२० आश्विन २०८३, मंगलवार
कर्णाली मुख्‍य समाचार समाचार

करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम), ३० असार । रुकुम पश्चिमका एक युवाको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान विद्युत् लाइन जडान गर्ने क्रममा आठविसकोट नगरपालिका–११ चौरका १९ वर्षीय शिशिर चन्दको घटनास्थलमै मृत्यु भएको हो ।   जाजरकोटको नलगाड नगरपालिका–४ घ्वारामा लाइन जडान गर्ने क्रममा करेन्ट लागेर चन्दको मृत्यु भएको वडा आठविसकोट ११ का वडाध्यक्ष प्रेमबहादुर […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

सांसद देवेन्द्र पौडेलको प्रश्न : ‘लोकतन्त्र यही हो त ?’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सोमबार प्रतिनिधिसभाको बैठकमा सरकार र प्रधानमन्त्रीको आलोचना गरेका छन् । उनले केही मन्त्रीहरुको अडियो सार्वजनिक भइसकेको घुस लेनदेनको घटनालाई लिएर सरकारको मौनता र सहनशीलता माथि प्रश्न उठाएका हुन् ।   बैठकमा बोल्दै सांसद पौडेलले भने, ‘घुस लेनदेनको विषयमा केही मान्य मन्त्रीहरुको अडियो सार्वजनिक भएको छ । […]

बागमती मुख्‍य समाचार समाचार

मानव तस्करीमा सरकार र सत्ताको पुरै संरचना सक्रिय छ : सांसद चौधरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असोक कुमार चौधरीले मानव तस्करीको घटनालाई लिएर सरकार र सत्ता संरचना नै संलग्न भएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै चौधरीले मानव तस्करीको विषय संसदमा ४७ दिनदेखि उठाइएको भए पनि त्यसलाई बेवास्ता गरिएको भन्दै आक्रोश पोखे ।   उनले भने, ‘के सत्ता संरचना, भ्रष्टाचार र […]

बागमती मुख्‍य समाचार समाचार

देश बहुआयामिक संकटको जोखिममा पर्यो : प्रचण्ड

काठमाडौं । संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बहुआयामिक संकटको जोखिममा रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।   उनले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतासँग गरिएको सपना र प्रतिबद्धता आजको अवस्थासँग मेल नखाने बताउँदै वर्तमान सत्ताको कार्यशैलीले ती सबै […]

बागमती मुख्‍य समाचार समाचार

‘प्रधानमन्त्रीको सुशासन आयोग कहाँ हरायो ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रााप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारले अघि सारेको सुशासनको नारा ‘छट्टु स्यालको कथा’ बनेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको सुशासन आयोगको अवस्था के भएको हो भन्ने प्रश्न उठाउँदै सरकारमाथि गम्भीर प्रश्न खडा गरे । ‘कता छ प्रधानमन्त्रीको सुशासन आयोग ? आज जनता […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

निषेधित क्षेत्र तोड्न खोजेपछि नेविसंघका कार्यकर्ता पक्राउ

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी पक्राउ परेका छन् । नेवि संघ बानेश्वर बहुमुखी क्याम्पस इकाई समिति र नेपाल कमर्स क्याम्पस इकाई समितिको संयोजकत्वमा संसद भवन अगाडि उनीहरु पक्राउ परेका हुन् ।   प्रदर्शनका क्रममा नेवि संघ केन्द्रीय सदस्य सरोज तिमल्सिना नेविसंघ […]

बागमती मुख्‍य समाचार समाचार

उद्योगहरुले अहिले पनि ८ देखि १० घण्टा लोडसेङिको सामाना गरिरहेका छनः विभोर अग्रवाल

उद्योगहरु एउटा मोसनमा चलिरहेका हुन्छन । त्यहाँ बारम्बार पावर कट भयो भने विद्युतको मोसन रोकिन्छ । अझ धान–चामलको उद्योगमा त यस्तो खालको पावर कटले धान नै बिग्रने अवस्था हुनसक्छ । ड्रायर मेसिनहरुमा भएको धान सड्ने अवस्थामा पुग्न सक्छ । विभोर अग्रवाल खाद्यन्न उद्योगी   काठमाडौं । मध्य बर्खामै पनि विभिन्न औद्योगिक करीडोरहरुमा उद्योगहरुले करिब ८ […]

बागमती मुख्‍य समाचार समाचार

दालमोठ र आलुचिप्स उत्पादन गर्न हरित कोइला उपयोगी भएको छ : हरि दुलाल

काठमाडौं । पछिल्लो समय मझौला उद्योगहरुमा हरित कोइलाको प्रयोग बढ्न थालेको छ । विदेशबाट आयातित इन्धन, डिजेल, पेट्रोल र एलपी ग्याँसको विकल्पमा स्वदेशमा उत्पादित हरित कोइलाको प्रयोग हुन थालेको हो । हरित कोइलाको प्रयोग नेपालमा पछिल्ला बर्षहरुमा मात्र प्रयोगमा आउन थालेको हो ।   वन जंगलमा पाइने झारपात, खेर गएको बनको झाडी, डस्ट (काठ मिल […]

कर्णाली मुख्‍य समाचार विचार समाचार

जिल्ला अदालत जुम्लामा ६८ प्रतिशत मुद्दा फछ्र्यौंट

मुगु । जिल्ला अदालत जुम्लामा ६८ प्रतिशत मुद्दा फछ्र्यौंट भएका छन् । आर्थिक वर्ष २०८१/८२ कूल दर्ता भएका मुद्दामध्य असार ३० गतेसम्म ६८.४९ प्रतिशत मुद्दा फछ्र्यौट भएका हुन् ।   सोमबार जिल्ला अदालत जुम्लाद्वारा आयोजित सञ्चारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत प्रगति विवरण अनुसार आव २०८१/८२ मा जिल्ला अदालतमा आर्थिक वर्ष २०८१/०८२ दर्ता भएका १९२ र गत […]

बागमती मुख्‍य समाचार विचार समाचार

प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गरेका छन् ।   भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन गरेका हुन् ।   कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले निरोगी नेपालको नाराका साथ काम गरेकोले […]

मुख्‍य समाचार विचार समाचार सुदूरपश्चिम

दोगडाकेदारमा दर्ता शिविरमार्फत राष्ट्रिय परिचयपत्र

बैतडी, ३० असार । बैतडीको दोगडाकेदार गाउँपालिकामा दर्ता शिविरमार्फत राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम सञ्चालन गरिएको छ । गाउँपालिका कार्यालयमा असार २५ गतेदेखि सुरू भएको विवरण सङ्कलनको काम साउन २० गतेसम्म सञ्चालन हुने भएको हो । हालसम्म १४३ जनाको विवरण सङ्कलनको काम भएको रूजी अधिकारी तुलाराम भट्टले जानकारी दिए । ज्येष्ठ नागिरक र सामाजिक सुरक्षा […]

बागमती मुख्‍य समाचार विचार समाचार

स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेकको विषयमा छानविन हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानविन गर्न निर्देशन दिएका छन् । मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिब गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।   ‘प्रधानमन्त्री ज्यूको प्रतिनिधी मण्डल बाहेक स्पेन को को […]