मुस्ताङमा हिउँ पर्ने याममा हिउँ नपर्दा …
गण्डकी, १ जेठ । मुस्ताङमा तीन वर्ष यता हिउँ पर्ने याममा हिउँ परेको छैन । हिउँ नपरेकै कारण यहाँकोे कृषि प्रणालीमा गम्भीर असर परिरहेको स्थानीयवासी शेरबहादुर गुुरुङले बताए । पछिल्ला वर्षमा स्याउमा विभिन्न किसिमका रोग लाग्न थालेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको प्रत्यक्ष असर मुस्ताङमा परिरहेको बताए । स्थानीयवासीका अनुसार पछिल्ला वर्ष तल्लो […]











