१७ आश्विन २०८३, शनिबार
अर्थ बागमती मुख्‍य समाचार समाचार

माछापुच्छ्रे बैंकको २७ औं वार्षिक साधारण सभा असोज १० गते

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारणसभा आगामी असोज १० गते पोखरामा बस्दैछ । विहीबार बसेको बैंकको बैठकले पोखरास्थित होटल ग्राण्ड पोखरामा २७ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभामा बैंकले प्रस्ताव गरेको गत आर्थिक वर्ष ०८१÷८२ को मुनाफाबाट ८ प्रतिशत लाभांश पारित गर्नेछ । यसमध्ये ४ प्रतिशत बोनस शेयर र करसहित […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाज

मानव बेचविखन सम्बन्धि अपराधलाई जरैदेखि उन्मुलन गर्न आवश्यक

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मानव बेचविखन तथा ओसारप्रसार कार्यलाई नियन्त्रण गरी प्रभावितहरुको हक अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व रहेको बताएका छन् । शुक्रबार मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवस मूल समारोहमा बोल्दै उनले  मानव बेचविखन विरुद्धको कार्य मौलिक हक भएको भन्दै प्रभावितहरुको हक अधिकारको सुनिश्चित गर्नुपर्ने बताएका हुन् । उनले […]

बागमती मुख्‍य समाचार विशेष समाचार

उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति छैन : अर्थविद् अधिकारी

काठमाडौं । अर्थविद् चन्द्रमणी अधिकारीले देशका नेतृत्व तहमा रहेका व्यक्तिहरू समय व्यवस्थापनमा चुकेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित अप्सरा गौतमद्वारा सम्पादित ‘गाउँगाउँमा सिंहदरबार’ विमोचन समारोहमा बोल्दै उनले उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति समेत नभएको बताए । अधिकारीले भने, ‘शक्तिशाली राष्ट्रका प्रमुखहरू व्यस्त तालिकाबीच पनि समय व्यवस्थापन गर्न सक्षम छन्, तर […]

बागमती मुख्‍य समाचार विशेष समाचार

कला, संस्कृति र सम्पदाको संरक्षण एवम विकासलाई प्राथमिकता दिनुपर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण र विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाल कला परिषद बबरमहलमा आयोजित नेपाल कला तथा संस्कृति महोत्सव २०८२ का अवसरमा आयोजित चित्रकला प्रर्दशनीको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी हाम्रो भाषा, कला […]

बागमती मुख्‍य समाचार समाचार

नेसनल प्याब्सनद्वारा शिक्षा विधेयकका प्रावधान संशोधन मागसहित राष्ट्रियसभा अध्यक्षलाई लिखित धारणा पेस

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा रहेको केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) का पदाधिकारीहरूले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई भेट गरी लिखित धारणा बुझाएका छन् । उक्त भेटमा नेसनल प्याब्सन पदाधिकारीहरूले छात्रवृत्ति, पूर्व–प्राथमिक तह, सामाजिक सुरक्षा कोष तथा कम्पनीमा दर्ता भएर सञ्चालनमा रहेका संस्थागत विद्यालयसम्बन्धी प्रावधान व्यवहारिक […]

बागमती मुख्‍य समाचार समाचार

एनआरएनए एकताबद्ध गराउन सम्पर्क समिति प्रयासरत छ : किरण पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम जनसम्पर्क समन्वय विभागको प्रमुख किरण पौडेलले हाल पार्टीको १५ औं महाधिवेशन केन्द्रीत गतिविधिहरु भइरहेकाले समयसीमा भित्रै महाधिवेशन हुने बताएका छन् । विदेशमा पार्टीको संजाल विस्तार गर्नेक्रम जारी रहेको बताएका उनले महाधिवेशनलाई नै केन्द्रीत गर्दै विदेशस्थित जन सम्पर्क समितिहरुको अधिवेशनको तयारी भइरहेको पनि बताए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा […]

