२३ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कांग्रेसले प्रतिवद्धता पुरा गर्छ तर सरकारले परिणाम दिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग सरकारमा जाँदा गरेको प्रतिबद्धता कांग्रेसले कायम नै राख्ने बताएका छन् ।     सोमबार काठमाडौंमा नेपाली कांग्रेस पार्टी उद्योग तथा व्यापार विभागले आयोजना गरेको बजेट सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने भन्दै नयाँ ढंगले काम गर्नेतर्फ सोच्नुपर्ने बताए ।     […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राजेन्द्र लिङ्देनको प्रशंसा गर्दै थापाले भने : राष्ट्रवादीहरु एक ढिक्का बन्नैपर्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आवश्यक प्रवन्ध मिलाएर केही समयको निमित्त भएपनि राष्ट्रवादीहरु एक ढिक्का भएर अगाडि बढ्न अपिल गरेका छन् ।     सोमबार सोमबार राजावादी आन्दोलनको क्रममा पक्राउ परेकाहरुको रिहाइको माग गर्दै राप्रपा नेपालले आयोजना गरेको जनप्रदर्शनमा बोल्दै उनले राजावादीको विचार र मान्यतालाई समाप्त गर्ने षड्यन्त्र भइरहेको बेला एक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

चिकित्सा शिक्षा आयोगको बैठक : निर्णय भएकै मितिदेखि निजी मेडिकल कलेजले निर्वाहभत्ता दिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुुपर्ने निर्णय गरेको छ ।       आयोगको गत माघ २५ गतेको १६ औँ […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

देशभक्त र राष्ट्रवादी शक्तिहरु एक ठाउँमा आउनुपर्छ : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लुटतन्त्र, निरङकुशता हावी भइरहेको भन्दै त्यसको अन्त्यको लागि राप्रपा बाहेक कुनै विकल्प नरहेको दाबी गरेका छन् ।       सोमबार राजावादी आन्दोलनको क्रममा पक्राउ परेकाहरुको रिहाइको माग गर्दै राप्रपा नेपालले आयोजना गरेको जनप्रदर्शनमा बोल्दै उनले अहिले सिङगो देशले राप्रपालाई आशाको नजरले हेरिराखेको भन्दै सबै प्रकारका […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

सुस्ता झोलुङ्गे पुल जोखिममा

नवलपरासी बर्दघाट सुस्ता पश्चिम, १५ वैशाख । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित झोलुङ्गे पुल जोखिममा रहेकोे छ ।       झोलुङ्गे पुलमा दैनिक क्षमताभन्दा बढी व्यक्ति ओहरदोहर गर्न थालेपछि पुल जोखिममा परेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले बताउ ।       उनले भने, “क्षमताभन्दा बढी व्यक्ति र मोटरसाइकल कुदाउँदा पुल जीर्ण बनेको […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

म्याग्दीकै पुरानो विद्यालयको हीरक जयन्ती

म्याग्दी बेनी, १५ वैशाख । रघुगङ्गा गाउँपालिका–२ भगवतीस्थित जिल्लाकै पुरानो विद्यालय मुक्तिधाम माध्यमिक विद्यालयले ७५औँ वार्षिकोत्सवको अवसरमा हीरक जयन्ती मनाउँदै छ ।       विसं २००६ मा राहुघाट मिडिल स्कुलको नाममा स्थापना भएको उक्त विद्यालयमा २०२२ सालदेखि माध्यमिक तहको पठनपाठन सुरु भएको हो ।       स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा विद्यालयले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना

काठमाडौं, १५ वैशाख । प्रमुख प्रतिपक्ष दल  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आन्दोलनरत  शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि सदनमा छलफल गर्न माग गर्दै  जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना दिएको छ ।       माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आन्दोलनरत शिक्षकसँगै पेसागत हक अधिकारका लागि आन्दोलनरत चिकित्सकहरुको आवाजलाई सरकारले बेवास्ता गरेको जनाउँदै सदनमा […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

बर्दिबासमा सातवटै प्रदेशका मन्त्रीहरु छलफलमा

जनकपुर । महोत्तरीको बर्दिबासमा सोमबारदेखि ‘संघीयतामा पूर्वाधार विकासको महत्त्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ विषयक दुईदिने कार्यक्रम सुरू भएको छ ।       मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा आयोजित कार्यक्रममा सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरूले आ–आफ्ना प्रदेशका विकास अभ्यास, सम्भावना र चुनौतीहरू साटासाट गर्दै आपसी सहकार्यका उपायमा छलफल […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछ : मन्त्री अधिकारी

काठमाडौँ, १५ वैशाख । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकमा व्यावसायिक रूपमा आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइने भएको छ ।       राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २९ औँ राष्ट्रिय चिया दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले कृषिको क्षेत्रको समग्र विकासका लागि उत्पादन र उत्पादकत्व वृद्धि, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो

काठमाडौँ, १५ वैशाख । काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ ।       फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले ३२ वडामध्ये १० वटा वडामा वर्गीकरण गरिएको फोहर अन्तिम व्यवस्थापनको कार्य थालेको छ ।       फोहर वर्गीकरण अघि कामपाबाट […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

भक्तपुर र काठमाडौँमा खट जात्रा मनाइयो

भक्तपुर, १५ वैशाख । चाँगुनारायण मन्दिरमा पाँच दिनसम्म सञ्चालन हुने चाँगुनारायण खट जात्रासहित चाँगुनारायण, छिन्नमस्ता र किलेश्वर महादेवको जात्रा भव्य रुपमा मनाइएको छ ।       पाँच दिनअगाडि निम्तो पूजा दिएर सुरु हुने यो जात्रा त्रयोदशीदेखि सुरु भएर मातातीर्थका दिन खटजात्रा गरी अक्षय तृतीयासम्म पाँच दिन मनाइने चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपध्यायले जानकारी […]