‘सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लागौँ’
काठमाडौँ, १४ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् । ऊर्जा मन्त्रालयमा आज भएको चालु आर्थिक वर्षको खर्चसम्बन्धी समीक्षा बैठकमा उनले आगामी आवको बजेट सबै क्षेत्र, भूगोल र आवश्यकतालाई समेटेर बनाउनुपर्ने बताए । “आयोजना प्रमुखले कति खर्च गर्नसक्ने […]











