बालअधिकार अभियान्ता भुवन ऋभूलाई संस्था वल्र्ड जुरिस्ट सम्मान पदक
काठमाडौं । न्यायिक अभियान्ताहरूको संस्था वल्र्ड जुरिस्ट एसोसिएसन (डब्ल्यूजेए) ले बालअधिकारका विश्व अभियान्ता संस्थापक भुवन ऋभूलाई सम्मान पदक अर्थात ‘मेडल अफ अनर’ प्रदान गरेको छ । ऋभु तथा जस्ट राईट्स फर चिल्ड्रेनका संस्थापकसमेत हुन् । ‘बालविवाह मुक्त विश्व’ बनाउने एउटा वैश्विक अभियानका लागि आफूलाई समर्पित गरेका ऋभूलाई डब्ल्यूजेले आफ्नो भव्य वार्षिक समारोह विश्व कानुन […]











