३० असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विचार समाज

प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशममन्त्रीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले आज शिष्टाचार भेट गरेका छन् ।   प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको मित्रवात सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल भएको थियो ।   मन्त्री क्यासिसले नेपालको विकास, सङ्घीयता सबलीकरण, संक्रमणकालीन न्याय, जलवायु परिवर्तन, विपद् जोखिम […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदन, माओवादीको असन्तुष्टि

काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरूको संसदीय अनुमोदन भएको छ ।   संसदीय सुनुवाइ समितिले न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको नाम अनुमोदन गरेको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।   उनले भनिन्, ‘आजको बैठकमा न्याय परिषद्को चलानी नम्बर २९ को पत्रअनुसार  मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सर्वोच्च अदालतको […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

भोजपुर हत्याकाण्ड : मृतकको शव पोष्टमार्टमका लागि धरान ल्याइयो

इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्नेखानीमा एकै परिवारका चार जनाको हत्या भएको घटनामा मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिमिल्सिनाका अनुसार जिल्ला अस्पताल भोजपुरमा फरेन्सिक परिक्षणका लागि आवश्यक उपकरण नभएपछि सव धरान पठाइएको हो ।   शनिबार राति भएको सामूहिक हत्याकाण्डमा राजेन्द्र […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाली महिला राष्ट्रिय टोली स्वदेश फर्कियो, के भन्छन् खेलाडी ?

काठमाडौं । एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलिया खेल्न उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएका छन् ।   शनिबार सम्पन्न अन्तिम खेलमा घरेलु टोलीसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएपछि सोमबार टोली स्वदेश फर्किएका हुन् ।   सोही क्रममा राष्ट्रिय टोलीकी क्याप्टेन सावित्रा भण्डारी (साम्बा) ले माथिल्लो तहको टिमसँग खेलेको हिसाबमा समग्र नतिजा हेर्दा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

जनताको अनुहारमा खुसी देखेको दिन मेरो प्रयासले सार्थकता पाउनेछ : सांसद चौधरी

काठमाडौँ, २३ असार । प्रतिष्ठित उद्योगीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य विनोद चौधरीले मुलुकको अर्थतन्त्र सकारात्मक लयमा गएकाले यसको निरन्तरताको आवश्यक औँल्याएका छन । उनले विप्रेषण हेरेर खुसी हुने होइन, आन्तरिक अर्थतन्त्र बलियो बनाउनेतर्फ सामूहिक प्रयासको जरुरी रहेको बताए । सांसद चौधरीले भने, “सरकारी संयन्त्र परिणामभन्दा बढी प्रक्रियामुखिछ, नीतिगत अस्पष्टता देखाएर काम नगर्ने प्रवृत्ति बढिरहको छ, जुन […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

क्रिकेटप्रतिको क्रेज र नेपाली खेलाडीहरूको सफलताको राष्ट्रपतिले गरे तारिफ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय भएको बताएका छन् ।   एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई शीतल निवासमा बधाई दिदैं उनले क्रिकेटमा नेपालीले हात पारेको सफलता खेलाडीहरूको खेलप्रतिको समर्पण, लगाव र मेहनतको प्रतिफल भएको उल्लेख गरे ।   […]

बागमती मुख्‍य समाचार विचार समाचार

मन्त्री पाण्डे फ्रान्स प्रस्थान, तिलौराकोटलाई विश्वसम्पदामा सूचीकृत गराउने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वल्र्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन सोमबार फ्रान्स गएका छन् ।   पेरिसमा आयोजना हुने उक्त बैठकमा मन्त्री पाण्डेले कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।   मन्त्री पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसहित उच्च […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ । हाईलाइफले एक्स्ट्रा लङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा ल्याएको हो ।   नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गदै हाईलाइफ फूड्सले नयाँ उत्पादनका रुपमा प्रिमियम बासमती चामल बजारमा ल्याएको हो । ‘जिआई राइस’ सुगर रोग लागेका विरामीलाई […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सभामुखले बालाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।   बिहान ११ बजे बस्ने उक्त बैठकले आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने छ ।   आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने, सभामुख घिमिरेले संघीय निजामती सेवा विधेयको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति गठन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

जयवागेश्वरी युवा क्लब र कामपा वडा ८ द्वारा ’एसईई सम्मान २०८२’ कार्यक्रम सम्पन्न

काठमाडौँ । जयवागेश्वरी युवा क्लबको आयोजना तथा काठमाडौँ महानगरपालिका वडा ८ को सह–आयोजनामा ’एसईई सम्मान २०८२’ कार्यक्रम सम्पन्न भएको छ ।   कामपा वडा ८ मा स्थायी तथा अस्थायी रूपमा बसोवास गर्ने २०८१ सालमा एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा शतप्रतिशत नतिजा ल्याउने सात (७) जना सहित एक सय बयासी (१८२) […]