१४ आश्विन २०८३, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

‘महिलाको हक, अधिकार स्थापित गराउन मङ्गलादेवीको महत्वपूर्ण भूमिका’

काठमाडौँ, २५ मङ्सिरः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली महिलाको हक, अधिकार स्थापित गराउन स्वर्गीय मङ्गलादेवी सिंहको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । प्रजातान्त्रिक आन्दोलनको प्रथम महिला नेत्री मङ्गलादेवी सिंहको १००औँ जन्मजयन्तीका अवसरमा नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला शाखाले आज मङ्गलादेवी पार्कमा बुद्धनगरमा आयोजना गरेको कार्यक्रममा उनले नेपाली महिलाहरूको हक, अधिकारका लागि मङ्गलादेवीको उल्लेख्य योगदान […]

कोशी मुख्‍य समाचार समाचार समाज

गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

भोजपुर, २५ मङ्सिरः गाउँघरमा कुटानीपिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा चलाउने प्रचलन भोजपुरमा क्रमशः हराउँदै गएको छ । संरक्षण अभावमा पानीघट्टाजस्ता परम्परागत साधन ओझेलमा पर्न थालेका हुन् । ओरालोमा पानीलाई कुलोमार्फत झारेर पङ्खा घुमाइ ढङ्गाको जातोको साहाराले मकै, गहुँ, कोदो, फापर, जौंलगायत अन्न पिस्ने पानीघट्टा विगतमा ग्रामीण क्षेत्रको प्रमुख कुटानीपिसानी विधि थियो । गाउँघरका […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी

गुल्मी, २५ मङ्सिरः यसवर्ष यहाँ धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा जिल्लामा आठ प्रतिशतले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानका अनुसार यसवर्ष जिल्लामा २२ हजार ३२३ मेट्रिकटन मात्र धान उत्पादन भएको छ । गतवर्ष जिल्लामा २४ हजार चार सय २६ मेट्रिकटन धान […]

बागमती मुख्‍य समाचार समाचार

नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ

काठमाडौँ, २५ मङ्सिरः नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा जथाभावी रुपमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने ४६ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने तथा शङ्कास्पद गतिविधि गर्ने ४६ जना व्यक्तिलाई बुधबार साँझ […]

कर्णाली मुख्‍य समाचार समाचार

हुम्लाका २५ मतदानस्थल अति संवेदनशील

सिमकोट, हुम्ला, २५ मङ्सिरः यहाँका २७ मतदानस्थललाई भौगोलिक विकटता र राजनीतिक विवादका कारण अति संवेदनशील ठहर गरिएको छ । जिल्लामा ६० मतदानस्थल र ६१ मतदानकेन्द्र कायम गरिएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा यस पटक थपिएका गरी जम्मा ६० मतदानस्थल मध्ये २७ वटा भौगोलिक विकटता र राजनीतिक विवाद […]

बागमती मुख्‍य समाचार समाचार समाज

हिक भिजन ब्राण्डको बार्षिक वितरक भेला २०२५ चितवनमा

काठमाडौँ, २५ मङ्सिर : विश्व प्रसिद्ध हिक भिजन ब्राण्डको बार्षिक वितरक भेला २०२५ चितवनको सौराहामा आयोजना हुने भएको छ । नेपालको आधिकारी राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालीले यही मङ्सिर २७ गते संयोजन गर्ने भेलालाई हिक भिजन चीनका नेपाल देशीय व्यवस्थापक लियोन झिले विशेष सम्बोधन गर्ने छन् । सम्मेलनमा देशभरका हिक भिजन ‘ब्राण्ड’को नेपालको आधिकारी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

मानवसेवा आश्रम बागलुङलाई क्रेनिङटन आमा समूहद्वारा ५५ हजार आर्थिक सहयोग

काठमाडौँ । यूकेस्थित क्रेनिङटन आमा समूहले मानवसेवा आश्रम बागलुङ शाखालाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बागलुङ शाखाको सेवा व्यवस्थापनलाई अझ सुदृढ बनाउन समूहको प्रतिनिधित्व गर्दै नेपाल आउनुभएकी चन्द्रमाया थापा मार्फत सो  रकम मंगलबार आश्रमलाई हस्तान्तरण गरिएको हो । सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रति समर्पणका साथ गरिएको यस सहयोगले आश्रमको सेवा कार्यमा थप ऊर्जा मिलेको आश्रमले जनाएको छ। परदेशबाट पनि […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार समाज

दलित र उत्पिडित समूदायका मुद्दामा एमाले प्रतिवद्ध छ : अनुभूति बम नेपाली

काठमाडौं । नेकपा एमालेको भातृ संगठन उन्मुक्ति समाज नेपालका महासचिव अनुभूति बम नेपालीले पार्टीको आसन्न महाधिवेशनबाट दलित समूदायको राजनीतिक सहभागिता, नीतिगत प्रतिवद्धता र पुस्तान्तरणको मुद्दा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा आसन्न ११औँ महाधिवेशनमा दलित, उत्पीडित समुदायका करिब दुईसय जना सहभागिताका लागि टुंगो लागिसकेको जानकारी दिंदै उनले महाधिवेशनबाट समूदायले उचित […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ ‘ट्रम्प गोल्ड कार्ड’ कार्यक्रम सुरु गरेका छन् । जसले विद्यमान ग्रीन कार्डभन्दा बढी सुविधा प्रदान गर्ने बताइएको छ । ह्वाइटहाउसमा बुधबार भएको एक गोलमेच कार्यक्रममा ट्रम्पले यस्तो घोषणा गर्दै यो कार्यक्रम आजदेखि औपचारिक रूपमा लागू भएको बताएका छन् । ट्रम्पका अनुसार यो गोल्ड कार्डले ठूलो शुल्क तिर्ने […]

बागमती मुख्‍य समाचार समाचार

नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल

हनोइ भियतनाम, २५ मङ्सिरः थाइल्याण्ड र भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले भियतनामी लगानीकर्तालाई नेपालमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गरेका छन् । आज भियतनामको राजधानी हनोइमा नेपाल उद्योग वाणिज्य महासंघ र भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलका क्रममा उनले नेपाल र भियतनाम बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्र्ष […]

गण्डकी मुख्‍य समाचार समाचार

पोखरामा जलन बर्न अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु

कास्की, २५ मङ्सिरः देशको पर्यटकीय सहर पोखरामा जलन बर्न अस्पताल निर्माणका लागि आवश्यक परामर्श तथा सम्भाव्यता अध्ययन सुरु भएको छ । पोखरा–२७ स्थित साविक लेखनाथ नगरपालिका कार्यालय रहेको जमिनमा महानगरले एक सय बेड क्षमताको जलन र विशेषज्ञ अस्पताल निर्माणको योजना अघि सारेको हो । यस योजनामा कोरियन सहयोग नियोग कोइकाले सहयोग गर्ने र त्यसका लागि […]

मुख्‍य समाचार लुम्बिनी समाचार

धार्मिक सद्भावको अनुपमस्थल कम्मर शाह मजार

राँझा बाँके, २५ मङ्सिरः यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ सञ्चालन भइरहेको मेलामा हिन्दू र मुस्लिम समुदायका हजारौँ मानिसले एकसाथ मनोकाङ्क्षा पूरा होस् भनी वर माग्ने गरेका छन् । डुडुवा गाउँपालिकामा हिन्दू र मुस्लिम धर्मावलम्बीको मिश्रित बसोबास छ । […]