१३ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

समावेशी, लोकतान्त्रिक, नैतिक तथा वैकल्पिक राजनीतिक शक्तिबीच सहकार्य

काठमाडौं । पिपुल्स फष्र्ट पार्टी, समावेशी–समाजवादी पार्टी र समावेशी, लोकतान्त्रिक, नैतिक तथा वैकल्पिक राजनीतिक सहकार्य मञ्चबीच सहकार्य गर्ने सहमति भएको छ । आसन्न आम निर्वाचन लगायत भविष्यका सबै राजनीतिक सहकार्य गर्ने उद्देश्यले सहमति बनेको हो । ‘बेथिति र विभेद दुवै प्रकारका समस्याविरुद्ध स्वाभिमान र समृद्धि, सुशासन र स्वशासनको लडाइँ एकसाथ लड्नेछ। आदिवासी, जनजाति, मधेसी, थारू, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्रीको चित्त नदुखोस भनेर वार्तामा आएको हुँ : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री जस्तो मान्छेले बोलाएको भएर सम्मानको लागि मात्र आएको बताएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका प्रसाईंले सरकारसँगको वार्ता भंग भएपनि प्रधानमन्त्रीले चिठी पठाएर माघ २ गते वार्तामा आइदिनुपर्यो भनेपछि चिठीको सम्मानका लागि मात्र आएको बताए । उनले भने, ‘मैंले वार्ता भंग गरेको हुँ । सरकारसँग कुनै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

विशेष महाधिवेशन विधानविपरीत छ : खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र केही व्यक्तिले विशेष महाधिवेशनको नाममा अनुशासनबाहिरका गतिविधि गर्दै आएको आरोप लगाएका छन् । पार्टी विभाजनपछिको अवस्थाबारे नेपाली कांग्रेस (देउवापक्ष) ले आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै उनले विधानविपरीत विशेष महाधिवेशनका नाममा भेला आयोजना गरी निर्वाचन आयोगसम्म पुगेको विषय सञ्चारमाध्यमबाट जानकारी पाएको बताए । त्यसपछि पार्टीको सिंगो […]

गण्डकी मुख्‍य समाचार समाचार

गोरखामा मानवसेवा आश्रम बालगृह निर्माणका लागि श्रेष्ठ परिवारद्वारा आर्थिक सहयाेग

गोरखा, गोरखामा निर्माणाधीन मानवसेवा आश्रम बालशाखाको भवनकाे एक कोठा निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको छ।स्वर्गीय भरत बाबु श्रेष्ठज्यूको स्मृतिमा गोरखा निवासी दमनबाबु श्रेष्ठ तथा श्रेष्ठ परिवारद्वारा गोरखामा निर्माण हुँदै गरेकाे मानवसेवा आश्रमकाे बालगृह निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग प्रदान गरिएको हो। मानवता प्रवर्द्धन महाअभियानका रूपमा सञ्चालित मानवसेवा आश्रमको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम

काठमाडौँ, २ माघः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार इङ्नामले सुशासनको सुरुआत अब हरेक निकाय र व्यक्ति आफैँबाट हुनुपर्ने बताएका छन् । आज कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयबाट जग्गा प्रशासनसम्बन्धी मालपोत कार्यालयका सेवा–सुविधा प्रदान गर्ने कार्यको शुभारम्भ कार्यक्रममा उनले भ्रष्टाचार, विचौलिया र दलालीलाई निस्तेज नगरी सुशासन सम्भव नहुने स्पष्ट पारे । मन्त्री प्रा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘विशेष महाधिवेशनबाट नेतृत्व चयन विधानसम्मत छ, कारवाही विधान विपरित’

भर्खरै नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्पन्न मात्र भएन नयाँ नेतृत्व पनि चयन भएको छ । अर्कातिर कांग्रेस केन्द्रीय समितिले त्यही विशेष महाधिवेशबाट चयन भएका दुईजना महामन्त्रीलाई र एक जना सहमहामन्त्रीलाई कारबाही पनि गरिसकेको छ । पार्टीले महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्मा, सहमहामन्त्री फर्मुला मन्सुरलाई कारबाही गरेर पाँच वर्ष पार्टीको साधारण सदस्य समेत […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौँ, २ माघः प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । आज बिहान भएको भेटका क्रममा तामाङ समुदायको जनसङ्ख्या, संस्कृति, आर्थिक–सामाजिक अवस्थालगायत विषयमा चर्चा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । घेदुङले यही माघ ५ गते सोनाम ल्होछारका अवसरमा काठमाडौँमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको […]

