२३ आश्विन २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं ।  महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन २०८२ सार्वजनिक भएको छ । बुधबार उक्त प्रतिवेदन  सार्वजनिक भएको हो । यस वार्षिक प्रतिवेदनमा लेखापरीक्षण गरिएका निकायको विवरण, लेखापरीक्षणबाट देखिएको बेरुजु स्थिति, लेखापरीक्षणबाट देखिएका प्रमुख बेहोराको सारांश, लेखापरीक्षण प्रतिवेदन कार्यान्वयनको स्थिति, भविष्यमा गर्नुपर्ने सुधार र कार्यालय गतिविधिलाई अलग अलग परिच्छेदमा प्रस्तुत गरिएको छ । त्यसैगरी, संविधानको धारा […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेप्से परिसूचकमा लगातार गिरावट

काठमाडौँ, ३१ वैशाख । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक आज १३ दशमलव ९६ अङ्कले घटेर दुई हजार ६२० दशमलव २७ को विन्दुमा कायम भएको हो । आज तीन सय १५ कम्पनीको एक करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर एक लाख […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

दुधमति नदी उत्खन्न र विकास कार्य अघि बढाउन समितिहरू गठन गर्ने निर्णय

जनकपुर । धनुषा र महोत्तरी जिल्ला जोड्ने धार्मिक महत्व बोकेका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण अन्तर्गत उत्खनन् तथा विकास कार्य तिव्रगति अघि बढाउन थालिएको छ ।     मधेश प्रदेश सरकारको उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले प्रदेश सरकारको गौरवको आयोजनाको रूपमा दूधमति उत्खनन् तथा विकास आयोजनालाई अघि बढाइएको जानकारी दिए । कार्यविधि पारित […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल जारी

काठमाडौँ, ३१ वैशाख । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक माथि छलफल जारी छ ।     बैठकमा सांसद अच्युतप्रसाद मैनाली कृषिलाई रोजगारमुखी र व्यावसायिक बनाउनुपर्ने र लक्षित वर्गसम्म नयाँ ढङ्गबाट उत्पादनमा आधारित सहुलियत दिनुपर्ने सुझाव राखे।   सांसद पूर्णकुमार घर्तीमगरले बजेटसम्बन्धी नीति तथा कार्यक्रम […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०र८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

काठमाडौँ, ३१ वैशाख । सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ ।   आज सार्वजनिक भएको महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०८०र८१ मा मात्रै रु ९१ अर्ब ५९ करोड ७९ लाख बराबर बेरुजु थपिएको छ […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

कोटिहोममा जेठ ११ गते देखि राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठको ११ गते राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।     ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए ।     जेठको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘विश्वव्यापी उपभोक्ता प्रदर्शन २०२५’ आजबाट सुरु

काठमाडौं । आजबाट काठमाडौंको भृकुटीमण्डपमा ‘विश्वव्यापी उपभोक्ता प्रदर्शन २०२५’ सुरु भएको छ । बुधबार सुरु भएको यो प्रदर्शन आगामी जेठ ४ गतेसम्म चल्नेछ ।     प्रदर्शन उद्घाटनका क्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले यस प्रदर्शनमा उपभोक्ताहरुले सुपथ मूल्यका समानहरु पाउनुका साथै स—परिवार आएर राम्रो समय बिताउन सक्ने बताए ।     […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको व्यवस्था

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा आएको बाढीपीडितहरुको राहत तथा नदीको तटवन्धको लागि सरकारले तत्काल कार्यक्रम ल्याउने भएको छ ।     उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले बाढी प्रभावित क्षेत्र सिपाघाट, भीमटार, बाहुनेपाटी, मेलम्ची बजार तथा हेलम्बुको वैशाख २९ गते स्थलगत अवलोकन गरेका थिए ।     अवलोकनबाट फर्किए लगत्तै मन्त्री खड्काको निर्देशनमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह

काठमाडौँ, ३१ वैशाख । गैरआवासीय नेपाली सङ्घ एनआरएनएका अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह गरेका छन्।     आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ कार्यक्रममा उनले नेपालमा लगानी गर्ने सहज वातावरण अझै पनि नभएको भन्दै नेपालको आर्थिक समृद्धिका लागि एनआरएनलाई लगानीमैत्री वातावरण तयार गराउन सरकारसँग आग्रह गरे […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछ : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ, ३१ वैशाख । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताएका छन् ।     राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८२ र ८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक माथिको छलफलमा उठेको प्रश्नको आज जवाफ दिँदै उनले बजेट कार्यान्वयनमा देखिएको बाधा हटाएर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’

काठमाडौँ, ३१ वैशाख । राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिवादको निरन्तरतामा रहेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले मुलुकको विद्यमान समस्या समाधान गर्न चुनौतीपूर्ण देखिएको बताएका छन् ।     बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक माथिको छलफलमा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

विकासमा विकासकार्य हस्तान्तरणको सिद्धान्त अपनाउन जरुरी  : सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले विकासमा समन्वय र सहकार्य भन्दा पनि विकासकार्य हस्तान्तरणको सिद्धान्त लिनुपर्ने बताएका छन् ।     बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विकासमा समन्वय र सहकार्यले गाह्रो अवस्थामा पुर्याउने भन्दै हस्तान्तरणको सिद्धान्त अपनाउनुपर्ने बताएका हुन् ।     उनले भने, ‘विकासका सिद्धान्तको रुपमा विकासमा समन्वय र सहकार्य भनेर […]