देउसी भैलो खेलेर क्यान्सर पीडितलाई सहयोग
बर्दिया । बर्दियाको बढैयातालमा देउसी भौलो खेलेर क्यान्सर पीडित महिलालाई युवाहरूले आर्थिक सहयोग गरेका छन् । बढैयाताल गाउँपालिका वडा नं ८ पशुपति बजारका युवाहरूले सोही वडाकी क्यान्सर पीडित ४५ वर्षीया रेखा नेपालीलाई सहयोग गरेका हुन् । भैलो कार्यक्रममा सङ्कलित रकमबाट समूहले नेपालीलाई नगद रु. १० हजार सहयोग उपलब्ध गराएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित ४५ […]











