२३ आश्विन २०८३, शुक्रबार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

रोजगारी र उद्यम प्रवर्द्धनका लागि उत्कृष्ट उद्यमी छनोट

मध्यविन्दु नवलपरासी, १६ वैशाख । यहाँको हुप्सेकोट गाउँपालिकामा ४० उत्कृष्ट उद्यमी छनोट गरिएको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, हुप्सेकोट गाउँपालिका र ‘दायित्व’ नामक एक संस्थाको सहकार्यमा सञ्चालित ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत यहाँका ४० जना उत्कृष्ट उद्यमी छनोट गरिएको हो ।       गाउँपालिकाभित्र रोजगारी र उद्यम प्रवर्द्धनका लागि […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

दोधारा चाँदनी कञ्चनपुर, १६ वैशाख । यहाँको बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायक दश वर्षअघि वैदेशिक रोजगारीमा जाने योजनाका साथ काठमाडौँ पुगेका थिए ।         काठमाडौँको एक ‘पोलिहाउस’मा टमाटरखेती देखेपछि उनी स्वदेशमै खेती गर्ने योजना बनाएर फर्किए । काठमाडौँबाट टमाटरको बीउ लिएर कञ्चनपुर फर्किएका उनले त्यसयता विदेश जाने योजना बनाएका छैनन् । […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

गोबर र गहुँतबाट आम्दानी

पर्वत, १६ वैशाख । जलजला गाउँपालिकाले गण्डकी प्रदेशको धवलागिरि क्षेत्रमै पहिलोपटक स्थानीय जातका गाईको संरक्षण अभियान थालेको छ ।       स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई अनुदान दिने व्यवस्था मिलाएको जलजलाले वडा नं ७ धाइरिङको लालुङमा रहेको गण्डकी गोपाल गौशालालाई व्यवस्थित बनाउँदै गाईको गहुँत र गोबरलाई प्रशोधन गरी आम्दानी गर्न थालेको छ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

इँटा उद्योगहरुलाई व्यवस्थित र वातावरणमैत्री बनाउन समझदारी

काठमाडौं । नेपालका इँटा उद्योगहरुलाई व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यले कोरिया र नेपालका विभिन्न संस्थाहरुबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।       रिजर्भ कार्बन कम्पनी लिमिटेड, कोरिया वेस्टर्न पावर कम्पनी लिमिटेड, एनएच इन्भेस्टमेन्ट एण्ड सेक्युरिटीज कम्पनी लिमिटेड, आइएनएनओ सिएसआर कम्पनी लिमिटेड र स्थानीय नगरपालिका, नेपाल निर्माण व्यवसायी संघ, व्यक्तिगत इँटाभट्टा र वातावरणमैत्री निर्माण […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली भारत भ्रमणमा

काठमाडौं । सुदुरपश्चीम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह भारत भ्रमणमा गएका छन् ।       मंगलबार भारत सरकारको आमन्त्रणामा मुख्यमन्त्री शाह भारत भ्रमणमा गएका हुन । मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ देखि २२ गतेसम्म भारत भ्रमणमा रहने छन् । मन्त्री शाहले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी भारतको दिल्ली हुँदै […]

मुख्‍य समाचार राजनीति विचार समाचार समाज सुदूरपश्चिम

सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ, १६ वैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको भजनीका दअनाथ तथा सहिद परिवारका दुई जनाबालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।       भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माध्यमिक विद्यालयमा आज आयोजित शैक्षिक कार्यक्रममा उनले अल्पसङ्ख्यक राजी समुदायका कक्षा ३ मा अध्ययनरत निन्दु राजी र सहिद परिवारकी कक्षा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

ग्याष्ट्रिक सतप्रतिशत नै निको नहुने रोग हो : डा.सिताराम चौधरी

ग्यास्ट्रिकको असर कम गर्न खानपिनमा ध्यान दिने, पानी निरन्तर पिउने गर्नुपर्छ । एकैपटक धेरै पानी पिएर पनि हुँदैन् । तर समय समयमा पिइरहनुपर्छ । किनभने त्यसले एसिडलाई पुस गर्न सक्छ । हरियो सागसब्जी एवम फलफुलहरु खाने गर्नुपर्छ र पेट धेरै समय खाली राख्नु हुँदैन् ।     डा.सिताराम चौधरी पेट तथा पाचन प्रणाली विशेषज्ञ मानिसलाई […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा गरेर चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग गरेका छन् ।       मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने, पानीको फोरा खुवाउने र गीत गाउँने रुपमा मात्र व्यवस्थापन नगरी शिक्षकलाई तुरुन्तै विद्यालय पठाउने वातावरण सृजना गर्न माग […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रविन्द्र मिश्रप्रति राज्यले गरेको दुव्र्यवहार सच्याइयोस् : सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाअध्यक्ष रविन्द्र मिश्रलाई राज्यले दुव्र्यवहार गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।       मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले मिश्रको विचार र व्यवहारप्रति सहमति नभएपनि राज्यले गरिरहेको दुव्र्यवहारप्रति विमति रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन् ।       उनले […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

मिर्चैया प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

सिरहा । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय एक जना प्रहरी कर्मचारीका कारण बदनाम बनेको छ । उनी हुन्, असई सौरभ झा । उनले सोमबार मात्रै एक सेवाग्रहीसँग दस हजार रुपैयाँ घुस मागेका थिए ।       तर, सञ्चारकर्मीले थाहा पाएपछि डरले उनले पैसा लिएनन् । ती सेवाग्राही एक उदाहरण पात्र हुन् । असई झाले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शिक्षकहरुका विषयमा सरकार गैरजिम्मेवार बनेकोमा संसदमा विरोध

काठमाडौंै । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षहरुले विरोध जनाएको छन् । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध जनाएका हुन् ।       प्रतिपक्ष दलका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरुले शिक्षा जस्तो अत्यन्तै जरुरी सार्वजनिक महत्वको विषयलाई आजकै कार्यसूचीमा राख्न प्रस्ताव गरेतापनि नराखिएको भन्दै आपत्ति जनाए । सरकारको तर्फबाट मन्त्रीले समय दिन […]