१५ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन

काठमाडौं । दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज (आइतबार)अन्तिम दिन हो । निर्वाचन आयोगले तोकेको समय अवधि आज साँझ कार्यालय समयपछि सकिंदैछ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो । आयोगमा दर्ता भएका नयाँ केही दलले प्रमाणपत्र लिइसकेका छन् भने प्रक्रियामा रहेका दलहरुले आज प्रमाणपत्र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘सबैले गम्भीर आत्म समीक्षा गर्न नसके इतिहासले कसैलाई क्षमा गर्ने छैन्’

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र नेपाली राष्ट्र, अर्थतन्त्र,लोकतन्त्र र मनोबल इतिहासमै सबभन्दा कमजोर अवस्थामा रहेको बताएका छन् । आइतबार सामाजिक सञ्जाल मार्फत उनले घरमा आगो लागेको वेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप–प्रत्यारोप गर्ने वेला अहिले नभएको बताए । उनले लेखेका छन्,नेपाल र नेपाली राष्ट्र, राज्य, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरेको हो। निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई र डिजेलमा तीन रुपैयाँ मूल्यवृद्धि गरेको हो। अब पेट्रोलको मूल्य एक सय ६१ र डिजेलको मूल्य एक सय ४७ रुपैयाँ पुगेको छ। यो […]

बागमती मुख्‍य समाचार समाचार

आज देशभर मौसम सफा रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनका क्रममा महानगरमा मात्रै १ अर्ब बराबरको क्षति

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको भौतिक संरचना र अन्य सामानसहित झण्डै १ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँ बराबरको क्षति भएको छ । जुन महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडामा भएको क्षतिको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

निर्वाचन अघि महाधिवेशन नभए परिणाम राम्रो आउँदैन् :प्रदिप पौडेल

नेपाली कांग्रेस यतिबेला महाधिवेशनका विषयलाई लिएर विभाजित अवस्थामा छ । संस्थापन अर्थात सभापति शेरबहादुर देउवा पक्ष आगामी फागुन २१ गतेको निर्वाचनपछि मात्रै १५औं महाधिवेशनमा जानुपर्ने पक्षमा छ भने इत्तर समूह यही मंसिरभित्र महाधिवेशनको प्रक्रिया सुरु गर्नुपर्नेमा अडिक छ । इत्तर समूहरुले विशेष महाधिवेशनको माग गर्दैै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसमेत बुझाइसकेको छ । तरपनि एक […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार सुदूरपश्चिम

एमाले बाजुराको जनप्रदर्शन कार्यक्रम सम्पन्न,जनसचेतना र दबाव सृजना गर्नुपर्नेमा नेताहरुको जोड

बाजुरा । नेकपा एमाले बाजुराले राष्ट्रिय एकता, संविधानको सर्वोच्चता र संसद् पुनस्र्थापनाका माग सहित प्रर्दशन गरेको छ। शनिबार सदरमुकाम मातडीमा जनप्रदर्शन कार्यक्रम सम्पन्न भव्य रुपमा सम्पन्न भएको हो । ‘निण¥यक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारा सहित सञ्चालन गरिएको कार्यक्रममा देशलाई संविधान र लोकतान्त्रिक मार्गमा फर्काउन आवश्यक जनसचेतना र […]

मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा तीन हजार १२५ नयाँ मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर, ३० कात्तिक : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तीन हजार १२५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर सङ्गीता विष्टका अनुसार शनिबारसम्म थपिएका मतदातामा पुरुष एक हजार ६८९ र महिला एक हजार ४३६ रहेका छन् । मतदाता नामावलीमा नाम दर्ता गर्नेमा बाह्य जिल्लाका पुरुष एक सय […]

खेलकुद मुख्‍य समाचार विशेष समाचार समाचार

एनपीएल सिजन–२ मा टिकटबाट १२ करोड उठाउने क्यानको योजना, एनपीएलको तयारी पूरा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ मा टिकटबाट १२ करोड रुपैयाँ उठाउने योजना बनाएको छ। क्यानले शनिबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । मंसिर १ गतेदेखि सुरु हुने एनपीएल सिजन–२ प्रतियोगिताको तयारी पूरा भएको पनि क्यानले जनाएको छ । पहिलोपटक एनपीएल फ्लडलाइटमुनि हुन लागेको छ । क्यानले उद्घातन […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

संसद पुनःस्थापनाको मागसहित एमालेले आज ७७ वटै जिल्लामा जनसभा गर्दै

काठमाडौं । नेकपा एमालेले आज (शनिबार) देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दैछ । एमालेले प्रतिगामी षडयन्त्रविरुद्ध र संसद पुनस्थापनाको माग गर्दै प्रदर्शन गर्न लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जनसभालाई सफल बनाउन केन्द्रीय सदस्यदेखि जिल्ला इन्चार्जसम्म सबै संरचना परिचालन गरिएको जानकारी दिए। उनका अनुसार चार चरणमा सञ्चालन भइरहेको […]

बागमती मुख्‍य समाचार समाचार समाज

म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ नागरिक सोह्रखुट्टेबाट पक्राउ

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले म्यारिज ब्यूरो चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले उनीहरूलाई पक्राउ गरी अहिले हिरासतमा राखेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । उनले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरी अहिले अनुसन्धानकै क्रममा […]

बागमती मुख्‍य समाचार समाचार समाज

सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बन्दै कामपा, अब सिसीटिभीमार्फत निगरानी गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सिसीटिभी क्यामराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग सहकार्य अघि बढाएको छ । कामपाको प्रशासन विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार वडा कार्यालयहरूमा सिसीटिभी नेटवर्कका लागि अप्टिकल फाइबर नेटवर्क, एफटिटीएच (फाइबर टु द होम)मार्फत लोकल इन्टरनेट उपलब्ध गराउने तयारीका टेलिकमसँगको सहकार्य अघि बढाइएको हो । […]