क्यान्सर सर्वाइभर्स समूहको पहिलो प्याडेड ब्रा सपोर्ट कार्यक्रम सम्पन्न
काठमाडौं । इनर व्हिल क्लब अफ बुद्धनगर (क्यान्सर सर्वाइभर्स समूह) ले स्तन क्यान्सरबाट बचेका महिलाहरूका लागि नेपालमै पहिलोपटक ‘प्याडेड ब्रा सपोर्ट कार्यक्रम’ नारायणी सामुदायिक अस्पताल भरतपुरमा सम्पन्न गरेको छ। भन्ने नारासहित आयोजित सो कार्यक्रम स्तन क्यान्सरबाट बचेका महिलाहरूलाई आत्मसम्मानका साथ जीवनयापन गर्न प्रोत्साहित गर्ने उद्देश्यले गरिएको हो। क्लबका पदाधिकारीका अनुसार, सर्जरीपछि शरीरमा आउने शारीरिक परिवर्तनका […]











