३० असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नवनियुक्त न्यायाधीशहरूले गरे शपथ ग्रहण

काठमाडौं । सर्वोच्च अदालतमा तीन न्यायाधीशले सपथ लिएका छन् ।   मंगलबार नवनियुक्त न्यायाधीशहरू श्रीकान्त पौडेल, शान्तिसिंह थापा र मेघराज पोखरेलले सपथ ग्रहण गरेका हुन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन न्यायाधीश नियुक्त गरेका थिए ।   मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायधीश प्रकाशमान सिहं राउतले नवनियुक्त न्यायाधीशहरू पौडेल, थापा र पोखरेलले सपथ ग्रहण गराएका हुन् । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

भोटेकोशीको बाढीले चीनसँगको व्यापार सम्पर्क बिच्छेद

काठमाडौं । सोमबार राती तिब्बतमा आएको भारी वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले मितेरी खोलाको पूल बगाउँदा चीनसँगको व्यापार सम्पर्क पुर्ण रुपमा बिच्छेद भएको छ ।   रसुवा जिल्लाका सहायक जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार रसुवागढीबाट चीन जोडिने नाकामा रहेको मितेरी पुल बगाएकोले चीनसँगको व्यापार सम्बन्ध पुर्ण रुपमा टुटेको हो । उनका अनुसार बाढीको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बाढी र पहिरोमा परेकाको उद्धारमा तीव्रता दिन उपसभामुख रानाको आग्रह

काठमाडौँ, २४ असारः उपसभामुख इन्दिरा राना मगरले बाढी र पहिरोमा परेका व्यक्तिको उद्धार र राहत सामग्री वितरणका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न सरकारसँग आग्रह गरेका छन ।   नेपाल र चीनको सिमानामा पर्ने रसुवाको टिमुरेलगायत क्षेत्रमा भोटेकोसी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पु¥याएकामा आज सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै […]

मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेकपा एसको सचिवालय बैठक जारी, निर्णय सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि जारी छ ।   आइतबार बसेको बैठकमा पार्टीका नेताहरूले बोल्ने क्रम सकिएपछि बैठकको निष्कर्ष र निर्णय सार्वजनिक गर्न आज (मंगलबार) बिहान ११ बजेदेखि बैठक जारी रहेको सचिवालयले जनाएको छ ।   गत आइतबार बसेको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेकाले पुनः आज बैठक […]

मुख्‍य समाचार

भोटेकोशी बाढीमा सम्पर्कविहीन हुने १८ जनाको पहिचान खुल्यो

काठमाडौं । रसुवाको रसुवागढीमा आएको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान अन्दाजी ३ बजेतिर गोसाइकुण्ड गाउँपालिकावडा नम्बर दुई मा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको हो। सम्पर्कविहीन हुनेमा ३ प्रहरी, ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । बेपत्ता भएका तीनै जना इलाका प्रहरी कार्यालय टिमुरेमा […]

बागमती बैंक–वित्त मुख्‍य समाचार विचार समाचार

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र असार ३२ देखि निष्कासन हुने

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडलेको ऋणपत्र यहि असार ३२ गते देखि निष्कासन हुने भएको छ ।   बैंकले १ अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको १० वर्षे अवधिको ‘शाइन रेसुङ्गा डिवेञ्चर’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । १० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ८ प्रतिशतका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रसुवामा विपद्को सम्भावित जोखिम कायमै छ, सतर्क रहनुहोला’

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रसुवाले विपद्को सम्भावित जोखिम अझै पनि कायमै रहेकाले प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने बासिन्दालाई सजक रहन आग्रह गरेको छ ।   मंगलबार बिहान ३ : ०० बजे रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा बढी आई रसुवागढीस्थित मितेरी पुलमा पूर्ण क्षति हुँदा नाकाबाट हुने नेपाल–चीन सडक सम्पर्क टुटेको, स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

उदयपुरमा माछा मार्ने क्रममा बेपत्ता युवक मृत अवस्थामा फेला

काठमाडौं । उदयपुर जिल्लाको त्रियुगा नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक युवकको शव भेटिएको छ। मृतक ३० वर्षीय सुरज राई, चौदण्डीगढी–६ का बासिन्दा हुन्। सोमबार दिउँसो उनले नदीको भत्किएको पुरानो पुलमुनि माछा मार्ने क्रममा बेपत्ता भएका थिए। मंगलबार बिहान इलाका प्रहरी कार्यालय बेल्टारको समन्वयमा सुरजको खोजी सञ्चालन गरिएको थियो। प्रहरी निरीक्षक बबिन राईका अनुसार […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

भोटेकोशी बाढी अपडेटः तीन जलविद्युत आयोजनामा क्षतिहुदाँ २०० मेगावाट भन्दा बढी विद्युत उत्पादन ठप्प

काठमाडौं । सोमबार रातिदेखि भोटेकोशी नदीमा आएको बाढीका कारण तीन जलविद्युत आयोजनामा क्षति हुँदा करीब २०० मेगावाटभन्दा बढी विद्युत उत्पादन ठप्प भएको छ । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजना र ६० मेगावाटको त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनामा क्षति पुगेको नेपाल विद्यूत प्राधिकरणका प्रवक्ता राजन ढकाले बताएका छन् । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं ।  बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध भएको छ । गत शनिबार  उक्त सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा बनेको पुल भाँचिएपछि यस खण्डमा पूर्णरुपमा आवागमन ठप्प भएको थियो ।   शनिबार राती छवटा ठूला ठूला ह्युमपाइप राखेर भाँचिएको पुल निर्माण गरेपछि अस्थायी रूपमा आइतबार बिहानदेखि यातायात सञ्चालन भएपनि अहिले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेका ९ जनालाई सकुसल उद्दार गरि सुरक्षित स्थानमा राखिएको छ ।   जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार मंगलबार बिहान चीनबाट आएको बाढीमा फसेका २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालको सयुंक्त उद्दार […]