उच्च अदालत पाटनले १८ महिनाभित्र सबै मुद्दा फर्छ्यौट गर्ने
काठमाडौं । उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले अदालतको समग्र प्रगती सकारात्मक रहेको बताएका छन् । बिहीबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उनले अदालतले निर्धारित लक्ष्यहरू योजनाअनुसार हासिल गर्दै गएको जानकारी दिएका हुन् । मुख्य न्यायाधीश कुँवरका अनुसार साउन १ गते, २०८१ सालदेखि कार्यान्वयनमा ल्याइएको न्यायपालिकाको रणनीतिक योजनाले सबै अदालतमा सकारात्मक प्रभाव पारेको छ । ‘उच्च अदालत […]











