३० असार २०८३, मंगलवार
कर्णाली मुख्‍य समाचार विचार समाचार

पराल र केराको पातबाट गुन्द्री : महिलाहरुका लागि आत्मनिर्भरको माध्यम

मुगुको खत्याडगाँउपालिका–११ का विभिन्न बस्तीहरुमा बस्दै आएकी गरिब, बिपन्न, एकल महिलाहरु आय आर्जनका लागि गुन्द्री बुन्ने पेशाका सक्रिय हुन थालेका छन् । पराल, केराका पातहरुलाई सदुपयोग गर्दै उनीहरुले गुन्द्रीबाट राम्रो आम्दानी समेत गर्दै आइरहेका छन् ।   पालिकाभित्रका गाउँहरुमा धान र केरा खेती धेरै हुने भएकाले खेर गइरहेका पराल र केराका पातहरुको सदूपयोग गरेर उनीहरुले […]

बागमती मुख्‍य समाचार विचार समाचार

नेपालमा राम्रो ‘पोलिसी फ्रेमवर्क’ बनाउन आवश्यक छ : स्वामी विवेकानन्द

काठमाडौं । स्वामी विवेकानन्दले नेपालमा राम्रो ‘पोलिसी फ्रेमवर्क’ बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘द मेनुफेष्टो’ अन्तरक्रियामा बोल्दै उनले अहिलेसम्म ‘पोलिसी फ्रमेवर्क’ राम्रो भएका राष्ट्रमात्र अगाडि बढेको उदाहरण दिँदै नेपालमा पनि राम्रो पोलिसी फ्रेमवर्क बनाउन आवश्यक रहेको बताएका हुन् ।   उनले भने,‘जुन राष्ट्रमा पोलिसी फ्रेमवर्क राम्रो हुन्छ, त्यहाँ विकास हुन्छ । […]

बागमती मुख्‍य समाचार विचार समाचार

ललितपुर महानगरले सम्पदाको क्षेत्रमा कायापलट गरेको छ : प्रमुख महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महालक्ष्मी मन्दिरको अलङ्कार निर्माणको लागि चाँदी हस्तान्तरण गरेको छ ।   शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै उनले महालक्ष्मी मन्दिरको अलङ्कार निर्माणको सन्दर्भमा ललितपुर महानगरपालिकाले लगभग २९ सय ४१ तोला चाँदी हस्तान्तरण गरेको बताए ।   उनले भने, ‘चाँदी मन्दिरको लागि भनेर दिएको यो पहिलो पटक हो । […]

बागमती मुख्‍य समाचार विचार समाचार

‘लिङ्ग परिवर्तन अर्थात शल्यक्रियाको प्रावधानप्रति स्वार्थ बाझियो’

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्य समूदाय अन्तर्गत पारलैंगिक (ट्रान्सजेन्डर)हरुको लैङ्गिक पहिचानमा कानुन स्वत आकर्षित हुने भएकाले लिङ्ग परिवर्तन अर्थात शल्यक्रिया सामाजिक र कानुनीरुपमा अप्ठेरोपर्ने सरोकारवालाहरुले धारणा राखेका छन् ।   शुक्रबार ‘मायाको पहिचान नेपाल’ले आयोजना गरेकोे ‘लिङ्ग परिवर्तन शल्यक्रियाः प्रभाव, कानुन र लैङ्गिक पहिचान’ छलफल कार्यक्रममा उनीहरुले लिङ्ग परिवर्तनको शल्यक्रिया गरेकाले मात्र महिलाको नाममा […]

बागमती मुख्‍य समाचार विचार समाचार

नेपालले मात्रै चाहेर पनि भारु ५०० देखि माथिका नोट चलाउनसक्ने अवस्था छैन : अर्थमन्त्री पौडेल

काठमाडौँ, २० असार । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर पनि भारतीय रुपैयाँ ५०० देखि माथिका बैंक नोट नेपालमा सञ्चालन गर्न नसकिने बताएका छन् ।   अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले रू ५०० देखि ठूलो दरका भारतीय बैंक नोट नेपालमा चलाउन भारतको पनि सहमति आवश्यक पर्ने आशय व्यक्त गरेका हुन् । “हाम्रो […]

