३२ असार २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

अनुगमन निर्देशन पालना सन्तोषजनक छ : संयोजक डंगोल

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले स्थलगत अनुगमनका क्रममा दिएका निर्देशनहरुको पालना सन्तोषजनक भएको अब निर्देशन पालनासँग सम्बन्धित अभिलेखन र प्रतिवेदन पेश गर्न अनुरोध गरेकी छिन् ।   ‘अनुगमन समितिले स्थलगत अनुगमनका क्रममा दिएका निर्देशनहरुको पालना सन्तोषजनक छ । अब निर्देशन पालनासँग सम्बन्धित अभिलेखन र प्रतिवेदन पेश गर्नुहोला,’ उनले भनिन् […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

कोटिहोम जेठ ३१ गतेसम्म चल्ने, शनिबार २१ करोड दिप प्रज्वलन गर्ने तयारी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज(शुक्रबार) सन्त, महन्त जनप्रतिनिधि कर्मचारीको आउने भएका छन् । कोटिहोमम दर्शन गर्नका लागि विभिन्न ठाउँबाट सन्त महन्त, विभिन्न पालिकाका जनप्रतिनिधि तथा कर्मचारी आउने महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।     कोटिहोममा चर्चित प्रेरणादायी वक्ता जगदीश शर्मा, चर्चित माता सरिता […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठय्क्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताएका छन् ।     नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं जन्मजयन्ती (हीरक महोत्सव) का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सूचना प्रविधिको […]

कोशी मुख्‍य समाचार राजनीति विचार समाचार समाज

अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैनः महामन्त्री थापा

विराटनगर, २३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताएका छन् ।     विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्नेमा जोड दिए ।     महामन्त्री थापाले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो लाग्नुपर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रान सदस्यता नवीकरण एवं  छिनोफानो गर्नुपर्ने बताए ।     कांग्रेसका नेताहरूले आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्ने धारणा राख्दै उनले सरकारको सफलताका निम्ति सम्पूर्ण प्रयत्न गरिएको धारणा राखे […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ, २३ जेठ । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार १५० निर्धारण […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सेवा नेवृत्त नौं संगठनले बनाए संघर्ष समिति, दिए आन्दोलनको चेतावनी

काठमाडौं । नौं वटा सेवा निवृत्त संगठनहरुले सरकारलाई दबाब दिन तथा आवश्यक परे आन्दोलन गर्ने भन्दै इश्वर बहादुर श्रेष्ठको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गरेका छन् ।     विहीबाबार काठमाडौंमा बसेको संयुक्त बैठकले सरकारले आ.ब. २०८२/०८३ को बजेटमा सेवा निवृत्त राष्ट्रसेवकलाई तलब नबढाएर अवहेलना गरेको समेत आरोप लगाएका छन् । बैठकले लिएका निर्णयहरु सार्वजनिक […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी, २३ जेठ । मालिका गाउँपालिका–३ मा रु एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई सय २५ घरपरिवार लाभान्वित भएका छन् ।     मालिकाको रु २४ लाख ८५ हजार ५९६ र नेपाल स्वास्थ्यको लागि पानी संस्था नेवाको रु ५६ लाख एक हजार ३६६ अनुदान तथा उपभोक्ताको […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना

उदयपुर गाईघाट, २३ जेठः त्रियुगा नगरपालिका–५ देउरीमा सञ्चालित एक उद्योगलाई मापदण्डविपरीतका गतिविधि गरेको भन्दै स्थानीय प्रशानले जरिवाना गरेको छ ।   जिल्ला प्रशासन कार्यलयले गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई रु १० दश हजार जरिवाना गरेको हो ।   उद्योगमा सधैँ सरसफाइ कायम राख्न र गुणस्तरयुक्त वस्तुमात्र उत्पादनमा प्रयोग गर्न निर्देशन दिँदै जिल्ला प्रशासन […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

चलचित्र ‘जन्ते बाख्रो’ आजबाट देशभर प्रदर्शन

काठमाडौं । आजबाट नेपाली चलचित्र ‘जन्ते बाख्रो’ देशभर प्रदर्शनमा आएको छ ।   प्रिमियरमार्फत पूर्ण मनोरञ्जनात्मक र पारिवारिक सिनेमाको प्रतिक्रिया पाएको यो चलचित्रलाई शुक्रबारदेखि नै प्रदर्शकले उत्साहजनक शो दिएका छन् ।   निर्देशक सिमोश सुनुवारले विषयसँग मिल्दो शिर्षक र नयाँ पुस्तालाई शिर्षक प्रति जिज्ञाशु बनाउँने बताए ।   ‘हाम्रो सिनेमाको कथा प्रेम कथानक छ, तर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रामेछापमा फौजी कीराको प्रकोप

मन्थली रामेछाप, २३ जेठ जिल्लाका अधिकांश खेतबारीमा लगाएको मकै फौजी कीराले नष्ट गरिदिन थालेपछि यहाँका किसान चिन्तित भएका छन् ।   सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि कीराका कारण निस्कन सकेका छैनन् ।   केही निस्किहाले भने पनि त्यो […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

आजदेखि भद्रपुरमा ‘दोस्रो नगर युवा सम्मेलन’

भद्रपुर झापा, २३ जेठः युवाहरूको सशक्तीकरण जलवायु कार्य नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो’ भन्ने नाराका साथ आजदेखि भद्रपुरमा दोस्रो नगर युवा सम्मेलन हुन लागेको छ ।     भद्रपुर नगरपालिका, नगर युवा परिषद्को आयोजनामा दुई दिनसम्म चल्ने सम्मेलनमा नगरभित्रका १६ देखि २४ वर्ष उमेर समूहका दुई सय २० जना युवा सहभागी हुने नगरप्रमुख गणेश […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

छ्याङदी हाईड्रोपावरको हकप्रद शेयेरमा आजदेखि बिक्री आवेदन खुला

काठमाडौं । छ्याङदी हाईड्रोपावरको हकप्रद शेयेरमा आजदेखि बिक्री आवेदन खुला भएको छ ।   कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ।१०० रुपैयाँ अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयरका लागि विक्री खुला गरेको हो ।   लगानीकर्ताहरुले आगामी असार १२ गते […]