१६ चैत्र २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार

सिरहा २ मा रास्वपाका उम्मेदवार शिव यादव विजयी

सिरहा । सिरहा क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिव यादव ३९,५६१ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र यादव ले १२,८१४ मत प्राप्त गरेका छन् । शिव यादवले रामचन्द्र यादवलाई २६,७४७ मतको फराकिलो अन्तरले पराजित गर्दै शानदार जित हासिल गरेका हुन् । सिरहा–२ मा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

मकवानपुर–२ बाट रास्वपाका प्रशान्त उप्रेती विजयी, बर्तौलालाई १२ हजारभन्दा बढी मतान्तरले पराजित

हेटौँडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रशान्त उप्रेती विजयी भएका छन्। आइतबार निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार उप्रेती प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उप्रेतीले ३१ हजार ७ सय २५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बर्तौलालाई १२ हजार १ सय १ मतान्तरले पराजित गरेका छन्। बर्तौलाले […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार

सर्लाही ३ र ४ मा पनि रास्वपाका उम्मेदवार विजयी

सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । दुवै क्षेत्रमा रास्वपाले उल्लेखनीय मतान्तरसहित जित हात पारेको हो । सर्लाही–३ मा रास्वपाका उम्मेदवार नरेन्द्र साह कलवार ४६ हजार ८९० मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो देशको पहाडी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

समानुपातिकतर्फ १२ लाख ५५ हजार मतगणना

काठमाडौँ, २४ फागुनः समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १२ लाख ५५ हजार ४८२ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ । सो दलले हालसम्म कुल ६ लाख ४३ हजार ७५६ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले दुई लाख १५ हजार २३१, नेकपा ९एमाले०ले […]

बागमती मुख्‍य समाचार विशेष समाचार

ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्। खरेलले ११ हजार ५४७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले एक हजार ५२१ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले एक हजार […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विशेष समाचार

इरान–अमेरिका तनावले कच्चा तेलको मूल्य उकासियो, विश्व ऊर्जा बजारमा अस्थिरता बढ्ने चिन्ता

काठमाडौं । इरान र अमेरिका बीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग “निःशर्त आत्मसमर्पण” माग गरेको अभिव्यक्ति दिएपछि सम्भावित दीर्घकालीन द्वन्द्वको चिन्ता बढ्दै जाँदा तेल बजारमा तीव्र प्रतिक्रिया देखिएको हो । अन्र्तराष्ट्रिय बजारमा आज बिहान सम्म क्रुड तेलको मूल्य करिब १२.२ प्रतिशतले बढेर […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

म्याग्दीबाट महाविर पुन विजयी, बिजय जुलुस,भोज भतेर नगर्न आग्रह

काठमाडौं । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । पुन २२ हजार ८५० मतका साथ निर्वाचित भएका हुन् । प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत ,नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ८८४ र नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले तीन हजार ५२९ मत प्राप्त गरेका […]

बागमती मुख्‍य समाचार विशेष समाचार

चितवन–२ मा रास्वपा सभापति लामिछाने भारी मतले बिजयी

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछाने भारी मतले विजयी भएका छन् । लामिछानले ५४ हजार ४०२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिनकुमारी खरेलको १४ हजार ५६४ मत प्राप्त गरेका छन् । एमालेका अस्मिन घिमिरेको ६ हजार […]

कर्णाली मुख्‍य समाचार विशेष समाचार समाचार

कालिकोटमा नेकपाका शाहीको चौथो जित

सुर्खेत । प्रतिनिधि सभा निर्वाचनमा कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही चौथो पटक विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी भएका छन् । उनमा निकटतम प्रतिद्वन्द्वी एमालेका नगिन्द्र शाही नेश्ननललाई ९८६ मतान्तरले विजयी भए । नेकपा एमालेका नगिन्द्र शाहिले १० हजार ३५२ मत पाए । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारी मतअन्तरले अग्रता बनाइरहेका छन् । बालेनले ३४ हजार ८६३ मत पाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ९ हजार ६८ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसका मंधरा चिमरियाले ९७४, नेकपाका रञ्जित तामाङले ८६२ मत प्राप्त गरेका छन् ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन देशभरि शान्तिपूर्ण र हिंसारहित भएकोमा गृहमन्त्री ओमप्रकाश अर्यालले सन्तोष व्यक्त गरेका छन् । गृहमन्त्री अर्यालले निर्वाचन हुन नसकेको भए देश, संविधान र मानवता नै जोखिममा पर्नसक्ने अवस्था आउन सक्ने बताएका छन् । उनले सरकारको लक्ष्य निष्पक्ष र सुदृढ चुनाव गराउनु रहेको उल्लेख गर्दै यसपटकको निर्वाचन अघिल्ला निर्वाचनभन्दा गुणस्तरीय भएको […]