२३ आश्विन २०८३, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

सबैको भविष्य नेपालमा सुनिश्चित गर्न वर्तमान सरकार कटिबद्ध छ : मन्त्री शाही

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले बालबालिका र युवाहरुको  अधिकार सुनिश्चित गर्दै आगामी पुस्तालाई यो नेपाल गौरवमय गर्न लायकको बनाउन आवश्यक रहेको बताएका छन् । बालबालिका तथा युवा (वायु) संवादमा बोल्दै उनले एउटा सुन्दर र सबैको भविष्य यही नेपालमा सुनिश्चित हुने खालको नेपाल निर्माण गर्नको लागि अहिलेको वर्तमान सरकार कटिबद्ध भएर लागेको बताएका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेता तीर्थराम डंगोलको मृत्यु, नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको शुक्रबार राति ७७ वर्षको उमेरमा मृत्यु भएको छ । डंगोलको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । विगत लामो समयदेखि प्रोस्टेट क्यान्सर, मधुमेहबाट पीडित डंगोलको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेसले डंगोलको पार्थिव शरीरलाई आज (वैशाख १३) गते बिहान ११ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका कार्यक्रमहरु सबै सफल थिए :   विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरुको जस अझैपनि नेकपा एमालेले नपाएको बताएकी छन् । शनिबार पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारीको २६ औँ स्मृति दिवसका अवसर आयोजित कार्यक्रममा बोल्दै उनले मनमोहन अधिकारी नेतृत्वको सरकार सफल रहेको भन्दै यस्तो धारणा राखेकी हुन् । उनले भनिन्,‘मनमोहन अधिकारी नेतृत्वमा गठित एमालेको […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

हिमाली जिल्ला औलोको उच्च जोखिममा

सुर्खेत । कर्णालीका हिमाली जिल्लाहरु औलोको उच्च जोखिममा रहेका छन् । कर्णालीका दश जिल्लामध्ये हिमाली जिल्ला हुम्ला औलो रोगको उच्च जोखिममा रहेको हुन् । त्यस्तै कालीकोट, दैलेख र सुर्खेत औलोको जोखिममा रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्यामलाल  आचार्यले जानकारी दिए । हुम्लामा भेटिएका दुई जना औलो रोगका बिरामीमध्ये एउटा स्थानीयस्तरमा रोग […]

मुख्‍य समाचार राजनीति समाचार समाज

शिक्षक महासंघ–सरकार वार्ता निष्कर्षवीहिन, पुनः बस्ने निर्णय

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शनिबार बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ताले पुन ः बस्ने निर्णय भएको बताएका छन् । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमामन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्तालाई निरन्तर दिने सुवेदीले बताए । यद्यपी, शनिबारको वार्ता भने निष्कर्षवीहिन भएको बताए । उनले भने,‘ हामीले उठाएका विषयबस्तुको बारेमा […]

मुख्‍य समाचार समाचार समाज

आगलागी अपडेट :  रेष्टुरेन्टको मात्रै करिब १२ लाख क्षति

काठमाडौं । काठमाडौंको स्वयम्भूस्थित एक रेष्टुरेन्टमा आगलागी हुँदा मानव क्षति नभएको स्वयम्भु प्रहरी वृत्तका सहायक हवलदार बिष्णु थापाले बताएका छन् । शनिवार विहान २ बजे दार्जिलिङ मःम रेष्टुरेन्टमा आगोलागी हँुदा घरहरु र पसलहरु पूर्ण नष्ट भएपनि मानवीय क्षति नभएको सहायक हवलदार थापाले बताएका हुन् । ‘लगभग दुई बजेतिर आगोलागी भएको खबर आयो । अफिस नजिकै […]

मुख्‍य समाचार राजनीति समाचार समाज

शिक्षक आन्दोलन आज २५औँ दिन पनि जारी

काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंको सडककेन्द्रित आन्दोलनको आज २५ औँ दिन पनि आन्दोलन जारी गर्ने भएका छन् । शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन अन्तिम लडाईंमा पुगेको् भन्दै सहभागिता बढाउन आग्रह गरेका छन् । उनले फेसबुकमा लेखेका छन्,‘ हामी निर्णायक र अन्तिम लडाईंमा छौं । यस्तो वेला नियमित भन्दा बढी बल लगाउनु पर्छ । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

आज नेकपा एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक शनिबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकमा शुक्रवारबाट सुरु भएको संसद्को बजेट अधिवेशनबारे छलफल हुने र अधिवेशनलाई कसरी सफल बनाउने भन्नेबारे छलफल हुने प्रमुख सचेतक बर्तौलाको भनाई छ । बैठकमा शिक्षक आन्दोलनका सम्बन्धमा पनि […]

मुख्‍य समाचार समाचार समाज

स्वयम्भुस्थित एक रेष्टुरेन्ट आगलागि

काठमाडौं । काठमाडौंको स्वयम्भुस्थित एक रेष्टुरेन्ट आगलागि भएको छ । शनिवार विहान २ बजे काठमाडौंको स्वयम्भुस्थित बचन राईको दार्जलिङ मःम रेष्टुरेन्टमा आगलागी भएको हो । रेष्टुरेन्टमा आगलागि हुदाँ नजिकै रहेका जुत्ता पसल, भाँडा पसल, रबर फ्याट्रि र प्रहरी चौकीमा समेत क्षती पुर्याएको छ । आगलागिको क्षतीबारे थप विवरण आउन बाकि रहेको स्वयम्भुस्थित प्रहरी वृतका सहायक […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौं र ललितपुरका यी स्थानमा आज दुईदेखि आठ ‍घन्टासम्म विद्युत अवरूद्ध हुने

बैशाख १३, काठमाडौं । शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा दुईदेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै काठमाडौंको रत्नपार्क वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गत पर्न स्थानहरूमा दुई घन्टादेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुने जानकारी दिएको छ। ललतिपुरको पुल्चोक वितरण केन्द्रको खोकना फिडर अन्तर्गत […]

अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ,आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिवारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २० अधिकतम थोक मूल्य निर्धारण गरिएको छ । यस्तै, आलु रातो […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ  । यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ […]