सामुदायिक भवन निर्माण
म्याग्दी, १९ भदौः जिल्लाको मालिका गाउँपालिका–४ छापमा आमा समूहको सामुदायिक भवन निर्माण भएको छ । प्रदेश सरकारको रु १० लाख र स्थानीयको रु दुई लाख बराबारको श्रमदानमा भवन निर्माण भएको हो । भवनमा १०० सीट क्षमताको प्रेक्षालय पनि निर्माण गरिएको छ । छ । पचास परिवारको बसोबास रहेको छापमा सामाजिक गतिविधिका साथै चाडपर्वका बेला सामुहिक […]











