१३ आश्विन २०८३, मंगलवार
कर्णाली मुख्‍य समाचार समाचार

प्रतिनिधिसभा निर्वाचनःकर्णालीमा दश लाख ३७ हजार मतदाता कायम

कर्णाली, २१ पुसः आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा कर्णाली प्रदेशबाट दश लाख ३७ हजार मतदाताले भाग लिने भएका छन् ।कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाइँका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेसहितलाई जोडेर यहाँको कूल मतदाता सङ्ख्या दश लाख ३७ हजार दुई सय ५० पुगेको हो । यसमा […]

कोशी खेलकुद मुख्‍य समाचार समाचार

शेरबहादुर तथा सन्तोषकुमारी कप प्रतियोगिताको उपाधि डाँगीहाट भाउनेलाई

पथरी, २१ पुस : डाँगीहाट फुटवल क्लब भाउन्नेले बेलबारी ११ मा जारी शेरबहादुर तथा सन्तोष कुमारी मेमोरियल कपको उपाधि चुमेको छ । डाँगीहाट फुटबल क्लब भाउन्ने आज भएको फाइनल खेलमा तालतलया ब्वाईज फुटबल क्लब इटहरीलाई १–० गोलले हराउँदै उपाधि चुमेको हो । डाँगीहाट फुटबल क्लब भाउन्नेका लागि एक मात्र निर्णायक गोल मौसम लिम्बूले गरेका हुन् […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी

दमौली तनहुँ, २१ पुस : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार चार सय ९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार नौ सय छ जना रहेको छ […]

बागमती मुख्‍य समाचार समाचार

आज सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज २५ सय रुपैयाँले सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यसैगरी चाँदीको मूल्य […]

बागमती मुख्‍य समाचार समाचार

चितवनमा ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ हुने

चितवन । कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ चितवनको भरतपुरमा यही माघ २ देखि ४ गतेसम्म ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिले विगतका वर्षहरु झैं यस वर्षपनि कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ हुन लागेको हो […]

बागमती मुख्‍य समाचार समाचार समाज

स्टार्टअपमा महिलाको सहभागिता बढाउन अझै चुनौती : उमेश कुमार गुप्ता

काठमाडौँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले स्टार्टअप क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय रहे पनि अझै चुनौती कायम रहेको बताएका छन् । “स्टार्टअपमा महिला अवसर, चुनौती र आगामी बाटो” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्टार्टअप नीति २०८१ स्वीकृत भएसँगै औद्योगिक व्यवसाय ऐनमार्फत कानुनी व्यवस्था भएको र विनियोजन ऐन २०८१ अनुसार कर्जा कार्यविधि […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

असुली समस्याले विपन्न वर्ग कर्जा घट्यो

काठमाडौँ । असुलीमा समस्या बढेपछि बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा प्रवाह गर्ने कर्जाको आकार घटाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असारमा ३ खर्ब ६५ अर्ब रुपैयाँ रहेको विपन्न वर्ग कर्जा २०८२ असारमा १८.८८ प्रतिशतले घटेर २ खर्ब ९६ अर्ब ९ करोड रुपैयाँमा झरेको छ । जबकि समग्र कर्जा प्रवाह भने ८.१७ प्रतिशतले […]

बागमती मुख्‍य समाचार समाचार समाज

मकवानपुर सुमो दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेहरूको खुल्यो पहिचान

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा भएको सुमो दुर्घटनामा ज्यान गुमाउने तथा घाइते हुनेहरूको पहिचान खुलेको छ । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो आइतबार साझ भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्ड अन्तर्गत जुरिखेतमा सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

कांग्रेसमा विशेष महाधिवेशनको प्रक्रिया जटिल र कठिन छ : गुरु बराल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले विशेष महाधिवेशन व्यवहारिक नभएकाले नै नियमित महाधिवेशनको कार्यतालिका संशोधन भएर आएको बताएका छन् । उनले विशेष महाधिवेशनको बासुरी बजाउन थालियो भने पार्टीभित्र दरार आउने भएकाले नियमित महाधिवेशनकै लागि सबै एकजुट भएर लाग्नुपर्ने पनि बताए । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले आगामी १५ औं महाधिवेशनलाई उत्सव, एकता […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ । जसअनुसार दिउँसो १ः३० बजे राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय पुस्तकालय नीति र पुस्तकालय ऐनमा समेट्‍नुपर्ने विषयहरु सम्बन्धमा […]

बागमती मुख्‍य समाचार समाचार

चर्चाभन्दा कर्ममा विश्वास गर्ने कलाकार : आरपी पन्त

काठमाडौं । वरिष्ठ कलाकार आरपी पन्त नेपाली कला र पर्यटन क्षेत्रको एक परिचित नाम हो । कलाकार र व्यवसायी दुवै रूपमा लामो समयदेखि सक्रिय पन्तको जीवन यात्रा संघर्ष, अनुशासन र निरन्तर साधनाले भरिएको छ । अभिनय, टेलिभिजन, फिल्म, पर्यटन व्यवसाय र संस्थागत नेतृत्व- यी सबै क्षेत्रमा उनले आफूलाई फरक ढंगले स्थापित गरेका छन् । कलाकारिताप्रतिको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउन काम गरिरहेका छौँ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउने गरी काम गरिरहेको बताएका छन् । आइसिटी अवार्ड–२०२५का विजेताहरुसँग आइतबार मन्त्रालयमा भएको छलफलमा मन्त्री खरेलले डिजिटल नेपालका लागि नीतिगत सुधारका काम भइरहेको उल्लेख गरे । सञ्चारमन्त्री खरेलले भने,‘डिजिटल नेपालको रोडम्याप बनाएर मुलुकलाई अगाडि बढाउन खोजिरहेका छौँ, त्यसको भविष्य भनेको तपाँइ सूचना […]