वीरबहादुर दर्जीः एक्लोपन, पीडा र उद्धारको कथा
काठमाडौँ। मंसिरको चिसो रात, बौद्धको प्रतीक्षालयमा वीरबहादुर दर्जी सुतिरहेका थिए। चिसो हावा, रातको सन्नाटोमा प्रतीक्षालय वरिपरि मानिसहरूको हलचल कम देखिन्थ्यो। दिनभरि मागेर पेट पाल्नुपर्ने अवस्था थियो। रात परेपछि कहिलेकाहीँ आफन्तको कोठामा पुगेर सुत्नु, यही उनको जीवनको वास्तविकता थियो। वीरबहादुरको अनुहारमा थकान छ। आँखा कहिलेकाहीँ खाली ठाउँतर्फ दौडिन्छन् तर मनमा अझै जिन्दगीको आशा टाँसिएको छ। मानसिक […]











