२३ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाइयो : सांसद गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाउन लागिएको बताएका छन् ।       आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जिम्मेवार तहमा रहेका व्यक्तिहरूले शिक्षकहरू विशुद्ध पेसागत हितको माग लिएर आन्दोलनमा आएपनि त्यसो हुन नदिएको बताएका हुन् ।     उनले भने, ‘आज शिक्षकहरु लामो समयदेखि आन्दोलनमा […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

सिरहाको गोलबजारमा राजेन्द्र लिङ्देनको पुतला दहन

सिरहा । नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवका छोरा भाटभटेनीमा भएको लुटपाटमा संलग्न रहेको असत्य अभिव्यक्ति दिएको भन्दै तरुण दल सिरहाले गोलबजारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन गरेको छ ।       आज अपरान्ह गोलबजार चोकमा एकत्रित भएका तरुण दलका युवाहरुले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । उनीहरुले पूर्व पश्चिम राजमार्ग […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

ओली सरकारलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिकता छैन : सांसद कार्की

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद गंगा कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा निकम्मा, असक्षम, लाछी र बदनाम रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारलाई एक मिनेट पनि शासन गर्ने छुट नरहेको बताएका हुन्।       उनले भने, ‘ शिक्षकलगायतको जायज माग पूरा गर्न र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विदेशी उपहारहरु संग्राहलय बनाएर राखिनुपर्छ : सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत सार्वजनिक पदको नाममा आउने विदेशी उपहार संग्राहलय बनाएर राखिनुपर्ने बताएका छन् ।     आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पदको नाममा आएको उपहार नेताहरुले आफ्नो घरमा लानु मानसिक भ्रष्टाचार भएको बताएका हुन् ।     उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्री यो पद सार्वजनिक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रास्वपाले भन्यो : मेटालाई बन्द गर्ने चेतावनी लाजमर्दो, समाधानको बाटो खोजियोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले मेटालाई सात दिनमा दर्ता नभए बन्द गर्ने चेतावनी नदिई समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेको छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले कानुनमा भएका उल्झनलाई समाधान नगरी चेतावनी दिनु लज्जास्पद भएको बताएका हुन् ।       उनले भने, ‘हाल फेसबुक बन्द हुने की […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शिक्षक आन्दोलनप्रति सरकार ‘सुतुरमुर्ग’जस्तो भयोे : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षक आन्दोलनप्रति सरकार टाउको लुकाएर बसेको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लाखौँ विद्यार्थीको भविष्य र अभिभावकको पीडामाथि सरकार सुतुरमुर्गजस्तो टाउको लुकाएर बस्नु दुखःद भएको बताएका हुन् ।     उनले भने, ‘लाखौँ विद्यार्थीको भविष्य र अभिभावकको पीडामाथि सरकार सुतुरमुर्गजस्तो टाउको लुकाएर बस्नु दुखद् हो […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

मालबाहक ट्रक एकआपसमा ठेक्किएर आगलागी, चालक र सहचालक घाइते

जनकपुर । धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोल चोकमा दुईवट ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।     पूर्व–पश्चिम राजमार्गमा आइतबार विहान ६ बजे पूर्वतर्फ गईरहेको प्र.०२.०३.००१ख ०७१५ नम्बरको ट्रक बिपरीत दिशाबाट आइरहेको ना६ख ३४६३ नम्बरको ट्रकसंग ठोक्किएको हो ।     ट्रक ठोक्किनासाथ ना ६ ख ३४६३ नम्बरको ट्रकमा आगो लागेको छ भने दुबै […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘श्री ५’ लेख्ने ज्ञानेन्द्र शाहलाई कारबाही गर्न सांसद गैरेको माग

काठमाडौं । नेकपा एमालेको सांसद ठाकुर गैरेले नेपालको संविधानले समेत नचिन्ने ‘श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ लेखेको भन्दै कारबाही गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभामा बोल्दै उनले नेपालको संविधान र अहिलेको व्यवस्थामा ‘श्री ५’ कहाँ छ भन्दै प्रश्न गरेका हुन् ।     उनले भने, ‘हिजो अत्यन्त लज्जास्पाद र संविधान विपरितको एउटा वक्तव्य आयो, […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘राजेन्द्र लिङ्देनले कांग्रेस सहमहामन्त्रीको छोराको तस्वीर र नाम सार्वजनिक गर्नुपर्छ’

जनकपुर । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले भाटभटेनी लुटपाटमा संलग्न सहमहामन्त्रीको छोराको नाम र तस्वीर सार्वजनिक गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् ।     जनकपुरधामस्थित पार्टी कार्यालयमा आइतबार पत्रकार सम्मेलनमार्फत पूर्वमन्त्री समेत रहेका सहमहामन्त्री यादवले आफू र आफ्नो पार्टीलाई लक्षित गर्दै लिङदेनले लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । होइन भने […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

संसदमा लिङ्देनमाथि प्रश्न : रक्सी चोरेको प्रमाणित गर्न सक्नुहुन्छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस सह–महामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको प्रमाणित गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् ।     आइतबार बसेको प्रतिनिधिसभा बैठकको बोल्दै प्रमुख सचेतक घिमिरेले लिङ्देनलाई प्रमाणित गर्न नभएर कांग्रेसलाई लाञ्छित गरेको आरोप संसद्को रेकर्डबाट हटाउन उनको माग गरेका हुन् ।     उनले […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

जुम्लामा मह उत्पादनको तथ्याङ्क राखिने

जुम्ला, १४ वैशाख । यहाँको कनकासुन्दरी गाउँपालिका–१का मौरीपालक किसानलाई सीपमूलक तालिमसहित आवश्यक सामग्री वितरण गरिएको छ ।   दस जना मौरीपालक किसानलाई पाँचदिने तालिम सहित आवश्यक सामग्री वितरण गरिएको कनकासुन्दरी –१ का वडाध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिए ।   उनले भने, “वडाको रु एक लाख बजेटबाट मौरीपालनबाट जीविकोपार्जन गर्ने किसानलाई उक्त तालिम दिएको हो । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

तीस वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक तरकारी खेती, बाख्रा र कुखुरापालन

रामेछाप । मन्थली नगरपालिका–५ सुनारपानीको छतिउने स्थिति सुकाजोर खोलाको जग्गा ३० वर्षदेखि बाँझै थियो । अति उब्जाउ हुने छतिउनेको खेत सुकाजोर खोलामा आएको बाढीले बगायो, छतिउने खोल्सामा आएको बाढी पु¥यो ।     खेत त बगायो तर खोला पनि सुक्यो । सुकाजोर खोलामा मूल नफुटेको वर्षौँ भयो । त्यसैले सुकाजोर खालाका अधिकांश खेत बाँझै छन् […]