बागमती मुख्‍य समाचार विचार समाचार

साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

काठमाडौँ, २० असार । आगामी आर्थिक वर्ष २०८२र८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ ।   अर्थमन्त्रालयले आज सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानलाई परिपत्र गर्दै सामाजिक सुरक्षा प्रणाली लागू गर्ने व्यवस्था मिलाउन भनेको हो ।   योगादनमा आधारित सामाजिक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

चन्दाले चलेको ‘ङग्युर मेमोरियल स्कूल’ : जसले हजारौं विपन्नहरुको जीवन बदल्यो

काठमाडौं । मानिस मरेर गएपनि उनका कामहरु सँधै अमर रहोस् भन्ने उखानका एक उदाहरणीय व्यक्ति बनेका छन् गोर्खा चुननुब्री गाँउपालिकाका खेम रिन्पोछे टाँसी छिरिङ्ग । हिमाली भेगमा जन्मिएका उनले आफ्नो गाउँठाउँमा पढ्नकै लागि गरेको दुःख र संघर्षहरु आफ्नै आँखाले देखे र भोगे ।   शिक्षाका लागि आम नेपालीहरुले भोगिरहेको समस्यालाई मध्यनजर गर्दै टाँसी छिरिङ्गले २०१३ […]

बागमती मुख्‍य समाचार विचार समाचार

बागमती प्रदेशको बजेट ‘ढोका नदेखेको बजेट’ जस्तै भयो : सांसद तामाङ

हेटौंडा । बागमती प्रदेश सरकारको आगामी वर्षको बजेटप्रति प्रदेशसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश संसदीय दलको उपनेता गिर बहादुर तामाङ (ज्ञानजन) ले आपत्ति जनाएका छन् ।   प्रदेश सभामा बोल्दै सांसद तामाङले सरकारले ल्याएको बजेटलाई ‘ढोका नदेखेको बजेट’ भन्दै कटाक्ष गरे । उनले भने, ‘यो बजेटले जनताको घरको ढोका देखेको छैन, जनताको […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

गिट्टी कुट्दै गरेकी महिलालाई पहिरोले पुर्यो

मुगु । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका—५ तारापानी भन्ने स्थानमा सडकको नाला निर्माणमा काम गर्ने एक महिलाको पहिरोले ज्यान गएको छ ।   खात्याड गाउँपालिका—५ तारापानीको सडकको नाला निर्माणका लागि गिट्टी कुट्दै गरेकी सोही वडा कोटीला गाउँकी ३७ बर्षिया जानु बुढाको १० मिटर माथिबाट खसेको पहिरोले शुक्रबार बिहान अन्दाजी १०ः५० बजे ज्यान गएको खत्याड […]

बागमती मुख्‍य समाचार समाचार समाज

पहिचान बचाउनका लागि निरन्तर संघर्ष गर्नेहरुलाई महानगरले सम्झिन्छ : डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाले अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि परम्परागत टोल/गुथि/खलहरुलाई आर्थिक अनुदान सहयोग रकमको चेक हस्तान्तरण गरेको छ ।   शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त रकमको चेक हस्तान्तरण गरिएको हो । सोही क्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले दिएको रकम अनुदान नभएको भन्दै यो पहिचान बचाउनको लागि निरन्तर निस्वार्थ रुपमा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार छु : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार भएको बताएका छन् ।   शुक्रबार नेकपा (एकीकृत समाजवादी) विद्यार्थी जिल्ला कमिटीको पाचौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले धर्तीको एकजना मान्छेले माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गर्ने हो भने जुनसुकै बलिदान […]

बागमती मुख्‍य समाचार विचार समाचार

‘अवैध पैसालाई वैध बनाउने विषयमा समितिमा छलफल गर्नु राम्रो होइन्’

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अवैध पैसालाई वैध बनाउने त के यस्तो विषयमा समितिमा छलफल पनि गर्न नमिल्ने धारणा राखेका छन् ।   शुक्रबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुहुने संशोधन प्रस्तावकर्तासँगको छलफमा बोल्दै उनले नेपाल ‘ग्रे लिष्ट’मा […]