१७ चैत्र २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन १६ दिन बाँकीः बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

काठमाडौँ, ५ फागुनः निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । सोही व्यवस्थाअनुसार हालसम्म ६७१ जना उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा चुनावी खाता खोलेका छन् । आयोगका सहसचिव […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

तत्काल निर्वाचनमा खटिनुहोला, पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काम अनुसार जिम्मेवारी बढाउँदै लैजाने भन्दै नव प्रवेशी कार्यकर्ताहरुलाई आश्वास्त पारेका छन् । सोमबार पार्टी कार्यालय त्रिपुरेश्वरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालका लागि चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन आग्रह गर्दै जिम्मेवारीका सन्दर्भमा पछि सल्लाह गर्ने बताएका हुन् । ‘जो जो आज उज्यालो […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निर्वाचका लागि सबै राजनीतिक दलहरुले तिब्र गतिमा काम गरिरहेका छन् : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले फागुन २१ मा हुने निर्वाचका लागि सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरुले तिब्र गतिमा काम गरिरहेको बताएकी छन् । सोमबार सामुदायिक स्तरमा नागरिक संघसस्थाको पुर्नजागरण र सुदृढिकरण संवाद कार्यक्रममा बोल्दै उनले फागुन २१ मा हुने निर्वाचका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल र नागरिक संस्था सबै […]

खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

जनकपुर । निर्वाचन आयोगका निर्वाचन आयुक्त सगुन सम्शेर जवराले आसन्न निर्वाचनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी हुने सम्पूर्ण सरोकारवालाहरुलाई निष्पक्ष भएर लाग्न आग्रह गरेका छन् । निर्वाचन आयोग, नेपाल र नेपाल कानून समाजद्वारा सोमबार जनकपुरधाममा आयोजित निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका नामक छलफल कार्यक्रममा बोल्दै आयुक्त जवराले आचारसंहिताको पालन गर्न र गराउन सबैजनाको […]

बागमती मुख्‍य समाचार समाचार

सेतोपाटी अनलाइनलाई कारवाही गर्न पत्राचार

काठमाडौं । निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाश गरेको भन्दै ‘सेतोपाटी अनलाइन’ लाई कारवाहीको माग गरिएको छ । निर्वाचन आयोगले सेतोपाटीलाई कारबाही गर्नको लागि प्रेस काउन्सिललाई पत्राचार गरेको हो । ‘सेतोपाटी’ ले प्रकाशन गरेको चितवन ३ मा ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन ? रेणु दाहाल दोस्रो’ र ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क […]

बागमती मुख्‍य समाचार समाचार समाज

तामाकोसी दुर्घटना : बेपत्ता एकको शव भेटियो

रामेछाप । गएको मंगलबार रामेछापको मन्थली नगरपालिका ६ स्थित तामाकोसी नदीमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले बस दुर्घटनास्थल तामाकोसी र सुनकोसी नदीका विभिन्न क्षेत्रमा खोजीको क्रममा सोमबार बिहान सुनकोसीको खुर्काेट पुल नजिक शव फेला परेको हो । फेला […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

काठमाडौं । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेलले फागुन २१ गतेको चुनावपछि रास्वपाको एकलौटी सरकार बन्ने दाबी गरेका छन् । सोमबार ललितपुरमा आयोजना गरिएको घरदैलो कार्यक्रममा बोल्दै खरेलले यसपटक निर्वाचनमा भाग लिने घोषणा गर्दा रास्वपाले १५१ सिटको लक्ष्य राखेको बताए । ‘यसपटक निर्वाचनमा भाग लिने घोषणा गर्दा हामीले १५१ सिटको लक्ष्य राखेका छौं । […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

ओबामाद्वारा ट्रम्प प्रशासनको कार्यशैलीलाई ‘क्लाउन शो’ को संज्ञा

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले दोस्रो कार्यकालको ट्रम्प प्रशासन अन्तर्गतको अमेरिकी राजनीतिलाई ’क्लाउन शो’ (तमासा) को संज्ञा दिएका छन् । एक अन्तर्वार्ताका क्रममा ओबामाले ह्वाइट हाउसबाट भइरहेका पछिल्ला अभिव्यक्तिहरूले बहुसंख्यक अमेरिकीहरूलाई चिन्तित बनाएको बताएछन् । ब्रायन टाइलर कोहेनको ‘नो लाइ’ पोडकास्टमा शनिबार कुरा गर्दै ओबामाले राष्ट्रपति ट्रम्पको ’टुथ सोसल’ अकाउन्टमा हालै पोष्ट गरिएको […]

बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

बाल क्यान्सरका बारेमा सचेतना

चितवन, ४ फागुनः अन्तरराष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा बिपी कोइराला मोमोरियल क्यान्सर अस्पतालले बालबालिकासँग चेतना मूलक एवं सिर्जनात्मक कार्यक्र गरी मनाएको छ । अस्पतालले बालबालिका र उनीहरुको अभिभावकलाई बाल क्यान्सरको बारेमा जानकारी गराएको हो । अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर बाल क्यान्सर दिवस मनाएको हो । कार्यक्रम अन्तर्गत […]

बागमती मुख्‍य समाचार समाचार

घरजग्गा कारोबारबाट गत माघमा पाँच अर्ब राजस्व सङ्कलन

काठमाडौँ, ४ फागुनः गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्रहरू

मुस्ताङ, ४ फागुनः आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ कायम भएका कतिपय मतदानस्थल तथा केन्द्रहरू सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटरभन्दा बढी टाढा दूरीमा छन् । नेपाल–चीन उत्तरी कोरलानाकास्थित माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा कायम गरिएका मतदानस्थलहरू एक सय किलोमिटरभन्दा बढी दूरीमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । लोमान्थाङ गाउँपालिकामा छवटा मतदानस्थल छन् […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

जितेर गएकाहरु क्षेत्र फर्केनन्, म हारेपनि घरदैलोमै छु, यस पटक जित्छु : कुन्ती पोखरेल

काठमाडौं । काठमाडौंको चहलपहलबाट केही पर, शहर र गाउँको सीमारेखाजस्तो फैलिएको क्षेत्र हो-काठमाडौं क्षेत्र नम्बर २ । सडक, खेत, बस्ती, मन्दिर र डाँडाकाँडाको मिश्रणले बनेको यो क्षेत्र राजधानीको हिस्सा भएपनि विकासको दृष्टिले तुलनात्मक रुपमा अधुरो देखिन्छ । यही अधुरो कथालाई आफ्नो चुनावी मुद्दा बनाउँदै मैदानमा उत्रिएकी छन् कुन्ती पोखरेल । राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवारले आगागी […]