१४ आश्विन २०८३, बुधबार
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार समाज

बांगलादेशमा भएको हिन्दू युवाको हत्या प्रकरण : जनकपुरधाममा भोली विरोध र्याली निकालिने

जनकपुर । बांगलादेशमा केही दिन पहिला भएको हिन्दू युवा दिपु चन्द्र दासको निर्मम हत्याको विरोधमा भोली जनकपुरधाममा भव्य विरोध र्याली निकालिने भएको छ। जनकपुरधाममा बुधबार (आज) साधु सन्तहरुको संस्था वैषणव समाजले पत्रकार सम्मेलन गर्दै भोली विरोध र्याली निकाल्ने जानकारी दिएको छ । समाजका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले भोली ३ बजे […]

बागमती मुख्‍य समाचार समाचार

अमर बचाउ अभियान सुुरु, आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । दुबई अदालतले मुत्युदण्डको फैसला सुनाएका दार्चुला जिल्ला दुहुँ गाउँपालिका धारीका अमरबहादुर बमको बचाउका लागि अभियान सुरु भएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बमको रिहाईको लागि सरकारले पहल नगरे कडा संघर्ष गर्ने आयोजकले चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा अभियान्ता रजमान तामाङले बमको रिहाईका लागि चरणबद्ध संघर्ष गर्ने जनाउँदै पहिलो चरणमा संघर्षका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

यस्ता छन् मन्त्री घिसिङको सय दिनको अवधिमा गरिएका प्रमुख कार्यहरू

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आफ्नो सय दिनको कार्यविवरण सार्वजनिक गरेका छन् । बुधबार आफ्नो कार्यकालको एक सय दिन पूरा गरेको अवसरमा एक कार्यक्रम आयोजना गरि आफ्नो कार्यविवरण सार्वजनिक गरेका हुन् । यस्ता छन् सय दिनको अवधिमा तीनवटै मन्त्रालयमार्फत सम्पादन गरिएका १०१ प्रमुख कार्यहरूः […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकारी टोलीद्वारा जनमत पार्टी कार्यालयको अनुगमन

काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले जनमत पार्टी कार्यालयको अनुगमन गरेको छ । बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले मध्यबानेश्वरस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो । अनुगमनका क्रममा जनमत अध्यक्ष सीके राउतलगायतका नेताहरूसँग छलफल समेत गरेका छन् । अनुगमन पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चारमन्त्री […]

मधेश मुख्‍य समाचार समाचार

शीतलहरबाट जनजीवन प्रभावित हुनथालेपछि चोकचोकमा दाउरा बाल्न थालियो

सिरहा, ९ पुस : शीतलहरका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो हावाले लहान बजारसहित ग्रामीण क्षेत्रको दैनिक जनजीवन कष्टकर बनेको हो । शीतलहरबाट बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीयवासी बिहानैदेखि घुर तापेर बस्न थालेका छन्भने विद्यालयमा विद्यार्थीको उपस्थिति पनि घट्दै गएको छ । चिसोको प्रभाव बढ्दै गएपछि […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौँ, ९ पुसः राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जनाएको छ । विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो । राहदानी पुस्तिकाको […]

कोशी मुख्‍य समाचार समाचार समाज

पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

भद्रपुर झापा, ९ पुस : चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१÷८२ को सोही अवधिको […]

बागमती मुख्‍य समाचार समाचार समाज

समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो

हेटौँडा, ९ पुस : उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै पूर्वशर्त भएको निष्कर्ष निकाल्दै ‘समावेशी र उत्थानशील नेपाल निर्माणसम्बन्धी बहस’ विषयक अन्तरराष्ट्रिय सम्मेलन यहाँ सम्पन्न भएको छ । नेपाल समाजशास्त्र सङ्घ र मकवानपुर बहुमुखी क्याम्पसद्वारा संयुक्त रूपमा यहाँ आयोजित सो तीनदिने अन्तरराष्ट्रिय सम्मेलनमा नेपाललगायत विभिन्न देशका वरिष्ठ समाजशास्त्रीहरूको सहभागिता रहेको थियो । […]

कोशी मुख्‍य समाचार समाचार समाज

भोलि आश्रम झापा शाखाको प्रगति विवरण सार्वजनिक गरिँदै

झापा । मानवसेवा आश्रम झापा शाखाले भोलि आर्थिक वर्ष २०८१/८२ को आय–व्यय विवरण (सामाजिक लेखा परीक्षण) सार्वजनिक गर्ने भएको छ। १७ औँ शाखाका रूपमा गत वर्ष मंसिर २३ गतेदेखि सेवा सुरु गरेको झापा शाखाले एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ ।  भाेलि पुस १० गते बिहान ८ बजे मेचीनगर–४, आमडाँगीस्थित आश्रम परिसरमा साे कार्यक्रमकाे आयोजना गरिएको छ। झापामा आश्रम […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’

कर्णाली, ९ पुसः गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउनु रहेको बताएका छन् । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन कार्यक्रममा गृहमन्त्री आर्यालले फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेगरी सरकार गृहकार्यमा लागेको बताए। गृहमन्त्रीले […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

सबै बैंकलाई दृष्टिविहीन मैत्री बनाउनु पर्छ : शिशिर खनाल

काठमाडौं । नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनालले सबै बैंक तथा वित्तीय संस्थालाई दृष्टिविहीन मैत्री बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । बिहीबार काठमाडौंमा आयोजित अपाङ्गता समावेशी बैंकिङ सेवा प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले नेपालको बैंकिङ प्रणाली अझै पनि अपाङ्गता मैत्री हुन नसकेको बताएका हुन्। उनले एक दृष्टिविहीन व्यक्ति बैंकमा खाता खोल्न जाँदा अदालतबाट साक्षी प्रमाणित गरेर ल्याए […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

हमी दुल्लाहको मंगलबार परिवारसँग सुखद् पुनर्मिलन

तिलोत्तमा । सडकपेटीबाट अलपत्र अवस्थामा उद्धार गरी मानवसेवा आश्रम तिलाेत्तमा शाखाको संरक्षणमा राखिएका २० वर्षीय हमी दुल्लाह मुसलमानको मंगलबार सुखद् पारिवारिक पुनर्मिलन सम्पन्न भएको छ। मानसिक रूपमा कमजोर अवस्थामा उद्धार गरिएका हमी दुल्लाहको आश्रम बसाइँका क्रममा आवश्यक उपचार, हेरचाह तथा पुनर्स्थापनाका लागि प्रकृिया अघि बढाइएको थियो। उपचारसँगै पारिवारिक पुनर्मिलनका लागि गरिएको खोजी तथा पहलका क्रममा परिवार मानवसेवा […]