‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’
काठमाडौँ, १८ पुसः महिला अधिकारकर्मीले संविधानको भावनाअनुरुप समानुपातिक समावेशी अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन् । महिला अधिकारका लागि दबाब अभियानले आज यहाँ माइतिघर मण्डलामा दबाबका लागि र्यालीसहित अधिकारको माग गरिएको हो । त्यस क्रममा माइतिघर मण्डलाबाट सुरु भएको र्याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था धनि र सम्पन्नशाली व्यक्तिका […]











