२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल

काठमाडौँ, १५ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता सहयात्री दुई प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसका शीर्षनेताहरूबीच छलफल भएको छ । ्प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री एवं […]

बागमती मुख्‍य समाचार राजनीति

सूर्यविनायकमा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्ने घोषणा गरेका छन् । बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अब छिट्टै नै भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्ने घोषणा गरे । त्यस्तै उनले कीर्तिपुरको क्रिकेट रंगशालाको अधिकतम संरक्षण […]

बागमती मुख्‍य समाचार

‘मानव अधिकार आयोगले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउनमा सहयोग पुर्याउँछ’

पाटन ललितपुर, १५ साउनः मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार आयोगले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउनमा सहयोग पु(याउने बताएका छन् । सोह्रौँ मानव अधिकार राष्ट्रिय महाभेलाको प्रतिवेदन तथा दस्तावेजहरु सहितको जिम्मेवारी १७औँ मानव अधिकार राष्ट्रिय महाभेला आयोजक समितिलाई हस्तान्तरण गर्न आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष मगरले मानव अधिकारका क्षेत्रमा गर्नुपर्ने काम धेरै रहेकाले […]

बागमती मुख्‍य समाचार समाज

उद्यमीमाझ प्रधानमन्त्री : नेपाल बन्छ, गरेर देखाऔँ’

काठमाडौँ, १५ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान् युवा उद्यमीहरु ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर हुनुपर्ने बताउएका छन । प्रधानमन्त्री निवास, बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी कार्यक्रममा प्रधानमन्त्री ओलीले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर ‘हामी सक्छौँ भन्ने भावका साथ अघि […]

बागमती मुख्‍य समाचार

गौतम बुद्धको पवित्र पिपरहवा अवशेषहरू १२७ वर्षपछि इङ्गल्याण्डबाट भारत फिर्ता

काठमाडौं । भगवान गौतम बुद्धको पवित्र पिपरहवा अवशेषहरु १२७ वर्षपछि इङ्गल्याण्डबाट भारत फिर्ता भएको छ । राष्ट्रिय गौरव र आध्यात्मिक महत्वको अवशेष फिर्तासँगै भारत सरकारले त्यसको स्वागत गरेको छ । भारत सरकारका संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतले यसलाई ‘ऐतिहासिक र गहिरो भावनात्मक क्षण’ भनेका छन् । ‘सांस्कृतिक रूपमा, आज हाम्रो लागि धेरै महत्त्वपूर्ण दिन हो […]

बागमती मुख्‍य समाचार

नेपालमा पहिलो पटक एमजी आईएम ६ कार लन्च

काठमाडौं । नेपालको विद्युतीय गतिशीलता यात्राको लागि एक ऐतिहासिक क्षणमा नेपालमा एमजी (मोरिस ग्यारेज) को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले गर्वका साथ एमजी आईएम ६ – नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी लन्च गरेको छ । बिहिबार काठमाडौंमा एक विशेष कार्यक्रममा अनावरण गरिएको, आईएम ६ ले उन्नत, अल–संचालित ईभी प्रदर्शनको नयाँ युगको चिन्ह लगाउँछ । […]

बागमती मुख्‍य समाचार

खानेपानीलाई मैलिक अधिकारको विषय मात्र नभई प्राथमिकताको विषय बनाउनुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खानेपानीलाई मैलिक अधिकारको विषय मात्र नभई यसलाई प्राथमिकताको विषय बनाउनुपर्ने बताएका छन् । बिहीबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले खानेपानीलाई पहिलो प्राथमिकताको योजना बनाएर काम गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘खानेपानीलाई मैलिक अधिकारको विषय मात्र हैन मौलिक अधिकारको पनि प्राथमिकतामाको […]

अर्थ बागमती मुख्‍य समाचार

नेप्से निरन्तर घट्दो आजपनि ३१.५० अंकले घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसुचक ३१.५० अंकले घटेको छ । यससँगै कारोबार रकममा समेत गिरावट आएको छ । नेप्सेमा आएको गिरावट सँगै आज परिसुचक २९२२.६३ बिन्दुमा झरेको छ । बुधबार नेप्से २९५४.१४ बिन्दुमा रोकिएको थियो । यस दिन कुल ३१८ स्टकको १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९९४ रुपैयाँको […]

मधेश मुख्‍य समाचार समाज

विपद् व्यवस्थापनसम्बन्धी कामको प्रगति समीक्षा सम्पन्न

महेन्द्रनगर धनुषा, १५ साउनः मधेसमा जलसङ्कट समाधानका लागि मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक आज जनकपुरधाममा सम्पन्न भएको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गत सो समितिको बैठकमा सङ्घीय सरकारबाट भइरहेका विपद्सम्बन्धी कामको प्रगतिमाथि समीक्षा भएको मन्त्रालयले जनाएको छ । साथै प्रदेश सरकारको आगामी कार्यदिशा […]

बागमती मुख्‍य समाचार समाज

‘ड्रागन’ फलमा ढुसिजन्य रोगको समस्या

चितवन, १५ साउनः जिल्लामा लगाईएको ड्रागन फल सिउडी फलमा ढुसिजन्य रोगको समस्या देखिएको छ । जिल्लाका अधिकांश फर्ममा यो समस्या देखिएको हो । जसका कारण उत्पादनमा गिरावट आएको छ । पूर्वी चितवनको रत्ननगरमा सिउडी फलको खेती गर्दै आउनुभएका धु्रवप्रसाद अधिकारी यस वर्ष उत्पादनमा गिरावट आउने बताए। ढुसिजन्य रोगका कारण उत्पादनको ५० प्रतिशत मात्र राम्रो भएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार

जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय बनाउन आवश्यक रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा पर्यटन मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अवस्था, समस्या र समाधानका लागि भएका प्रयास तथा समितिसँगको अपेक्षाका विषयमा भएको छलफलमा उनले दुर्घट्ना जाँच सम्बन्धी ऐनकोपनि ड्राफ्ट […]

बागमती मुख्‍य समाचार राजनीति

पूर्वसहमति कार्यान्वयन नहुँदा बागमती प्रदेशमा समस्या आएको हो : प्रकाशमान सिंह

काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले बागमती प्रदेशमा संसदीय दलको नेता परिवर्तनको अवस्था आउनुको कारण पूर्वसहमति कार्यान्वयन नहुँदाको परिणाम हो भनेका छन् । सहमति कार्यान्वयन नहुँदा दलका नेता परिवर्तनको अवस्था आएको औंल्याए । नेपाली कांग्रेस रामेछाप गुन्सी १ ले साउन १५ को खीर दिनको अवसर पारेर आयोजना गरेको कार्यक्रममा उपप्रधानमनत्री सिंहले भने,‘ ‘पार्टी सञ्चालन गर्दा साथीभाईबिच […]