१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रास्वपा केन्द्रीय समितिको बैठक मंगलबार बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक मंगलबार बस्ने भएको  छ ।  बैठक मंगलबार बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने भएको हो । पार्टीले जारी गरेको सूचनामा बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन तथा आगामी रणनीतिबारे गम्भीर छलफल हुने उल्लेख छ । बैठकको एजेन्डामा सात मुख्य विषयवस्तु समेटिएका छन् । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट खुला

काठमाडौं । सरकारले दशैंलाई लक्षित गरी सोमबार (घटस्थापना) देखि रुट परमिट खुला गरेको छ । असोज २२ गते (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको हो । आजदेखि  रुट परमिट खुला भएपनि कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बडादसैँ आजबाट सुरु, घरघरमा घटस्थापना गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्रीसँग निजी क्षेत्रः ‘हामी दुःखी छौँ तर हिम्मत हारेका छैनौँ, फेरि उठ्छौँ’

काठमाडौँ, ५ असोजः जेनजी प्रदर्शनका क्रममा औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा भएको क्षतिप्रति निजी क्षेत्रले गहिरो दुःख व्यक्त गर्दै हार नमान्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज भएको छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले आफूहरू थप सबल भएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले तोडफोड र आगजनीका […]

बागमती मुख्‍य समाचार समाचार समाज

तुइन खोलाको पहिरो हटाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा 

काठमाडौँ, ५ असोजः चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । विभागका प्रवक्ता प्रभातकुमार झाले पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नारायणघाट सडकखण्ड एकतर्फी रुपमा सञ्चालन आएको जानकारी दिए । सडक विभागले तुइन खोलामा खसेको पहिरो हटाएको हो । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ४० घण्टाभन्दा बढी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निजी क्षेत्रसँग प्रधानमन्त्रीः ‘खरानीबाट उठ्ने मनोबल देखाउनुहोस्, राज्यले होस्टेमा हैँसे गर्छ’

काठमाडौँ, ५ असोजः प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई कठिन परिस्थितिबाट दृढताका साथ उठ्न आह्वान गर्दै सरकार पूर्ण साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज निजी क्षेत्रका प्रतिनिधिहरुसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले हालैको जेनजी प्रदर्शनका क्रममा व्यापारिक प्रतिष्ठान तथा उद्योगमा ठूलो क्षति पुगेको भन्दै राज्य र निजी क्षेत्र दुवैलाई साझा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गृहमन्त्रीद्वारा सशस्त्र प्रहरी बललाई निर्देशन

काठमाडौँ, ५ असोजः गृहमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले कार्यक्षेत्रमा थप उच्च मनोबल र हौसलाका साथ परिचालित हुन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणपछि आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापनाकालदेखि नै मुलुकमा देखापरेका विभिन्न अप्ठ्यारा […]

मधेश मुख्‍य समाचार समाचार

जलेश्वर कारागारबाट भागेका कैदीमध्ये २३३ फर्किए

जलेश्वर महोत्तरी, ५ असोजः गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण यहाँको जिल्ला कारागार जलेश्वरबाट भागेका कैदीमध्ये २३३ फर्किएका छन् । कारागारबाट भागेका पाँच सय ७६ कैदीबन्दीमध्ये तीन सय ४३ जना अझै फर्किएका छैनन् । सङ्घीय राजधानी काठमाडौँसहित देशभरि जेनजीको प्रदर्शन चलिरहेको बेला भदौ २४ गते मङ्गलबार राति करिब ७ बजे जलेश्वर […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकारसँग छलफलपछि निजी क्षेत्र आशावादी

काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग व्यवसायी संघ तथा जेनजी आन्दोलनबाट प्रभावित व्यवसायीहरूबीच छलफल सम्पन्न भएको छ । आन्दोलनको क्रममा भएका आगजनी, तोडफोड र लुटपाटबाट क्षति व्यहोरेका उद्योग प्रतिष्ठानको विषयमा प्रधानमन्त्रीसहित उच्च सरकारी नेतृत्वसँग छलफल गरिएको हो । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री, […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

१११ अंकले बढेर वृद्धिको बाटोमा नेप्से

काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १११.७० अंकले बढेर २ हजार ६ सय २३.७० बिन्दुमा उक्लेको हो । गत बिहीबार हालसम्मकै उच्च १६० अंक घटेको नेप्सेले आइतबार फेरि वृद्धिको बाटो तर्फ उकालो लागेको हो । आज कारोबारमा आएकामध्ये २२४ कम्पनीको शेयर मूल्य बढ्दा २८ कम्पनीको मूल्य घटेको छ । १ लाख ८ हजार […]

कर्णाली मुख्‍य समाचार समाचार

जनता आवास कार्यक्रमबाट निर्माण गरिएका दुई सय ४८ घर हस्तान्तरण

सुर्खेत । जनता आवास कार्यक्रममार्फत निर्माण भएका दुई सय ४८ घर निर्माण सम्पन्नगरी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ ।   कर्णाली प्रदेश सरकार अन्तर्गतको पूर्वाधार बिकास कार्यालयमार्फत निर्माण भएका जुम्लामा दुई सय आठ र हुम्लामा ४० घर निर्माण गरी दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समूदायलाई हस्तान्तरण गरिएका हुन् ।   आर्थिक बर्ष २०७५÷०७६ बाट कर्णाली […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

समिति बैठक : परिणाम दिनेगरी सरकारलाई सहयोग गर्नुपर्ने सुझाव

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आगामी योजना तथा कार्यक्रम सम्बन्धमा छलफल गरिएको छ । आइतबार बसेको समितिको बैठकमा आगामी योजना तथा कार्यक्रमका विषयमा समिति सदस्यहरुसँग छलफल गरिएको हो । बैठकमा बोल्दै समिति सभापति माया प्रसाद शर्माले समितिले सरकारलाई सहयोगको अनुभुति हुनेगरी परिणामसहित काम गर्नुपर्ने बताए । उनले भने, ‘हामी सचेतापूर्वक अगाडि […]