कन्य च्याउको बीउ उत्पादन
चितवन, १९ भदौः व्यवसायीक किट बिकास केन्द्र भण्डाराले कन्य च्याउको बीउ उत्पादन सुरुआत गरेको छ । कार्यालयले यस वर्ष चार हजार पोका एक हजार किलो कन्य च्याउको बीउ उत्पादन गर्न लागेको हो । कार्यालयकी प्रमुख सुरुचि त्रिपाठीका अनुसार यस आर्थिक वर्षमा व्याबसायीक च्याउखेती गर्ने किसानलाई बिउ पु¥याउने गरि च्याउको बिउ उत्पादन गर्न लागिएको हो । […]











