बाली नजिकै डुङ्गा डुब्दा हराइरहेकाहरुको खोजीकार्य जारी, ६ जनाको मृत्यु
एजेन्सी । इन्डोनेसियाको पर्यटकीय टापु बाली नजिकै डुङ्गा डुब्दा हराइरहेकाहरुको खोजीकार्य जारी छ । दुर्घटनामा परेको डुङ्गामा ५३ यात्रु र चालक दलका १२ जना सदस्य थिए । बुधबार स्थानीय समय अनुसार राति ११ः२० बजे जाभा टापुको पूर्वी तटमा रहेको बान्युवाङ्गीबाट बाली जाँदै गर्दा डुङ्गा डुबेको बताइएको छ । इन्डोनेसियाली खोज तथा उद्धार टोलीहरूले जीवित […]











