१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आइसिसी विश्वकप लिग २ : नेपालद्वारा युएईसामु २३४ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, १३ कात्तिकः आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स युएईलाई जितका लागि २३४ रनको लक्ष्य दिएको छ । दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको योगफल बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले १३० बलमा […]

खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बिपी राजमार्गमा रातको समयमा सवारी आवागमन निषेध

कमलामाई सिन्धुली, १३ कात्तिकः निरन्तर भइरहेको वर्षाका कारण बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै आज र भोलि रातको समयमा बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सवारीसाधन आवगमन निषेध गरिएको छ । बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आज एक सूचना जारी गर्दै अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेको भन्दै दुई दिनसम्म रातको समयमा सवारीसाधन सञ्चालन नगर्न सबै सरोकार भएकालाई […]

बागमती मुख्‍य समाचार समाचार

चितवनमा रगतको चरम अभाव : रक्तदान गर्न आह्वान

चितवन, १३ कात्तिकः चितवनमा रगतको चरम अभाव भएको छ । चाडपर्वका कारण नियमित रक्त सङ्कलनका कार्यक्रम नभएका कारण जिल्लामा रगतको अभाव भएको हो । बिरामीका आफन्तले खोजेका रक्तदाता मार्फत् मात्र रगत उपलब्ध हुने अवस्था जिल्लामा सिर्जना भएको छ । चितवनमा दैनिक १०० देखि १५० यूनिट रगतको माग हुने गरेको जनाइएको छ । यो सङ्ख्या सङघीय […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कर्मचारी प्रशासन सुधार बिना परिवर्तन सम्भव छैन : महासचिव राई

काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालका महासचिव तथा समाजशास्त्रका अध्येता प्रकाश राईले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवैले आत्मालोचना नगरे परिवर्तन स्थायी नहुने बताएका छन् ।   काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालका महासचिव तथा समाजशास्त्रका अध्येता प्रकाश राईले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवैले आत्मालोचना नगरे परिवर्तन स्थायी नहुने बताएका छन् । नेपाल न्यूज […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

मुख्यमन्त्री सोनल र बेलायती राजदूतावासको टोलीबीच भेट

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल र नेपालका लागि बेलायती राजदूतावासको टोलीबीच शिष्टाचार भेटघाट भएको छ । बिहीबार विकास कार्यक्रम प्रमुख पुलिन सिननसहितको टोलीले मुख्यमन्त्री सोनलसंग शिष्टाचार भेटघाट गरेका हुन । भेटघाटमा मुख्यमन्त्री सोनलले प्रदेश सरकारका प्राथमिकतामा रहेको शिक्षा, स्वास्थ्य र कृषि लगयातका क्षेत्रहरूको विकास र सुधारका लागि बेलायती सरकारको सहयोग महत्त्वपूर्ण हुने बताए […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

इप्पानद्वारा चार थान टेलिभिजन ऊर्जा मन्त्रालयलाई हस्तान्तरण

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरुको पुनर्निर्माणको लागि चार थान टेलिभिजन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई हस्तान्तरण गरेको छ । इप्पानले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव रुद्रसिंह तामाङलाई टेलिभिजन हस्तान्तरण गरेको हो । यो कार्य सहरी विकास मन्त्रालय, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, […]

मुख्‍य समाचार लुम्बिनी समाचार

भाषण गर्दागर्दै ढलेका गौतमको अन्तिम शब्द : ‘अतः यो कारणले’

वुटवल । कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको  ‘अतः यो कारणले’ नै अन्तिम शब्द बन्न पुगेको छ । उद्योगमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित धर्ना कार्यक्रममा बोल्दाबोल्दै ढलेका उनको निधन भइसकेको छ । अचानक ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्याउँदा मृत्यु भइसकेको सिद्धार्थ […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

विश्वकप लिग–२ः यूएईविरुद्ध कप्तान पौडेलको सेन्चुरी पूरा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यूएईविरुद्ध सेन्चुरी हानेका छन् । जारी खेलमा पाँँच चौंका एक छक्का सहित उनले १२६ बलमा १०० रन पुर्याए । टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दैछ । लिग–२ शृङ्खलामा […]

गण्डकी मुख्‍य समाचार समाचार

गलकोट नगर अस्पताल : सुत्केरी हुन अन्यत्र जानुपर्दैन

ढोरपाटन बागलुङ, १३ कात्तिकः बागलुङको गलकोट नगर अस्पतालमा प्रसूति हुन आउने गर्भवतीको सङ्ख्यामा पछिल्ला वर्षमा बृद्धि भएको छ । सो अस्पतालमा गत वर्षदेखि शल्यक्रियासहितको सेवा सुरुआत भएको थियो । सुत्केरीका लागि सामान्य सेवा लिन पनि पोखरा र काठमाडौँका अस्पतालमा पुग्नुपर्ने अवस्था अन्त्य भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति […]

गण्डकी मुख्‍य समाचार समाचार

महायज्ञमा रु ७० लाख दान सङ्कलन

दमौली तनहुँ, १३ कात्तिकः आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी बूढीमाई मन्दिरको बृहत्तर विकासका लागि सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञको पाँचाँै दिन बुधबार रु १७ लाख दान सङ्कलन भएको छ । आँबुखैरेनी–३ मा सञ्चालित महायज्ञमा उक्त दिन रु १७ लाख दान सङ्कलन भएको महायज्ञ मूलसमारोह समितिका आर्थिक संयोजक मनोजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार हालसम्म रु ७० लाख […]

मधेश मुख्‍य समाचार समाचार समाज

धान थन्क्याउन नपाउँदा किसान चिन्तित

महोत्तरी, १३ कात्तिकः भर्खरै दीपावली र छठसहितका मुख्य पर्व सकेका यहाँका किसान अहिले मुख्यबाली धान थन्क्याउन नपाएर चिन्तित भएका छन् । चाडपर्व सकेर धान काट्ने, चुट्ने र थन्क्याउने मेसोमा लागेका किसानलाई बुधबार मध्यरातपछि लगातार परेको पानीले चिन्तित बनाएको हो । महोत्तरीसहितका मधेशका जिल्लामा मङ्गलबार बिहानदेखि मौसम धुम्मिएर बुधबार बिहान सिमसिम पानी परेको थियो । बुधबार […]

गण्डकी मुख्‍य समाचार समाचार

महायज्ञ सुरु नहुँदै आश्रम बनाउन जुट्न थाल्यो सहयोग रकम

गलकोट बागलुङ, १३ कात्तिकः मानव सेवा आश्रमको भवन निर्माणका लागि महायज्ञको तयारी तीव्र पारिएको छ । यही कात्तिक २१ देखि २८ गतेसम्म बागलुङको निरयघाटमा आयोजना गरिएको मानवसेवा आश्रम, बागलुङको भवन निर्माणार्थ आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु नहुँदै बागलुङमा सहयोग जुट्ने क्रम सुरु भएको छ । महायज्ञको मिति नजिकिँदै जाँदा दाताहरुले भवन निर्माणका लागि […]