२३ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ, आज तरकारी तथा फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।     अधिकतम थोक मूल्य निर्धारण अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

अर्थमन्त्री विष्णु पौडेल र प्रचण्डबीच भेट

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेका छन् ।     आज मंगलबार प्रचण्डको निवास खुमलटारमा उक्त भेटघाट भएको हो ।     भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेका छन् ।

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नीति तथा कार्यक्रममाथिको छलफल जारी, प्रतिपक्षद्वारा आलोचना

काठमाडौँ, २२ वैशाख । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । पहिलो चरणमा कार्यक्रममाथि संशोधन राख्ने सांसदहरूले आफ्नो धारणा राखेका छन् ।   छलफलमा भाग लिँदै सांसद अमनलाल मोदीले नीति तथा कार्यक्रम देश र जनताको हितअनुरुप नभएको बताए । सार्वजनिक पदधारण गरेका अधिकांश व्यक्तिको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, दलित समुदायलाई अधिकार […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यकः राष्ट्रपति

काठमाडौँ, २२ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आएको बताएका छन् ।     “राज्यको लगानीमा जनताको निगरानी भएन भने मुलुकमा कुशासन मौलाउँछ, विधिको शासन अवरुद्ध हुन्छ र सरकार तथा सार्वजनिक निकायमा स्वेच्छाचारिता बढ्छ, लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, २२ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   राष्टिय सूचना आयोगको १८औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले सरकार जनताको सूचनाको हकको प्रभावकारी प्रवर्द्धन गर्नमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।   सञ्चारमन्त्री गुरुङले भने, “सरकार नागरिकको सूचनाको हकप्रति […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेप्से परिसूचक घट्यो

काठमाडौँ, १९ वैशाख । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नौ दशमलव ९८ अङ्कले घटेर दुई हजार छ सय १० दशमलव ४० अङ्कमा कायम भएको छ ।     आज तीन सय १९ कम्पनीको एक करोड ८४ लाख ३७ हजार नौ सय ४२ कित्ता शेयर ६५ हजार आठ सय ८४ पटक खरिदबिक्री हुँदा रू सात अर्ब […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

सुधार केन्द्रमा यातना : प्रहरीले ग¥यो सोधपुछ

रौतहट । सुधार केन्द्रमा शारीरिक यातना दिएको विषयमा रौतहट प्रहरीले संचालक संग सोधपुछ गरेको छ ।   गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले संचालक संग सोधपुछ गरेको हो ।   जिल्ला प्रहरी कार्यलय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

भैरहवा रुपन्देही, २२ वैशाख । बुटवलको कालिकापथमा रहेको हाइटेन्सन पोलमुनि एक जनाको शव भेटिएको छ ।     उक्त शव शनिबारदेखि बेपत्ता रहेका तिलोत्तमा नगरपालिका–२ बस्ने २० वर्षीय गोपाल टण्डनका रहेको प्रहरीले जनाएको छ ।     जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार टण्डन हराएको भन्दै खोजीका लागि आइतबार प्रहरीमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सामाजिक सञ्जाल प्रयोगमा नियमन आवश्यक

काठमाडौँ, २२ वैशाख । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए छन् । सांसद कृष्णबहादुर रोकायाले मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजना भए पनि गति लिन नसकेकाले यथासीघ्र सम्पन्न गर्नुपर्नेमा ध्यानाकर्षण गराए ।     सांसद घनश्याम रिजालले दोलखाको लामाबगर फलाक नाकाले आयात र निर्यात तथा पर्यटनको माध्यमबाट लाभ लिन सक्ने उल्लेख […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

एनआरएनएको निर्वाचित समितिले भेट्यो राष्ट्रपति र सभापति देउवालाई

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले राष्ट्रपति रामचन्द्र पौडेल र कांग्रेस सभापति शेर बहादुर देउवालाई भेटघाट गरेका छन् ।     सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिले गरेको एकता महाधिवेशनबाट महेश श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वसम्मत चयन भएको थियो । शीतल निवासमा भएको भेटमा अध्यक्ष श्रेष्ठले संघको निर्वाचनबारे जानकारी गराएका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रचण्डको प्रश्न : रेमिट्यान्स उद्यमशीलता कार्यक्रम किन हटाइयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा प्रवासी श्रमिकहरूलाई बेवास्ता गरिएकाप्रति आपत्ति जनाएका छन् ।   सोमबार प्रतिनिधि सभामा बोल्दै उनले विदेशमा पसिना बगाइरहेका लाखौं नेपालीहरूलाई राज्यले नजरअन्दाज गरेको भन्दै प्रश्न गरे,‘आँसु, रगत र पसिना बगाउने प्रवासी श्रमिकहरू राज्यको नजरमा सुखी नेपाली होइनन् ?’   अहिलेको आर्थिक संरचना रेमिट्यान्समा टेकेको भएपनि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

तीनतले शिवलिङ्गको ‘त्रिलोकेश्वर’ नामाकरण

भक्तपुर, २२ वैशाख । भूमि चाँगुनारायण नगरपालिका–७ वागेश्वरीको वागेहिटीमा रहेको तीनतले अद्भुत शिवलिङ्गको नामाकरण गरिएको छ ।   वागेहिटी मन्दिरमा चाँगुनारायण नगरपालिका नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयले आयोजना गरेको बृहत् छलफल एवं शिवलिङ्गको नामाकरण कार्यक्रममा सहभागी धार्मिक, आध्यात्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिकलगायत विद्वत वर्गको बृहत् छलफल र धार्मिक ग्रन्थका आधारमा उक्त शिवलिङ्गको नामाकरण गरिएको हो ।   […]