बागमती मुख्‍य समाचार समाचार

शान्ति समाजले भन्यो ः सामाजिक संजाल बन्द गर्ने सरकारी हठ प्रत्युपादक हुनसक्छ

काठमाडौं । सरकारको निर्देशन अनुरुप दर्ता हुन नआएको भन्दै नेपालमा दुई दर्जन बढि सामाजिक संजाल प्लाटफर्मलाई बन्द गर्ने सरकारी निर्णयबारे मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजकी अध्यक्ष रेनुका पौडेलले शुक्रबार एक विज्ञप्तिजारी गर्दै लोकतान्त्रिक पद्दतिमा निर्वाचित संसदले कानून बनाउँदा मानव अधिकारका विश्वव्यापी मान्यता, संबिधान र स्वतन्त्रताका मूल्यहरुको सम्मानलाई केन्द्रबिन्दुमा राखेर कानून बनाउनुपर्ने औल्याएकी छिन् । ‘लोकतान्त्रिक पद्दतिमा निर्वाचित संसदले कानून बनाउँदा मानव अधिकारका विश्वव्यापी मान्यता, संबिधान र स्वतन्त्रताका मूल्यहरुको सम्मानलाई केन्द्रबिन्दुमा राखेर कानून बनाउनुपर्छ । त्यसमाथि पनि  समसामयिक विश्व परिवेश, युवा पुस्ताको चाहना, बिज्ञान र प्रविधिबाट हासिल हुने लाभ उपभोगका बिषयमा सरकार सदैब गम्भीर बन्नुपर्दछ । सामाजिक संजालको  सन्दर्भमा उपयुक्त कानुन बनाउनुको सट्टा संसदमा प्रस्तुत बिधेयकलाई समेत थाति राखेर निर्देशिकाको भरमा सरकारले अबलम्बन गरेको बाटो त्रुटिपूर्ण एवं स्वेच्छाचारी छ । समग्रमा भन्नुपर्दा भ्रष्टाचारमा लिप्त र दण्डहीनताको प्रबद्र्धक वर्तमान सरकारले नैतिक बल गुमाउदै गएपछि आलोचना र निन्दाबाट तर्सिएर निर्देशिकाको आवरणमा लोकप्रिय सामाजिक संजालहरु बन्द गर्न उद्दत रहेको देखिन्छ जुन दुखद छ । तसर्थ स्वेच्छाचारी र स्वतन्त्रता बिरोधी मार्ग परित्याग गरि सरोकारवालाहरुसंगको समेत परामर्शमा सामाजिक संजाल सम्बन्धि आवश्यक कानुन बन्नुपर्नेमा मतभेद हुन सक्दैन, सो नहुन्जेल सम्मका लागि  पुरानै स्थिति यथावत राख्दै शिघ्र सो संजालहरुलाई सुचारु गर्न सरकारलाई शान्ति समाज आग्रह गर्दछ ।’ ‘कानुन सम्मत आचरण र व्यवहार सम्बन्धित सामाजिक संजाल प्लाटफर्महरुले पनि अबलम्बन गर्नुपर्दछ । सूचना प्रविधिको उपभोग गर्न पाउने अधिकार मानव अधिकार भएको दृढ धारणा शान्ति समाजको रहेको छ सोको लाभ लिनबाट नेपाली समाजलाई बन्चित गर्ने कुनै पनि सरकारी हठ प्रत्युपादक हुन सक्ने तथ्य शान्ति समाज सम्बन्धित सबैलाई स्मरण गराउँछ,’ विज्ञप्तिमा भनिएको छ ।    

अर्थ बागमती मुख्‍य समाचार

बीमामार्फत प्रदान हुने आठ कडा रोगको एकीकृत सुविधा आउँदो कार्तिकदेखि

काठमाडौं । स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो कार्तिक १ गतेदेखि पाउने भएका छन् । मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कार्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो । एकीकृत सुविधाको कार्यान्वयनका लागि मन्त्रालयले हालसालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका […]

बागमती मुख्‍य समाचार समाचार

दशरथ रंगशाला अयोग्य : भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुस्त

काठमाडौं । नेपालले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई मुलुकको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला दाबी गर्दै आइरहेको छ । तर पछिल्लो समय रंगशालामा अन्तर्राष्ट्रिय खेलहरु हुन सकेको छैनन् । एसियन फुटबल महासंघ (एएफसी)ले समेत रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डमा नपुगेको ठहर गरेपछि रंगशाला नै अयोग्य ठहर भएको छ । तर यतिबेला अखिल नेपाल फुटबल संघ (एन्फा) भने दशरथ […]

बागमती मुख्‍य समाचार विशेष समाचार

आज अन्तर्राष्ट्रिय परोपकार दिवस मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय परोपकार दिवस मनाइँदै छ ।  विश्वका विभिन्न मुलुकमा निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पण गरेकी मदर टेरेसाको स्मरण गर्दै परोपकारी गतिविधिका साथ यो दिवस मनाइँदै छ । सन् २०१२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । असमानता, गरिबी र विविध ढङ्गका पीडाबाट ग्रसित समुदायका सदस्यलाई सहयोग […]

बागमती मुख्‍य समाचार समाचार

इन्टरनेट सेवा प्रदायक संघ नेपालद्वारा सामाजिक सञ्जाल बन्द गर्ने तयारी

काठमाडौं । नेपाल सरकारको निर्देशनअनुसार नेपालभित्र सूचीकरण नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू बन्द गर्ने तयारी गरिएको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसप्यान) ले बिहबिार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त सामाजिक सञ्जालहरू निष्क्रिय बनाउने प्रक्रिया सुरु भएको जानकारी गराएको हो । यो निर्णय सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ १ गतेको निर्णय, […]

मुख्‍य समाचार विशेष समाचार सुदूरपश्चिम

एनपीएलका लागि सुदूरपश्चिमले अनुबन्ध गर्यो पहिलो विदेशी खेलाडी

काठमाडौं ।  सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो । लिनले टी२० फम्र्याट मा २९३ खेल खेलेका छन् र ८,००० भन्दा बढी रन बनाएका छन् । आक्रामक ब्याटिङका लागि चर्चित लिनले […]