२३ आश्विन २०८३, शुक्रबार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

मध्यपहाडी राजमार्गको सुुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै

पर्वत, १४ वैशाख । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल निर्माण सुुरु भएको छ ।   राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण सुरु भएको हो ।     पर्वतको कुश्मा नगरपालिका–८ चुवामा पर्ने सुन्दरेखोलामा पहिलोपटक ‘आर्क ब्रिज’ निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना […]

पर्यटन मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित

दोधारा चाँदनी कञ्चनपुर, १४ वैशाख । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ ।   महाकालीपारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको आठ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित छ ।   अहिले महेन्द्रनगर पुग्ने आगन्तुकहरू तस्बिर […]

अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

बरहथवा सर्लाही, १४ वैशाख । जिल्ला भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैतसम्म ४१ करोड बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/८२ को चैतसम्म कुल रु ४१ करोड ७४ लाख ३३ हजार ४३३ राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यले जानकारी दिए ।     यस आवको नौ महिनामा चार महिनामात्र भन्सार कार्यालयले […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी

गोरखा, १४ वैशाख । धार्चे गाउँपालिकाले भूमिहीन दलित परिवारलाई शनिबार जग्गाधनी पुर्जा लालपुर्जा वितरण गरेको छ ।   गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भूमि समस्या समाधान आयोग जिल्ला समिति मार्फत भूमिहीन दलित परिवारलाई लालपुर्जा उपलब्ध गराइएको जानकारी दिए । मङ्गले विक, राजु विक ,आइतसिंह कामी र रामबहादुर कामीलाई जग्गाको पुर्जा प्रदान गरिएको हो ।   विसं […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सोलुको थामेमा ‘सगरमाथा संवाद’को अभ्यास, हिमालमा हिउँ रित्तिदै गएकोमा चिन्ता

काठमाडौं । ‘सगरमाथा संवाद’ राष्ट्रिय एकतालाई सबल बनाउने, विश्वसामु नेपालको शिर उँचो पार्ने अवधारणा अनुरुप तयार पारिएको अन्तर्राष्ट्रिय मञ्च हो । २०७६ सालमा थालनी गरिएको मञ्च पुनः फर्किएको छ । यही २०८२ जेठ २, ३ र ४ मा नेपालले यसलाई पुनःशुभारम्भ गर्दैछ । हुनत जलवायु संकट निम्त्याउने सन्दर्भमा नेपालको मात्रै भूमिका छैन् । नियन्त्रण गर्न […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

एकतोला सुनको मूल्य एक लाख ८९ हजार ७००

काठमाडौँ, १४ वैशाख । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक लाख ८९ हजार ७०० कायम भएको छ ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज रु एक हजार ९९० मा खरिदबिक्री भइरहेको छ ।     गत शुक्रबार एक तोला सुन रु एक लाख ८९ हजार ६०० मा कारोबार […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

काठमाडांै महानगरपालिकामा आज शोक बिदा

काठमाडौं । काठमाडांै महानगरपालिकाले तत्कालीन काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा आज शोक बिदा दिएको छ ।     महानगरको प्रशासन विभागले सूचना जारी गदै आइतबार शोक बिदा दिएको जानकारी दिएको हो । उपप्रधानपञ्चका रुपमा उनले शहर निर्माण, शहरी व्यवस्थापन र प्रवद्र्धन तथा सामाजिक सेवामार्फत रूपान्तरणमा पु¥याएको योगदानको सम्मान गर्दै महानगरपालिकाले शोक बिदा दिएको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

अण्डाको मूल्य बढ्यो

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ ।       संघको शनिबार सम्पन्न छलफलले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।     ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट ९३० वटाको रु चार सय ३०, मध्यमको रु तीन सय ८० र ‘एक्सएल’को रु चार सय ५० कायम […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

‘महाभोज’को आमाहरूमा समर्पित भिडियो सार्वजनिक

काठमाडौं । गणतन्त्र दिवसको विशेष अवसरमा जेठ १५ गते सार्वजनिक प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ’महाभोज’को निर्माण पक्षले आमाहरूलाई समर्पण गर्दै एउटा भावनात्मक भिडियो सार्वजनिक गरेको छ । सार्वजनिक भिडियोमा अभिनेता दयाहाङ राई र वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालको सशक्त अभिनय देख्न सकिन्छ ।   भिडियोमा भुसालले दिवङ्गत छोराको सम्झना गर्दै भावुक अभिव्यक्ति दिन्छिन् भने, दयाहाङले […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

आइतबारको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।   जसअनुसार, अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ४३ पैसा र बिक्री दर १३७ रुपियाँ ०३ पैसा,युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ६४ पैसा र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

काख दिएर जीवन दिइएकी आमा : दिक्षा चापागाईं

काठमाडौं । २००२ साल थियो । दिक्षा चापागाईं ताप्लेजुङबाट काठमाडौं आइपुगिन्, हातमा केवल एउटा सपना लिएर—कम्प्युटर सिक्ने । भक्तपुर डेरा, पुतलीसडकको संस्थामा सिकाइ । शहर नयाँ थियो, तर दृश्यहरू पुराना लाग्थे—पुराना जति दुःखद । काठमाडौंको भीडभाड, धुवाँधुलो र सडकपेटीको हल्लाहरुकाबीच एकजना स्त्री थिइन् दिक्षा । जो फोहोरको थुप्रोमा हराएका अनुहारहरूमाथि आमाको न्यानो दृष्टि फाल्थिन् । […]