२० आश्विन २०८३, मंगलवार
अन्तर्राष्ट्रिय खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

चेल्सीले जित्यो फिफा क्लब विश्व कपको उपाधि

काठमाडौं । चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जितेको छ । यस वर्ष सानदार फर्ममा रहेको पेरिस सेन्ट जर्मेनलाई ३—० को फराकिलो अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो ।   जित दिलाउने क्रममा कोल पालमरले दुई गोल गरे । खेलको २२ औं मिनेटमा पालमरको गोलमा चेल्सीले पहिलो अग्रता लिएको थियो। त्यसको ८ मिनेटपछि नै उनले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘पूर्णज म्यूजियम रिसोर्ट’ : जहाँ काष्ठकला र नेवारी स्वादका पर्यटक दोहोर्याएर पुग्छन्

ललितपुर । नेपाली सभ्यता र संस्कृतिको विकासको इतिहासमा नेपालको कलाको महत्वपूर्ण स्थान छ । नेपाली कलाको इतिहासमा काष्ठकलाको स्थान अझ महत्वपूर्ण छ । सिमेन्ट, गिट्टी र वालुवाको बढ्दो प्रयोगले काष्ठकला हराउँदै गएको छ ।   समय र प्रविधिले कला क्षेत्रमासमेत प्रभाव पारिरहेका बेला काष्ठकला पनि पुस्तेनी एवम परम्परागत सीपमा मात्र सिमित हुन पुगेको छ । […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।   आज प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्ने भएका हुन् । प्रचण्डले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् ।   सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएकाले आफ्ना […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

मुलुकमा भएका भ्रष्टाचार काण्डको नेतृत्व सरकारले गरेको छ : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मुलुकमा भए गरेका भ्रष्टाचार तथा काण्डको नेतृत्व र संरक्षण सरकारले गर्ने गरेको बताएका छन् ।   सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो बाहिरिएको प्रसंग जोड्दै उनले मुलुकमा घटेका सयौँ काण्डहरुको सरकारले नै कुनै न कुनै रुपमा नेतृत्व र संरक्षण गर्ने गरेको आरोप लगाएका […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज

गाजामा पानीको लाइनमा बसिरहेका बालबालिकासहित १० जना मारिए, इजरायली सेनाद्वारा गल्ती स्वीकार

काठमाडौं । गाजा सहरको केन्द्रस्थित अल—नुसेरात शरणार्थी शिविरमा आइतबार पानी भर्ने क्रममा इजरायली ड्रोन आक्रमण हुँदा ६ बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको गाजाको आपतकालीन सेवाका अधिकारीहरूले जनाएका छन् ।   सेनाले सर्वसाधारणमा भएको कुनै पनि क्षतिप्रति दुःख व्यक्त गरेको छ । इजरायली सेनाले आफूले एक आतंकवादीलाई निशाना बनाएको तर गोला–बारूद धेरै मिटर टाढा खसेको […]

मुख्‍य समाचार विचार समाचार समाज

पशुपति क्षेत्रमा सहज रूपमा जात्रा पर्व सञ्चालनका लागि वडा र कोषलाई ध्यानाकर्षण पत्र

काठमाडौं । पाशुपति क्षेत्रको ऐतिहासिकता जोगाउन र जात्रा पर्व सञ्चालनका लागि वातावरणका सहज बनाइदिन काठमाडौँ महानगरपालिका वडा ८ का स्थानीयहरूले काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगतलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।   आइतबार पशुपति सिर्जनशील युवा क्लबका अध्यक्ष सुमन डंगोलको नेतृत्वमा विभिन्न संघसंस्थाका प्रतिनिधि सहित बुद्धिजीवीहरूले पशुपति […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज

साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी

काठमाडौं । बेलायतको साउथेन्ड–अन–सीमा विमान दुर्घटना भएको छ । आइतबार साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी भएको हो ।   विमानमा आगलागी भएपछि लन्डनको साउथेन्ड विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।   प्रहरीका अनुसार दुर्घटनामा हालसम्म मानवीय हताहत भएको पुष्टि भएको छैन । विमानस्थल प्रशासनले अर्को सूचना नभएसम्म उडानहरू स्थगित रहने बताएको […]

बागमती मुख्‍य समाचार समाचार

विद्युत नियमन आयोगले सार्वजनिक गर्यो वार्षिक योजना तथा कार्यक्रम

काठमाडौं । विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगले पहिलोपटक आफ्नो वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । नेपालको संविधान, सरकारको नीति र ऊर्जा विकास मार्गचित्र, २०८१ को मार्गदर्शन अनुसार तयार पारिएको उक्त योजना तथा कार्यक्रममा विद्युत क्षेत्रको सुधार गर्ने, विद्युत सेवालाई सर्वसुलभ, भरपर्दो र सुरक्षित बनाउने, उपभोक्ताको हित संरक्षण गर्ने तथा यस सम्बन्धमा […]

बागमती मुख्‍य समाचार समाचार

सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरिकका लागि सेवा प्रवाहमा अझै सुशासन कायम हुन नसकेको बताएका छन् ।   प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै केही सकारात्मक पक्ष रहेको उल्लेख गरे । उनका अनुसार निजी क्षेत्रलाई चलायमान बनाउनका […]

कर्णाली मुख्‍य समाचार

जुम्लामा तालाबन्दी र दबाबमूलक आन्दोलन घोषणा

मुगु । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जुम्लाबाट सुर्खेत सार्ने निर्णयको कडा विरोधमा जुम्लामा तालाबन्दी गरिएको छ । खानेपानी मन्त्रालयको असार २५ गतेको परिपत्रअनुसार सो कार्यालय श्रावण १ गतेदेखि सुर्खेतबाट सञ्चालन हुने जानकारी पाएसँगै जुम्लामा बसेको सर्वपक्षीय बैठकले तत्काल निर्णय संशोधन गरी कार्यालय जुम्लामै यथावत राख्न सरकारलाई माग गर्दै दबाबमूलक कार्यक्रम घोषणा गरेको […]

बागमती मुख्‍य समाचार समाचार

‘काठमाडौं अदालतबाट मुद्दाहरु शतप्रतिशत फैसला हुँदैन् तर प्रगति राम्रो छ’

काठमाडौं । काठमाडौं जिल्ला अदालतले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । सो अवसरमा न्यायाधीश कमलप्रसाद पोखरेलले मुद्दा फछर्र्यौटमा अदालतको अवस्था जटिल रहेको प्रतिक्रिया दिएका छन् ।   शनिबार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरुसँग अदालत संवाद कार्यक्रममा बोल्दै उनले काठमाडौंको तुलना काठमाडौंसँग मात्र गर्नुपर्ने भन्दै मुद्दाहरु शतप्रतिशत फैसला हुन नसक्ने बताएका हुन् ।   उनले भने, ‘हाम्रो […]

बागमती मुख्‍य समाचार समाचार

चाँगुनारायणको काँखमा कलाकारको रङमा साहित्यकारको कलम कोरियो…

भक्तपुर, २९ असार । चाँगुनारायण मन्दिरको उत्तरपट्टिको सत्तलको छेडोबाट सेतो क्यान्भासमा चर्चित कलाकार मुकेश श्रेष्ठ रङ पोत्न व्यस्त देखिन्थे । अन्तरराष्ट्रियस्तरमै ख्याति कमाइसकेका सूर्यविनायक नगरपालिका–१ सिरुटारवासी श्रेष्ठको क्यान्भासमा रङ पोत्न थालेको यो पहिलो दृश्य भने होइन । विश्वमा नेपाल चिनाउने हजारौँ क्यान्भासमा चित्र कोरिसक्नुभएका ४० वर्षीय मुकेशले एउटै चित्र २७ लाख रुपैयाँसम्ममा बिक्री मात्रै गरेनन् […]