२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विचार विशेष समाचार

नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुन्छ : मन्त्री पाण्डे

काठमाडौं । सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रको नवीनतम प्रयासको प्रशंसा गरेका छन् । स्काई टावर काठमाडौंमा आयोजित विशेष समारोहमार्फत २५ वटा डोम हाउसको शुभारम्भ कार्यक्रममा उनले नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुने भन्दै निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्ने बताए । उनले भने, ‘नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस […]

बागमती मुख्‍य समाचार समाज

आउट स्टडी अब्रोडको नयाँ शाखा नयाँ बानेश्वरमा

काठमाडौं । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर ‘आउट स्टडी अब्रोड प्रोग्राम्स’ले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । अष्ट्रेलिया, युके नेदरल्याण्ड, डेनमार्क र युरोपका विभिन्न मुलुकहरुमा अध्ययनका लागि जाने विद्यार्थीहरुका लागि विगत २० वर्षदेखि सेवारत ‘आउट स्टडी अब्रोड’ले आफ्नो नयाँ शाखा नयाँ बानेश्वरबाट सञ्चालनमा ल्याएको हो । मुख्य केन्द्रीय कार्यालय पुतलिसडकबाट सञ्चालमा रहेको […]

राजनीति समाचार

सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाललीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । बिहीबार नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा बोल्दै उनले हरेक नेपालीले खुसीका साथ खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् । उनले यस वर्ष […]

राजनीति समाचार

निजामती कर्मचारी विधेयक आउने कुरा निश्चित भईसकेको छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले निजामती कर्मचारी विधेयक आउछ कि आउदैँन् भन्ने अन्यौलताको अन्त्य भएको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवस २०८२ को सन्दर्भमा आयोजित सहिद स्मृति मूल समारोहमा उनले निजामती कर्मचारी विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा प्रवेश गरिसकेको भन्दै अब विधेयक आउछ कि आउदैँन् […]

मुख्‍य समाचार समाचार

संचारमाध्यमहरुले समाजलाई जोड्ने होइन तोड्न थालेको छ : सोबिता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पछिल्लो समय सञ्चार माध्यमहरुको बढ्दो प्रयोग र विस्तारको कारण समाजलाई बिखन्डित गर्ने काम गरेको बताएकी छिन् । बिहीबार काठमाडौंमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले आयोजना गरेको मौलिक गीतहरुको सामूहिक विमोचन कार्यक्रममा बोल्दै उनले पहिला दोहोरी खेल्न समाज जसरी जुट्थ्यो आज त्यो कम हुँदै गइरहेको उदाहरण दिँदै उनले सञ्चारमाध्यमको […]

मुख्‍य समाचार राजनीति

रेशमका बुवा लालवीर चौधरी बने नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको छ। काठमाडौंको बानेश्वरमा बिहीबार बसेको राष्ट्रिय भेलाले प्रतिनिधि सभा सदस्यसमेत रहेका संरक्षक रेशम चौधरीका बाबु लालवीरलाई अध्यक्ष बनाउने निर्णय गरेको हो। गत निर्वाचनमा लालवीर बर्दियाबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए। निर्वाचित भएको केही समयमै उनी नाउपामा प्रवेश गरेका […]

बागमती मुख्‍य समाचार राजनीति

ट्रासफर्मिङ नेपाल : ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले ‘ट्रासफर्मिङ नेपाल ः ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक गरेका छन् । प्राडा पुष्कर बज्राचार्य, मोहनदास मानन्धर र रोजन बज्राचार्यद्वारा लिखित ‘ट्रासफर्मिङ नेपाल ः ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक उक्त पुस्तक एक समारोहबीच सार्वजनिक गरेका हुन् । बिहीबार पुस्तक विमोचन गर्दै उनले वित्त बजारलाई अर्थतन्त्रको आधारशिला […]

बागमती मुख्‍य समाचार

वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई स्वदेशमै स्थापित गराउने योजना छ’

काठमाडौं । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई नेपालमा नै स्थापित गर्ने व्यवस्था बोर्डले गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले वैदेशिक रोजगारबाट नेपाल फर्किएका नेपालीहरुलाई स्वदेशमा नै स्थापित गराउने भन्दै उनीहरुले ल्याएको सीपलाई प्रमाणिकरण गर्ने काम पनि वैदेशिक रोजगार बोर्डले गर्ने गरेको बताए । उनले भने, […]

बागमती मुख्‍य समाचार राजनीति

संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित छः सभामुख घिमिरे

काठमाडौँ, १५ साउनः सभामुख देवराज घिमिरेले संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित रहेको बताएका छन् । जेनेभा, स्विट्जरल्याण्ड यही साउन १३ गतेदेखि १५ गते २९–३१ जुलाई २०२५ सम्म भइरहेको संसद्का सभामुखको छैटौँ विश्व सम्मेलनमा सभामुख घिमिरेले संसद्को शत्ति डिजिटल पहुँच र जनविश्वासमा निहित रहेको बताए । सभामुख घिमिरले ‘हाम्रो डिजिटल भविष्य निर्माणमा संसद्हरूको भूमिका […]

बागमती मुख्‍य समाचार

अनुसन्धानको परिणामलाई उत्पादकत्व वृद्धीसँग जोडौं : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विश्वविद्यालय तथा विज्ञहरुले गर्ने अनुसन्धानको परिणामलाई उत्पादकत्व वृद्धीसँग जोड्न आवश्यक रहेको बताएका छन् । मकवानपुरको चित्लाङ् स्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा पुगि त्यहाँ भई रहेका अनुसन्धानहरु बारे जानकारी लिँदै मन्त्री दाहालले विज्ञहरुको ज्ञान र अनुसन्धानलाई त्यसै नथन्क्याउन सुझाव दिए । नेपाली विज्ञ तथा वैज्ञानिकहरुले […]

गण्डकी मुख्‍य समाचार समाचार

लैंगिक हिंसा प्रतिकार्य सम्बन्धी घटना व्यवस्थापन तथा सेवा प्रेषण प्रणाली निर्देशिका, २०८२ हस्तान्तरण

जनकपुर । लैंगिक हिंसा प्रतिकार्य सम्बन्धी घटना व्यवस्थापन तथा सेवा प्रेषण प्रणाली निर्देशिका, २०८२ को मस्यौदा मधेश प्रदेशका खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोदकुमार जयसवाललाई हस्तान्तरण गरिएको छ । लैंगिक हिंसा सम्बन्धी घटना व्यवस्थापन तथा सेवा प्रेषण प्रणाली निर्देशिका, २०८२ को मस्यौदा निर्माण गर्न गठन कार्यदलका पदाधिकारीहरुले बिहीबार (आज) जनकपुधामस्थित मन्त्रालयमा पुगेर मन्त्री जयसवाललाई हस्तान्तरण […]

गण्डकी मुख्‍य समाचार समाज

तनहुँ जलविद्युत् आयोजनामा पानीको सतहबारे सूचना दिने सेन्सर जडान

दमौली तनहुँ, १५ साउनः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण स्थलमा पानीको सतहबारे सूचना दिने सेन्सर जडान गरिएको छ । आयोजनाले आपत्कालीन पूर्वतयारीका रूपमा सेती नदीमा पानीको सतह मापन, अस्थायी बाँधको सुरक्षाका लागि निरन्तर निगरानी र आपत्कालीन पूर्वतयारीलाई प्रभावकारी बनाउन पानीको सतह मापन गर्न सेन्सर जडान गरिएको हो । […]