१४ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि. ले उत्पादन गरेको बिस्कुटमा रौं भेटिएपछि सरकारले उक्त उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार, उद्योगद्वारा उत्पादित डाइजेस्टिभ नट्स बिस्कुटमा रौं भेटिएको भन्दै विभागमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा विभागको विराटनगरस्थित कार्यालय र वाणिज्य, आपूर्ति […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पूर्णबहादुर खड्काले बोलाए बैठक

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । निवर्तमान कार्यबाहक सभापति खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् । बैठक धुम्बाराहीस्थित स्मार्ट होटलमा दिउँसो १२ बजे बस्नेगरी बोलाएका हुन् । बैठकमा १५औँ महाधिवेशनमा के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । छलफलपछि निकटका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कांग्रेसको कानुनी कुरा मिल्यो, राजनीतिक रुपमा मिलाउन सभापतिको भूमिका महत्वपूर्ण छ : सानुबाबु महर्जन

ललितपुर । नेपाली कांग्रेसका नेता सानुबाबु महर्जनले कांग्रेस विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले सर्वोच्च अदालतको फैसलालाई स्वीकार्नुपर्ने बताएका छन् । शुक्रबार सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समितिलाई नै आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेपछि महर्जनले विगतमा पनि अदालतको फैसलाहरु स्वीकारेकाले अब पनि स्वीकारेर अघि बढ्नुपर्ने प्रतिक्रिया दिएका हुन् । नेविसंघको […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार

युद्धविराम कायम राख्न इजरायल–लेबनान दुवै पक्ष प्रतिबद्ध हुनुपर्ने : हिज्बुल्लाह प्रमुख

काठमाडौं । हिज्बुल्लाहका प्रमुख नइम कासेमले इजरायलसँग जारी १० दिने युद्धविराम दुवै पक्षले पूर्ण रूपमा पालना नगरेसम्म टिकाउ हुन नसक्ने बताएका छन् । उनले युद्धविराम प्रभावकारी बनाउन लेबनानविरुद्ध हवाई, स्थल र समुद्री सबै प्रकारका आक्रमण पूर्ण रूपमा रोक्नुपर्नेमा जोड दिएका छन् । साथै, लेबनानी भूमिबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने माग समेत राखेका छन् […]

मधेश मुख्‍य समाचार समाचार

१३ वर्षपछिको प्रतीक्षा अन्त्यस् वीरगन्जको ‘लाइफलाइन’ मानिने मुख्य सडक विस्तार सुरु

रौतहट । मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्जको मुहार फेर्ने लक्ष्यका साथ लामो समयदेखि प्रतीक्षित मुख्य सडक (मेनरोड) विस्तारको कार्य आइतबार बिहानदेखि औपचारिक रूपमा सुरु भएको छ। त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरी पुलसम्मको खण्डलाई सडकको मध्यभागबाट दायाँ–बायाँ २५र२५ मिटर कायम गर्ने गरी सडक डिभिजन कार्यालय हेटौँडाले डोजर चलाउन थालेको हो। विगत १३ वर्षदेखि विभिन्न […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम :  यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बाँकी हिमाली भूभागमा साधारणता बादल लागेको छ, मधेस र कोसीको तराई भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोसी प्रदेश लगायत बाँकी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजीको आयल निगमलाई २४ घण्टे अल्टिमेटम

काठमाडौं । राष्ट्रि जेनजी नगरिक अभियानले नेपाल आयाल निगम र सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थमा भएको चरम मूल्य वृद्धिलाई नघटाए आयल निगमलाई घेर्ने चेतावनी दिएको छ । राष्ट्रि जेनजी नगरिक अभियानका संयोजक सुनिल सिंहले पेट्रोलियम पदार्थको मूल्य २४ घण्टाभित्र समायोजन नगरे आयल निगम घेराउ गर्ने चेतावनी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रास्वपा सचिवालयको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ले पार्टी सचिवालयको बैठक बोलाएको छ । पार्टीका सभापति रवि लामिछानेले बैठक आज दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बोलाएका हुन् । बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनको विषयमा छलफल हुने छ । यस्तै, महाधिवेशन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्राचीन मूर्तिहरुमा पूर्खाको अद्वितीय सिप कुँदिएको हुन्छ, यसलाई बन्द सङ्ग्रहालयमा होइन, आफ्नै आसनमा राख्नुपर्छ : सुनिता डंगोल

काठमाडौँ । विभिन्न समयमा चोरी भएर विदेशका सङ्ग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता गर्ने र सङ्ग्रहालयमा राखिएका मूर्तिलाई आफ्नै आसनमा फिर्ता गराउने कामलाई काठमाडौँ महानगरपालिकाले प्राथमिकता साथ अगाडि बढाएको छ । यसै क्रममा आज विश्व सम्पदा दिवसको अवसर पारेर राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा राखिएको १३ औँ शताब्दीको महागौरीरपार्वतीको नृत्य भावको प्रस्तर मूर्ति वडा नं। २० मरुस्थित गःगुठि […]

खेलकुद मुख्‍य समाचार समाचार

मछिन्द्रलाई पराजित गर्दै युवा समाज इटहरी गोल्ड कपको उपाधि नजिक

विराटनगर । साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै युवा समाज मोरङ १६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा युवा समाज मोरङले मछिन्द्रलाई सडेनडेथमा ५–४ गोल अन्तरले पराजित गर्दै फाइनल पुग्ने पहिलो टोली बनेको हो । निर्धारित समयमा दुवै टिमले ३–३ गोलको बराबरी […]

मुख्‍य समाचार विचार विशेष समाचार समाचार समाज

शीतल निवासको शपथग्रहणः सुरक्षा, भीडभाड र पत्रकारको ‘धक्का–मुक्की महोत्सव’

काठमाडौं ।  कार्यक्रम ३ बजेको भनिएको थियो, तर शीतल निवासको दक्षिण–पूर्वतर्फको गेटमा अहिले २ बजेदेखिनै फोटो–भिडियो पत्रकारहरूको चहलपहल सुरु भइसकेको छ । सेतो दौरा–सुरुवाल र कालो कोट–टोपी लगाएका सुरक्षाकर्मीहरू आ–आफ्नो आदेशअनुसार जिम्मेवारी पूरा गर्न व्यस्त छन् । कोही पत्रकारको नाम र सूची रुजु गर्दैछन्, कोही ‘उता जानुहोस्, यता जानुहोस्’ भन्दै सोधिरहेका देखिन्छन् अनि ‘हजुर कुन […]

मुख्‍य समाचार विशेष समाचार समाचार

विश्व सम्पदा दिवसः ९२० क्षतिग्रस्तमध्ये अझै ३१० सम्पदा पुनर्निर्माण हुन बाँकी

काठमाडौं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को)अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो । यस वर्ष विश्व सम्पदा दिवसको नारा ‘इमर्जेन्सी रेस्पोन्स फर अ लिभङ हेरिटेज इन […]