२३ आश्विन २०८३, शुक्रबार
मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

बाजुरामा रेबिजविरुद्धको खोप अभाव, सर्वसाधारण मर्कामा

बाजुरा । जिल्ला अस्पताल बाजुरा लगायतका स्वास्थ्य संस्थामा रेबिजविरुद्ध प्रयोग हुने खोप अभाव भएपछि सर्वसाधारण मर्कामा परेका छन् ।   एक साता यता स्वास्थ्य संस्थाहरूमा खोप अभाव हुँदा उपचारका लागि आएका बिरामीहरू निराश भएर फर्किनुपर्ने अवस्था छ ।   सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप हाल जिल्ला अस्पताल बाजुरामा छैन । अस्पतालले सोमबार […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

तराईका बजारमा विषादीयुक्त तरकारी छ्यापछ्याप्ती

इटहरी । मङ्गलबार धरान उपमहानगरपालिकामा २४ क्विन्टल भन्दा बढी तौलको काउली(फूलकोवी) नष्ट गरियो । काउली जाँच गरिएको विषादीका मात्रा ९७.४ प्रतिशत रहेको थियो ।   धरान–१३ स्थित कृषि बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईले परीक्षण गर्दा विषादीको मात्रा अत्यधिक देखिएकाले तत्काल नष्ट गरिएको धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले बताए ।   नजिकै […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

राजावादीको आन्दोलनमा गएर ज्यान गुमाउने सहिद घोषणा गर्न सकिदैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चैत्र १५ गतेको राजावादीको आन्दोलनमा ज्यान गुमाउनेहरुलाई सहिद घोषणा गर्नुपर्ने मागप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।   मंगलबारमा आयोजित विश्वसनीय पत्रकारिताका लागि सुचनाको हकको प्रयोग विषयक अन्तर्किया कार्यक्रममा बोल्दै उनले राजावादीको आन्दोलनमा गएर ज्यान गुमाउने अनि त्यसलाई लोकतन्त्रवादीले सहिद घोषणा गरिदिनपर्ने ? भन्दै प्रश्न गरे । […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

त्रियुगामा आएको बाढीले बस बगायो

२३ वैशाख, काठमाडौं। उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर पाँच सिवाईस्थित त्रियुगा नदीमा आएको बाढीले बस बगाएको छ । को १ ख ४७५३ नम्बरको बराहक्षेत्र नामक यात्रुबाहक बस मंगलबार बिहान बगाएको हो । सोमबार अबिरल बर्षासँगै त्रियुगामा पानीको बहाव बढेको थियो । बिवाहकालागि रिजर्भ यात्रुवाहक बस सोमबारै उदयपुरको सिवाईबाट जन्ती लिएर सप्तरीको गंगाजली पुगेको थियो । […]

कर्णाली मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणमा ढिलाइबारे मन्त्रीको चासो

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनअन्तर्गत बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिएका छन् ।   मन्त्री खड्काले आज आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर आयोजना विस्तारका क्रममा उक्त क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका हुन् ।   बाँकेको बैजनाथ गाउँपालिका–४ बानियाभार क्षेत्रमा स्थानीयको […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

एमाले धनुषा अधिवेशनमा मतदाता नामावलीको विवादले लियो उग्र मोड

जनकपुर । नेकपा (एमाले) धनुषाको जिल्ला अधिवेशन निर्वाचन प्रक्रियाको चरणमा पुगेपछि तीव्र विवाद उत्पन्न भएको छ ।     निर्वाचन समितिले मंगलबारको लागि निर्वाचन कार्यतालिका तय गरेर सम्पूर्ण तयारी पूरा गरिसकेको भए पनि मतदाता नामावली सार्वजनिक भएपछि एक पक्षले समितिमाथि पक्षपात र धाँधलीको आरोप लगाउँदै विरोध जनाएपछि स्थिति तनावपूर्ण बनेको हो ।     विवाद […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

समाजलाई सत्यको बाटोमा लैजान दिइने ज्ञानलाई आत्मसात गरौं : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सत्यको बाटोमा लैजानका लागि दिइने ज्ञानलाई आत्मसात् गर्नुपर्ने बताएका छन् । नागार्जुन नगरपालिकाको रामकोटमा निर्माणाधीन बद्रीनारायण धाममा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले अहिले एउटा कानले सुन्ने र अर्को कानले विर्सने प्रवृत्ति बढेको बताएका हुन् ।     उनले समाजलाई पवित्र बनाउँदै असत्यको बाटोबाट समाजलाई सत्यको बाटोमा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सरकारको नीति तथा कार्यक्रममा पुरानै कपीपेष्ट : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पुरानै कपीपेष्ट भएको भएको बताएका छन् ।     प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रमले देशको समग्र विकासलाई समेट्न नसकेको बताएका हुन् ।     उनले भने, ‘पहिलाका केही कार्यक्रमहरुमा रि प्याकेजिङ गरेर २०८२/८३ को […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकार सेटिङ र भागबण्डामा निर्णय गर्ने प्रवृत्तिमा रमाइरहेको छ : सांसद वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णिम वाग्लेले गभर्नर नियुक्तिमा सरकारले राजनीतिक सेटिङ गरिरहेको आरोप लगाएका छन् ।   मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकार सेटिङ र भागबण्डाको आधारमा निर्णय गर्ने प्रवृत्तिमा रमाइरहेको बताए ।   उनले भने,‘सरकार सानो एउटा राष्ट्र बैंकको नियुक्तिमा पनि दुई महिनादेखि अल्झिरहेको छ । माथि सेटिङ गरेर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कुलमान हटाउँदा प्रचण्डको मुटुमै गोली लागेको जस्तो भयो : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई मुटुमै गोली लागेको जस्तो भइरहेको टिप्पणी गरेका छन् ।   मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारी हटाउन पाउनु सरकारको अविशिष्ट अधिकार रहेको बताएका हुन् ।   उनले भने, ‘केही कर्मचारीलाई सरकारले हटायो । यो सरकारको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज

पाकिस्तान र भारतबीच तनाव बढ्दै, कश्मीरका बासिन्दा त्रसित

एजेन्सी । पाकिस्तान र भारतबीच तनाव बढ्दै गएपछि द्वन्द्व हुने डरले कश्मीरका बासिन्दाहरू खाद्यान्न र अत्यावश्यक वस्तुहरूको भण्डारण गर्न थालेका छन् ।   अप्रिलको अन्त्यतिरबाट दुई देशबीचको गतिरोध बढ्दै गएको हो । पाकिस्तानले सोमबार तीन दिनमा दोस्रो क्षेप्यास्त्र परीक्षण गरेको र भारतले धेरै राज्यहरूलाई सुरक्षा अभ्यास गर्न आदेश दिएको खबर बाहिरिएपछि दुई देशबीच तनाव बढेको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसक्ने’

काठमाडौँ, २३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सांसद उर्मिला अर्यालले विगतका राम्रा कार्यक्रम हटाएर ल्याइएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसक्ने बताएकी छन् ।     राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद अर्यालले यसले जनतामा उत्साह जगाउन नसकेको आरोप […]