२३ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु अब सपना मात्र हुने बताएका छन् ।       मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले पटक –पटक व्यवस्था र सरकार फेरिदा पनि सरकारले २८ सालमा आएको शिक्षा ऐन फेर्न नसकेको भन्दै आपत्ति जनाएका हुन् । […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

मनाङमा यार्सागुम्बा सङ्कलन थालियो

मनाङ, १६ वैशाख । मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ, गोरखा, धादिङलगायतका जिल्लाबाट सर्वसाधारण यार्सागुम्बा सङ्कलन गर्न यहाँ आएका छन् ।       संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३, संरक्षण व्यवस्थापन निर्देशिका २०५६, हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्षण संरक्षण क्षेत्र तथा मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा व्यवस्थापन सङ्कलन तथा ओसारपसार निर्देशिका २०८० र अन्य […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने

सिरहा, १६ वैशाख । लहानको मुख्यचोकमा रहेको सहिद स्मारकलाई स्थानान्तरण गरिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक निर्माणलाई गति दिन स्थानान्तरण गरिन लागेको हो ।       यसका लागि सोमबार लहान नगरपालिकाको अग्रसरतामा जिल्ला समन्यव समिति, प्रमुख जिल्ला अधिकारी, जनता समाजवादी पार्टी नेपालसहित सरोकारवालाबीच भएको छलफलमा उक्त स्मारक व्यवस्थापनका लागि […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

घरायसी विवादमा श्रीमतीको हत्या

म्याग्दी, १६ वैशाख । बेनी नगरपालिका–७ मङ्गलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरी आज बिहान श्रीमतीको हत्या गरेका छन् ।       पर्वतको जलजला गाउँपालिका–३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोलका राजु विकले दाउरा प्रहार गर्दा श्रीमती २७ वर्षीय भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।       प्रहरी निरीक्षक सागर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

एनआरएनए एकता महाधिवेशनका लागि युरोपको टोली आइपुग्यो

काठमाडौं । यही मे ३, ४, ५(वैशाख २० देखि २२ सम्म )मा काठमाडौंमा हुन गइरहेको गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकता महाधिवेशनको लागि विभिन्न देशहरुबाट डेलिगेट्स(प्रतिनिधि)हरु नेपाल आउने क्रम जारी छ ।       मंगलबार युरोपका विभिन्न देशबाट अन्तर्राष्ट्रिय सम्मेलन एवम एकता महाधिवेशनमा भाग लिने डेलिगेट्सहरु नेपाल आइपुगेका छन् । सोही क्रममा एनसीसी इटलीको पूर्वअध्यक्ष छविलाल […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सुनको मूल्य पाँच सयले बढ्यो

काठमाडौँ, १६ वैशाख । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ ।     सोमबार प्रतितोला रु  एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज रु ५०० ले बढेर रु  एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।       चाँदीको […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

कञ्चनपुर, १६ वैशाख । बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरी एक दशकदेखि कुटानी–पिसानी मिल सञ्चालन गर्दै आएका छन् । मिल सञ्चालन गरेर उनले मासिक रु एक लाख बढी आम्दानी गर्दै आएका हुन् ।       सृजनशील बचत तथा ऋण सहकारी संस्थाबाट चौधरीले रु २० लाख ऋण लिएर मिल सञ्चालन गगरेको बताए । मिलमा गहुँको पिठो […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेपाल आइपुगेका एनआरएनए प्रतिनिधि भन्छन् ः ‘एकता महाधिवेशन गराएर छाड्छौं’

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनमा भाग लिन काठमाडौँ आइपुगेका प्रतिनिधि (डेलिगेट)हरूले तोकिएको समयमै महाधिवेशन आयोजना गर्न र कुनैपनि हालतमा पर नसार्न माग गरेका छन् ।   सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले यही वैशाख २० देखि २२ गतेसम्म (मे ३–५, २०२५) आह्वान गरेको महाधिवेशन सुरु हुन चार दिन मात्रै बाँकी रहँदा […]

मधेश मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

जनकपुरमा जानकी जन्मोत्सव सुरु

पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम सुरु भएको छ ।   जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए । साथै, अखण्ड रामायण पाठ पनि […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

मध्यविन्दु नवलपरासी, नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो । नवलरासी ९बर्दघाट सुस्तापूर्व०का प्रमुख […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ ः निर्देशक कुँवर

काठमाडौं । एलओडी क्लबका निर्देशक भुपेन कुँवरले कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई यहाँसम्म ल्याइ पु¥याएको बताएका छन् ।   सोमबार साँझ ठमेलस्थित एलओडी क्लबले विश्वकै ४४ औँ उत्कृष्ट बनेको अवसरमा आयोजित उत्सवमा उनले एलओडीले यो ठाउँमा जग गाडेर ६ वटा वसन्त पार गरिसकेको भन्दै यसमा कर्मचारीको ठूलो भूमिका रहेको बताए ।   उनले भने, ‘यो क्लबको […]