१६ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार समाज

५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार साताको कारोबारको पहिलो दिन सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ हजार ६०० रुपैयाँले बढेर ३ लाख २० हजार ५०० रुंपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य ३ लाख १४ हजार ९ सय रुंपैयाँमा कारोबार भएको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

मतदाता शिक्षा आजदेखि सकिने, सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु 

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि गत फागुन ३ गतेबाट सञ्चालन गरेको मतदाता शिक्षा आज सक्ने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम गत फागुन ३ गतदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको थियो । २५ करोड लगानी गरेर बदर मत घटाउने उद्देश्यका साथ देशभर […]

बागमती मुख्‍य समाचार समाचार

इरान केन्द्रित अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपालीको सुरक्षाका लागि उच्च सतर्कता अपनाउन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो सैन्य तनाव र विशेष गरी इरान केन्द्रित अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । (रास्वपा)ले शनिबार एक विज्ञप्ति जारी गर्दै संवेदनशील परिस्थितिमा इरान तथा इजरायल लगायत युएई, कतार, बहराइनमा कार्यरत नेपाली नागरिकको सुरक्षालाई ध्यानमा राख्दै नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । ‘मध्यपूर्वमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन बालेनको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा ५ का उम्मेदवार बालेन शाहले रहेका शाहले मध्यपूर्व एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई वर्तमान असामान्य परिस्थितिलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै बालेनले त्यहाँस्थित नेपालीहरूलाई सुरक्षित रहन र आधिकारिक निकायको निर्देशन पालना गर्न अनुरोध गरेका […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

तेहरान आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति म्यलबमि ले इरानका सर्वोच्च नेता अली खामेनी तेहरानमा भएको आक्रमणमा मारिएको दाबी गरेका छन् । ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्ममार्फत उक्त जानकारी सार्वजनिक गर्दै अमेरिका र इजराईलले संयुक्त रूपमा गरेको आक्रमणमा खामेनी मारिएको उल्लेख गरेका हुन् । उनले लेखेका छन् कि यस घटनाले इरानका नागरिक, अमेरिकी जनतालाई तथा विश्वका धेरै देशका […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार

खामेनी मारिएको अमेरिकी दाबीपछि इरानमा उत्सव मनाइँदै

काठमाडौं । संयुक्त राज्य अमेरिकाले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हवाई आक्रमणमा मारिएको दाबी गरेसँगै इरानका विभिन्न भागमा उत्सव मनाइएको खबरहरु सार्वजनिक भएका छन् । यद्यपि इरानका कुनै पनि आधिकारिक निकायले अझैं सम्म खामेनीको मृत्युबारे पुष्टि वा खण्डन गरेका छैनन् । इरानी अधिकारकर्मी तथा पत्रकार माइस एलिनेजाडले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै “के […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रसाईँलाई पक्राउ गर्न प्रहरी पुगे उनकै घर

काठमाडौं । दुर्गा पर्साइलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेका छन् । प्रहरीका एक अधिकारीले प्रसाईँलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेको जानकारी दिए । पटक पटक पक्राउ र रिहा हुँदै आएका प्रसाईँलाई पक्राउ गर्न प्रहरी आइतबार बिहानै उनको भक्तपुरस्थित घरमा पुगेको हो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा प्रसाईँले चुनाव […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु पछि इरान सरकारले ४० दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएअनुसार शिया इस्लाम परम्परामा मृत्युको ४०औँ दिनलाई अत्यन्त पवित्र मानिने भएकाले सो अवधिसम्म शोक मनाउने निर्णय गरिएको हो । खामेनीको मृत्यु अमेरिका र इजरायलको संयुक्त आक्रमणका क्रममा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विशेष समाचार समाचार

इजरायलद्वारा इरानमाथि आक्रमण, देशभर आपतकाल घोषणा

काठमाडौं । इजरायलले शनिबार इरानविरुद्ध पूर्वसावधानीस्वरूप क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ । टीपीएसको रिपोर्टअनुसार सम्भावित प्रतिआक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभर सायरन बजाइएको र नागरिकलाई सुरक्षित आश्रयस्थलमा बस्न निर्देशन दिइएको छ । इजरायली रक्षामन्त्री इस्रायल काट्जले इरानबाट आउन सक्ने खतरा हटाउन पूर्वआक्रमण गरिएको बताएका छन् । इजरायली रक्षा बल (आईडीएफ) ले सर्वसाधारणलाई सुरक्षात्मक स्थान नजिकै रहन […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १७ फागुनः नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

कोशी मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले अध्यक्ष ओलीलाई अभिनन्दन

दमक । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दमक २ को हिमशिखर टोल विकास संस्थामा आयोजित कार्यक्रममा अभिनन्दन गरिएको छ । विकास निर्माण र राष्ट्रियताका पक्षमा लिएको अडान र अगुवाईको उच्च सम्मान गर्दै अभिनन्दन गरिएको टोल विकास संस्थाले जनाएको छ । अभिनन्दनका क्रममा स्थानीय यहाँ आवश्यक विकासका बाँकी कामहरु पूरा गरि दिन समेत […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपाली नागरिकको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ फागुनः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेका छन् । इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछि विकसित घटनाले मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव सृजना भएको उल्लेख गर्दै संयोजक दाहालले यस परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । यस स्थितिमा मध्यपूर्वमा […]