बागमती मुख्‍य समाचार समाचार

कांग्रेसको विशेष र नियमित महाधिवेशन एउटै हो भन्ने बुझाइ गलत छ : अधिवक्ता थापा

नेपाली कांग्रेसको भर्खरै विशेष महाधिवेशन सम्पन्न भएको छ । त्यसबाट एउटा नयाँ कार्य समिति चयन भएको छ । जो नेतृत्वमा आउनुभयो उहाँहरुलाई कांग्रेस केन्द्रिय समितिले कारबाही गरिसकेको छ । यसलाई आम मान्छेले बुझ्नेगरि भन्ने हो भने भदौ २३ र २४ गतेको आन्दोलन पश्चात जसरी संविधानसम्मत रहेको केपी ओलीको सरकारलाई बहिर्गमन गरेर जसरी सुशीला कार्कीको सरकार […]

मधेश मुख्‍य समाचार समाचार समाज

आइजीपी दानबहादुर कार्कीद्वारा मानवसेवा आश्रम वीरगञ्ज शाखालाई खाद्यान्न सहयाेग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले बिहीबार वीरगञ्ज महानगरपालिका–२५ सिरिसियास्थित मानवसेवा आश्रम वीरगञ्ज शाखाको अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा आइजीपी कार्कीले आश्रमका आश्रितहरूकाे सेवा सहजीकरणका लागि खाद्यान्न सामग्री वितरणसँगै दिउँसोको खाजा सेवा प्रदान गर्नुभएको थियो। साथै आश्रितहरूका लागि अति आवश्यक पर्ने खाद्यान्न सामग्री, फलफूलसहित नगद १० हजार रूपैयाँ योगदान गर्नुभएको हाे। उक्त कार्यक्रममा मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया र […]

बागमती मुख्‍य समाचार समाचार समाज

बिहीबार मानवसेवा आश्रमद्वारा ३ जना सडकमानवको उद्धार

काठमाडौँ । मानवसेवा आश्रमले खुला सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका २ पुरुष र १ महिला गरी ३ जना सडकआश्रित व्यक्तिको उद्धार गरेको छ। उद्धार सेवाअन्तर्गत बिहीबार काठमाडौँस्थित रानीवन शाखाले २ जना र पोखराको हेम्जा शाखाले १ जना बेवारिसे व्यक्तिको उद्धार गर्न सफल भएका हुन्। उद्धारपश्चात आश्रमले उनीहरूलाई संरक्षण, उपचारसँगै आवश्यक सेवाको व्यवस्था गरेको छ। माघे संक्रान्तिको […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

कांग्रेसको विवादबारे विधिसम्मत ढंगले निर्णय लिनेछौं : भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले विधि, पद्धति, संविधान, ऐन, कानून र नियमको परिधिभित्र रहेर मात्रै निर्णय गर्ने बताएका छन् । शुक्रबार निर्वाचन आयोगमा आफ्नो आधिकारिकता दाबीका लागि पुगेका नेपाली कांग्रेसका नेताहरूसँगको कुराकानीका क्रममा उनले आयोगले कुनै पनि विषयमा अध्ययन र विश्लेषण गरी संस्थागत परम्परा अनुरूप निर्णय लिने बताएका हुन् । […]

बागमती मुख्‍य समाचार समाचार

विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह

काठमाडौँ, २ माघः नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा देखिएको विवाद निर्वाचन आयोगका विगतका निर्णय र नजिरका आधारमा छिटो समाधान गर्न आग्रह गरेका छन् । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका अधिकांश पदाधिकारी र सदस्यसहित आज आयोगमा पुगेका उनले पार्टीका कागजात बुझाउँदै समस्या समाधानका लागि आग्रह गरेका हुन्। कार्यवाहक सभापति खड्काले दल विभाजनका सन्दर्भमा […]