२३ आश्विन २०८३, शुक्रबार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

कोसिली उद्योगद्वारा नेकपा महासचिव विप्लवलाई खाजा सामग्री हस्तान्तरण

पोखरा । गण्डकी प्रदेशस्थित नेकपाको पार्टी कार्यालयमा आज एक महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ ।     स्थानीय कोसिली उद्योगका उद्यमी गोविन्द थापाले पार्टीका  महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई आफ्नै उत्पादनका खाजा सामग्री हस्तान्तरण गरेका छन् ।     उक्त अवसरमा उद्यमी थापाले स्वदेशमै उत्पादित खाजाका सेट महासचिव विप्लवलाई हस्तान्तरण गर्दै नेपाली उद्योगीहरूले भोग्नुपरेका समस्याहरूबारे […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको छ ।   भारतको नयाँ दिल्लीमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई किर्गिस्तानको ओश विश्वविद्यालयले उहाँलाई विद्यावारिधी प्रदान गरेको हो । डा. उपाध्यालाई साहित्य (डी लिट)मा उक्त विश्व विद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको हो ।   समाजशास्त्रमा सन् २०००मा विद्यावारिधी गर्नुभएका […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

स्रोत नखुलेको ९५ लाख १७ हजार पाँचसय सहित चार जना पक्राउ

काठमाडौँ, २२ वैशाख । प्रहरीले स्रोत नखुलेको रु ९५ लाख १७ हजार पाँच सयसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।     पक्राउ पर्नेमा काठमाडौँ तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुद्र जमकट्टेल, सप्तरी, सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ, दोर्दी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ तथा सोही ठाउँका ३९ वर्षीय […]

अर्थ मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

घोराही दाङ, २२ वैशाख । वैदेशिक रोजगारीबाट फर्किएर घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बोमबहादुर थापाले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गरेका छन् ।   उनले करिव ११ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र दुबईमा काम गरेका थिए । उनले भने,“विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ, स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ चाँही धेरै खोज्छौँ, अनि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रामेछापको पुष्पलाल स्मृति पार्क निर्माण कार्य अलपत्र

रामेछाप । प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछापको भँगेरीमा निर्माण सुरु गरिएको पुष्पलाल स्मृति पार्कको निर्माण कार्य अलपत्र भएको छ ।   पार्क निर्माणको काम सरकारको प्राथमिकतामा नपर्दा निर्माणले गति लिन सकेको छैन । पार्कको लागि सरकारले पर्याप्त बजेट नछुट्याएको कारण निर्माणकार्य त्यतिकै रोकिएको छ । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

उबुन्टु नेपाल र सीएसआरआईबीच उबु–कन एशिया २०२५ का लागि रणनीतिक साझेदारी

काठमाडौं । नेपालमा ओपन–सोर्स प्रविधि र साइबर सुरक्षाको प्रवद्र्धनका लागि उबुन्टु नेपाल र साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्रबीच औपचारिक साझेदारी भएको छ ।       आइतबार राजधानी काठमाडौमा भएको साझेदारी हस्ताक्षर कार्यक्रममा दुवै संस्थाले संयुक्त रुपमा आयोजना गर्न लागेको उब–(कन एशिया २०२५ (ग्दगऋयल ब्कष्ब २०२५) भर्चुअल सम्मेलन आगामी भदौ १३–१४ (अगस्ट ३०–३१) मा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रवक्तामा अभियन्ता गंगाधर गौतम मनोनित भएका छन् ।     सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिले काठमाडौँमा  आयोजना गरेको एकता महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका महेश कुमार श्रेष्ठले बेल्जियम निवासी  गौतमलाई प्रवक्ता मनोनित गरेका हुन् ।     लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय रहेका उनी एकता महाधिवेशन […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

१० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ ।   कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार १० वटा निर्माण कम्पनीलाई काली सूचीमा राख्नु नपर्ने आधार भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ आज तरकारी तथा फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।     अधिकतम थोक मूल्य निर्धारण अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ ।     प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललेबाट वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

हेटौंडामा जमिनमुनि बेपत्ता गाडी : भूगर्भविदको सहयोगमा खोजी अघि बढ्ने

हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित गैरीगाउँमा शुक्रबार जमिनमुनि हराएको गाडी तीन दिनसम्मको खोजी प्रयासपछि पनि फेला नपरेपछि अब भूगर्भविदको सहयोगमा खोजी अगाडि बढाइने भएको छ ।     गत शुक्रबार दिउँसो करिब १ बजेको समयमा गैरीगाउँको एक स्थानमा रोकिराखिएको ना ४ ख ४८३३ नम्बरको मिनी ट्रक अकस्मात् जमिन भासिएर माटोमुनि हराएको थियो ।   […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे ३ बजे समितिको बैठक कक्षमा बस्नेछ ।     बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको कार्यप्रगति प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।