२३ आश्विन २०८३, शुक्रबार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा कायम भएको छ ।       युरोपियन युरो एकको खरिदर १५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा, […]

खेलकुद गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी अन्तिम चरणमा

पोखरा । पोखरामा हुने अन्तर्राष्ट्रिय स्तरको प्रथम लायन्स कप पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ ।     लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा वैशाख १८ गतेदेखि हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।     पोखरामा पहिलो पटक इन्डोर हलमा अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुन लागेको हो […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

विद्यालय खोल्न स्थानीय सरकारको निर्देशन

सुर्खेत । कर्णालीका स्थानीय सरकारले शिक्षण संस्था सञ्चालन गर्न निर्देशन दिएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चिङ्गाड गाउँपालिकाले लामो समय बन्दका कारण शैक्षिक गतिविधी ठप्प भएको भन्दै विद्यालय खुलाउन निर्देशन दिएका छन् ।   शिक्षकका जायज माग पुरा गराउन आन्दोलनका वैकल्पिक गतिविधी सञ्चालन गरी विद्यालय खुलाउन उनीहरुले आग्रह गरेका छन् ।  वीरेन्द्रनगर नगरपालिकाले सूचना […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

एयराटिक्सले नेपालमा गर्यो स्मार्ट स्टोरेज मार्केटप्लेस सुरु

काठमाडौं । भारतको प्रमुख स्मार्ट स्टोरेज मार्केटप्लेस एयराटिक्सले काठमाडौंको लाजिम्पाटस्थित होटल एम्बेसडरमा आयोजित एक भव्य कार्यक्रममार्फत नेपालमा औपचारिक रूपमा आफ्नो सेवा सुरु गरेको छ । अब नेपालीहरूले अस्थायी भण्डारण, रिलोकेशन तथा लास्ट माइल लजिस्टिक्सका लागि आधुनिक र डिजिटल समाधान प्रयोग गर्न सक्नेछन् ।       एयराटिक्सले व्यवसाय, व्यक्तिहरू र यात्रुहरूलाई लक्षित गर्दै सुटकेसदेखि व्यापारिक […]

फिचर (Main Feature) ब्लग मुख्‍य समाचार समाचार समाज

 विचारः गुरुहरुको गुरुत्तोर जिम्मेवारी

अप्सरा गौतम काठमाडौँ, १६ वैशाख . संस्कार भनेको असल आचरण, असल जीवनको दर्शन पवित्र शास्त्र हो । संस्कार साँघुरो छ भने खुकुलो पार्ने साहस राख्नुपर्छ । संस्कार यस्तो होस् सबैलाई आदर र माया गर्न सिकाओस्, सत्यतामा बाँच्न सिकाओस्, घृणाबाट प्रेम भावमा लिने गराओस्, पाप हैन, धर्म गर्न सिकाओस्, अहंकार र अहमता हैन, मिजास र मिलनसार […]

मुख्‍य समाचार समाचार समाज

झुट्टा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा

सिरहा, १६ वैशाख । धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा अध्यापन अनुमतिपत्र पेस गरी सेवा गरेको अभियोगमा एक शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झुट्टा अध्यापन अनुमतिपत्र पेस गरी काम गरेको अभियोगमा शिक्षक टीकबहादुर मगरमाथि आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार उक्त […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

जनकपुरमा पाकिस्तान विरुद्व प्रर्दशन, सेना प्रमुखको पुत्ला दहन

जनकपुर । भारतको कश्मिरमा भएको आतंकवादी हमला र पाकिस्तानी सेना प्रमुखले दिएको अभिव्यक्तिविरुद्ध प्रर्दशन गरिएको छ ।       नेपाल भारत खुल्ला सीमा संवाद समूह र शहिद संजय चौधरी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा मंगलबार जनकपुरधाममा विरोध जुलुस निकालिएको छ । केही दिन अघि पाकिस्तानी सेना प्रमुखले हिन्दु मुस्लिमबीच द्वन्द्व फैलने अभिव्यक्ति दिएका थिए । […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति

गलकोट बागलुङ, १६ वैशाख । यहाँको काठेखोला गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति गरिएको छ ।       सो कार्यक्रममार्फत ७५ जनाले एक सय दिनको रोजगारी पाएका छन् । उनीहरुले वडा कार्यालयको साझेदारीमा सडक स्तरोन्नति गरेका छन् ।       चालु आर्थिक वर्षमा आठवटा सडक स्तरोन्नति तथा पदमार्ग निर्माण योजना सम्पन्न भइसकेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना

काठमाडौ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘बजाज ग्रान्ड कार्निभल’ योजना ल्याएको छ ।       कम्पनीले यही २०८२ वैशाख १६ गतेदेखि २१ गतेसम्म भृकुटीमण्डपम आयोजना हुन लागेको ‘बजाज ग्रान्ड कार्निभल’ मार्फत ग्राहकहरुले २० प्लस भ्यालुयटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन, अन द स्पट फाइनान्स तथा निःशुल्क असेसोरिज पाउने कम्पनीले जनाएको […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

कोशी प्रदेश सरकारले ल्यायो आठ अध्यादेश

इटहरी । कोशी प्रदेश सरकारले लगानी सम्मेलनको पूर्वसन्धामा विभिन्न आठ अध्यादेश ल्याउने निर्णय गरेको छ ।       मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले केही ऐन संशोधन गर्नका लागि अध्यादेश ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले जानकारी दिए ।       उनका अनुसार सार्बजनिक नीजि साझेदारी ऐन २०७६, प्रदेश […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

अत्याधिक मदिरा सेवनका कारण राउटे मुखियाको मृत्यु

सुर्खेत । जंगलमा फिरेन्ते जीवन विताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ ।       ४९ वर्षीय शाहीको गएराती बराहताल गाउँपालिका–८ सोतखोलामा रहेको बस्तीमा मृत्यु भएको हो । अत्यधिक मदिराका कारण मुखिया शाहीको मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएका सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।     […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

लेखनमा लगाम लगाउँदा लोकतन्त्र रहंदैन : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची भएको धारणा व्यक्त गरेका छन् ।       मंगलबार तेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा आयोजित राष्ट्रिय लेखक पुरस्कार तथा मानार्थ सदस्य सम्मान विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले लेखक र लोकतन्त्र एक अर्काका पर्यायवाची भएका बताएका हुन् ।   […]