३० असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

आज बागमती प्रदेशसभा बैठक बस्दै

काठमाडौं । बागमती प्रदेशसभा बैठक आज बस्दैछ ।   बैठकमा बागमती प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमाथि छलफल जारी राख्ने कार्यसूची रहेको छ ।   यही असार १ गते बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आव २०८२–०८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ६७ अर्ब ४७ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ सम्पन्न, सूदूरपश्चिममा सबैभन्दा धेरै

काठमाडौं । यस वर्ष हाल सम्म देशभर करीब ४१.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसमध्ये सूदूरपश्चिममा सबैभन्दा धेरै ८२.८ प्रतिशत रोपाइँ सकिएको हो ।   कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार देशभर १३ लाख ८७ हजार ४१५ हेक्टर जमिनमा बर्षे धान खेती हुने गरेकोमा हालसम्म जम्मा ५ लाख ८० हजार […]

मुख्‍य समाचार समाचार

सभामुख घिमिरेले गरे ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा

काठमाडौं । सभामुख देवराज घिमिरेले ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा गरेका छन् । गुठीले प्रतिभा विकास गर्ने सन्दर्भमा र सम्मान गर्नैपर्ने व्यक्तिहरुलाई चिनेर सम्मान एवम पुरस्कार दिने गरेको भन्दै प्रशंसा गरेका हुन् । गुठीका संस्थापक तथा गीतकार स्व. रमोलादेवी शाह‘छिन्नलता’ को जन्ममितिका अवसरमा आइतबार काठमाडौँमा आयोजित समारोहमा सभामुख घिमिरेले संस्थाले आर्थिक विकाससँगै प्रतिभाको क्षमता वृद्धिमा […]

मुख्‍य समाचार समाचार

कांग्रेसको परम्परागत जनाधार खस्कियो, जोगाउनेतिर लागौं : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै गएकोप्रति गम्भीर ध्यान दिन जोड दिएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा.महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन नसके आगामी ०८४ को निर्वाचनमा कांग्रेस कमजोर हुने बताएका छन् । ‘हाम्रो पार्टी पुरानो हो, तर पुराना […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शिक्षा समितिको बैठकमा कांग्रेस र माओवादी सांसदबीच भनाभन

काठमाडौं।  प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आइतबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माबीच भनाभन भएको छ ।   बैठकमा शिक्षामन्त्री रघुजी पन्त र कांग्रेस प्रमुख सचेतक घिमिरेले विद्यालय शिक्षा विधेयक पारित गर्न थप समय माग गरेपछि  भनाभन भएको हो ।   बैठकमै शर्माले सहज […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विपन्न र गरिबीको रेखामुनि रहेकाहरुलाई ऋणको पहुँचमा ल्याउनुपर्छ : गर्भनर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले विपन्न, गरिबीको रेखामुनि रहेका जनशक्तिले ऋणको पहुँचमा आउन नसकेको बताएका छन् ।   आइतबार नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनलले देशका धेरै समुदायहरुको ऋणमा पहुँच नभएको र ऋणमा पनि  सबैजनाको हक लाग्ने बताएका हुन् ।   उनले भने, ‘हामी भूइँचालोबाट आयौं, कोभिडबाट आयौं । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘विद्युत विधेयकलाई रोक्नुपर्ने कुनै आवश्यकता छैन्’

काठमाडौं । संघीय संसद्को पूर्वाधार विकास समितिको आइतबार बसेको बैठकमा विद्युत विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, र सुनकोशी मरिण डाइभर्सन आयोजनाबारे विस्तृत छलफल भएको छ ।   बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत विधेयकलाई रोक्नुपर्ने कुनै आवश्यकता नरहेको स्पष्ट पार्दै विधेयकलाई यथाशीघ्र अघि बढाउनुपर्ने धारणा राखे ।   उनले […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

महाकाली नदी किनारका बस्ती जोगाउन ठूलो वर्षा हुनुअघि नै बाँध निर्माण हुन्छः गृहमन्त्री लेखक

दोधारा चाँदनी कञ्चनपुर, २२ असारः गृहमन्त्री रमेश लेखकले महाकाली नदी किनारका बस्ती जोगाउन ठूलो वर्षा हुनुअघि नै बाँध निमार्ण गर्नेगरी नेपाली सेनालाई जिम्मा दिइएको बताएका छन ।   आज कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन बाँधको अनुगमन गर्दै उहाँले बाढीका कारण वर्षौदेखि नदी किनारका नागरिकले भोग्दै आएका समस्या समाधानका लागि सरकारले विशेष निर्णय गरेर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रपतिले गरे राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालयको अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय  र नेपाली सेनाको सैनिक  संग्रहालयको आइतबार अवलोकन गरेका छन् ।   राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी संग्राहलय अवलोकन गरेका हुन् ।   उनलाई पुरातत्त्व   विभागका  महानिर्देशक  सौभाग्य प्रधानाङ्ग, संग्राहलयका प्रमुख अरूणा नकर्मी  र राष्ट्रिय मुद्रा संग्रहालयका प्रमुख मायादेवी  अर्याललगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए ।   […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मलको अभाव छैन तर पर्याप्त उपलब्ध गराउन सकिदैन् : मन्त्री अधिकारी

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले खेतीको सिजनमा प्रर्याप्त मल नभएपनि मलको अभाव भने नरहेको बताएका छन् ।   आइतबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले किसानले मल नै पाइएन भन्ने परिस्थिति नरहेको बताएका हुन् ।   उनले भने, ‘म सत्यताका साथ भन्छु यो सिजन खेतीको हो, खेतीको मौसममा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम भने घट्यो

काठमाडौं । कारोबार रकम घटेपनि साताको पहिलो कारोबार दिन आईतबार पनि नेप्से परिसुचक २७ सय बिन्दुमै स्थीर रहेको छ ।   यस अघि बिहिवार ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा पुगेर रोकिएको नेप्से परिसुचक यस दिनभने २.४० अंकले बढेर २७०६.३६ बिन्दुमा रोकिएको छ ।   अघिल्लो कारोबार दिन ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार

अमेरिकाको मध्य टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

एजेन्सी । अमेरिकाको मध्य टेक्सासमा आएको विनाशकारी बाढीमा १५ बालबालिकासहित कम्तिमा ५० जनाको मृत्यु भएको छ ।   बेपत्ता दर्जनौं मानिसहरूको खोजी कार्यजारी छ ।  खोज्न दौडिरहेका छन्। सबैभन्दा खराब मानिएको केर काउन्टीमा ४३ जनाले ज्यान गुमाएका छन् ।   त्यस्तै क्रिश्चिअन युथ क्याम्प’ २७ जना बालबालिका अझै हराइरहेको अधिकारीहरूले बताएका छन्। अहिलेसम्म करिब ८५० […]