२२ असार २०८३, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जाने : कांग्रेस नेता यादव

जनकपुरधाम, २४ कात्तिकः नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णाप्रसाद यादवले मुख्यमन्त्री नियुक्ति प्रक्रिया गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव आज मुख्यमन्त्री पदमा नियुक्त भएपछि जनकपुरधाममा आयोजित विरोध कार्यक्रममा पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै नेता यादवले कानुनी लडाइँअन्तर्गत सर्वोच्च अदालतमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एआईलाई सरकारको सारथी र जनताको उद्देश्य प्राप्तीका लागि प्रयोग गरौं : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एइआईका कुरालाई आत्मासाथ गरेर अगाडि बढ्न सकेमा सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सजिलो हुने बताएका छन् । सोमबार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको उद्घाटन गर्दै उनले जेनजी आन्दोलनमा उठेका भ्रष्टाचार, सुशासन, रोजगारी र नवप्रवद्र्धनको सबै कुरा एआइले नै समेट्ने बताउँदै यसलाई सरकारको सारथी र जनताको उद्देश्य […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा भएका समस्याहरु क्रमश सुधार गर्दै जाने प्रयासमा रहेको बताएकी छन् । सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव एंव नवनिर्मित प्रयोगशाला भवनको उद्घाटनमा उनले बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत रहेको भन्दै बिमा कार्यक्रममा भएका समस्याहरु क्रमश सुधार गर्दै जाने प्रयासमा रहेको बताइन् । […]

कोशी मुख्‍य समाचार समाचार

‘खोरेतमुक्त कोशी’अभियानमा विराटनगर महानगर, पशु स्वास्थ्य डिजिटल प्रणालीमा

विराटनगर । कोशी प्रदेशलाई निकट भविष्यमा खोरेत रोगमुक्त प्रदेश बनाउने लक्ष्यसहित विराटनगर महानगरपालिकाले डिजिटल प्रणालीमा आधारित निःशुल्क खोप अभियान सुरु गरेको छ । विराटनगर महानगरको आयोजना तथा प्रदेश सरकारअन्तर्गतको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहकार्यमा सुरु गरिएको यो अभियानले महानगरलाई ‘खोरेतमुक्त’ […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

द्रुत डाँक सेवामार्फत प्रभावकारिता बढाउँदै हुलाक

गण्डकी, २४ कात्तिकः चिट्ठीपत्र, खबर र सूचना एक स्थानबाट अर्को स्थानमा पु¥याउने भरपर्दो प्राचीन माध्यमका रूपमा रहेको हुलाक सेवालाई हुलाक सेवा विभागले द्रुत डाँक सेवाका माध्यमबाट प्रभावकारिता बढाउने प्रयास गरेको छ । विभागले समयको माग र ग्राहकको चाहनाअनुरूप छिटो, छरितो, भरपर्दो तथा अत्याधुनिक रूपमा कागजात एवं मालसामान आदान प्रदान गर्नका लागि व्यावसायिक सार्वजनिक सेवाका रूपमा […]

कोशी मुख्‍य समाचार समाचार

प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ

दमक झापा, २४ कात्तिकः जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना छनोट

काठमाडौँ, २४ कात्तिक : काठमाडौँ महानगरपालिकाले थालनी गर्न लागेको सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना छनोट भएका छन् । सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीका अनुसार सार्वजनिक सूचना आह्वान गरेपछि ११९ जना आवेदकले आवेदन दिएका थिए । उनीहरूमध्ये योग्यता पुगेका ५२ जना पुरुष र १३ जना महिला गरेर ६५ जना छानिएका छन । यसमा […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

घोराही–तुलसीपुर चारलेनः सर्वेको काम सकियो

तुलसीपुर दाङ, २४ कात्तिकः घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि सर्वेको काम पूरा भएको छ । गएको २४ असारमा श्री दिवा–बन्दन भगवती जेभीसँग सम्झौता भएर सोही कम्पनीले सम्पूर्ण कागजी काम सकेको कार्यालय प्रमुख दीपेन्द्रबहादुर विष्टले बताए। उनका अनुसार संयुक्त सर्वेक्षण, सूची सर्वेक्षणलगायतका काम सकिएको छ । कागजी काम सकिएसँगै अब भौतिक काम सुरु हुने प्रमुख विष्टले […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बाजुरामा १८ हजार २ सय ५८ मेट्रिक टन धान उत्पादन

बाजुरा । बाजुरामा यस बर्ष १८ हजार २ सय ५८ मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार, यस आर्थिक बर्ष २०८२ ÷०८३ मा कुल ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा १८ हजार २ सय ५८ मेट्रिक टन धान उत्पादन हो  । गत आर्थिक बर्ष २०८१÷०८२ मा १७ हजार ५ […]

कर्णाली मुख्‍य समाचार समाचार

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली सरकार

कर्णाली, २४ कात्तिकः कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरुपता ल्याउन यहाँका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्ने भएको छ । छलफल गर्न मङ्गलबार र बुधबार प्रदेश सरकारले भेला आयोजना गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा वीरेन्द्रनगरमा उक्त भेला आयोजना हुन लागेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह

काठमाडौँ, २४ कात्तिकः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको बताएका छन् । आज शोभा भगवतीमा नेपाली कांग्रेसका नेता स्व गणेशमान सिंहको १११औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनबाटै जनतासामु जानुपर्ने बताएका हुन् । उनले भने, […]

मधेश मुख्‍य समाचार समाचार

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

जनकपुर । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेको भन्दै सात राजनीतिक दलहरु अदालत जाने भएका छन् । प्रदेश प्रमुख भण्डारीले आज(सोमबार)विहान आफूलाई सन्चो नभएको भन्दै काठमान्डौ उपचारका लागि जान लागेको पूर्वमुख्यमन्त्री जितेन्द्र सोनललाई जानकारी गराएका थिए । तर बाटोमै महोत्तरीको एक होटलमा उनले एमाले संसदीय दलका नेता सरोज कुमार […]