२ भाद्र २०८३, मंगलवार
प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिममा आज ‘ठूली गौरा’ पर्व मनाइँदै

६ भदौ, बैतडी । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ‘ठूली गौरा’ मनाइँदैछ । व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाले विशेष दिनको रुपमा लिने गरेका छन् । व्रतालु महिलाले बिहानै नुवाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रहिआएको छ । […]

मुख्‍य समाचार

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सुरु

६ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक सुरु भएको छ । मङ्गलबारदेखि बालकुमारीमा प्रारम्भ भएको उक्त बैठक बाँकी छलफलका लागि आज दोस्रो दिन पुनः बसेको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठकमा आजदेखि केन्द्रीय सदस्यले आ-आफ्नो धारणा राख्नुहुने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा अध्यक्ष नेपालले […]

मुख्‍य समाचार राजनीति

८० शाखा अधिकृत गाउँपालिकामा खटाइए (सूचीसहित)

६ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतलाई एकैपटक गाउँपालिकामा खटाएको छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले नयाँ नियुक्त भएका, ६ महिना तालिम सकेका शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रशासनतर्फको शाखा अधिकृत हुने कानुनी व्यवस्था अनुसार नै नयाँ शाखा अधिकृतहरुलाई […]

समाज

काठमाडौंको बुद्धनगरमा भैंसी आतंक, सजक रहन आग्रह

६ भदौ, काठमाडौं । काठमाडौंको बुद्धनगरमा एउटा भैंसीले आतंक मच्चाएको छ । भैंसी नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको छ । भैंसीले हान्न सक्ने भन्दै प्रहरीको टोलीले स्थानीयलाई सजग गराइरहेका छन् । पसल सन्चालकहरु पनि आधा सटर बन्द गरेर सतर्क अवस्थामा बसेका देखिन्छन् । नयाँबानेश्वरका डिएसपी निशान्त श्रीवास्तवले यो भैंसी कहाँबाट आयो भन्ने यकिन नभइसकेको […]

राजनीति

पर्यटनमन्त्री सुदन किराँतीलाई पितृ शोक

६ भदौ, काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको निजी सचिव डाक्टर डिजन भट्टराईले जानकारी दिए । उनी लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित थिए । उनकी आमाको यसअघि नै निधन भइसकेको थियो ।

मनोरन्जन

राष्ट्रपतिले भदौ १२ मा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्ने

५ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मंगलबार राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्ने भएका छन् । शीतल निवासमा आयोजना हुने समारोहमा विभिन्न १० विधामा राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरिने चलचित्र विकास बोर्डको बैठकले निर्णय गरेको हो । गत वर्ष प्रदर्शनमा आएका फिल्ममध्येबाट १० विभिन्न विधामा पुरस्कृत गर्नेदेखि दीर्घ साधना सम्मान र विशेष चलचित्र पुरस्कार […]

खेलकुद

चारदेशीय महिला क्रिकेट सिरिजमा हङकङमाथि नेपालको शानदार जित

५ भदौ, काठमाडौं । मलेसियामा भएको चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । हङकङबाट पाएको ८५ रनको विजयी लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि सम्झना खड्का ३६ बलमा ५ चौका सहित सर्वाधिक ३६ रन बनाउँदै अविजित रहिन् । ओपनरका रुपमा […]

मुख्‍य समाचार राजनीति

जग्गा फिर्ता गर्ने भनेपछि ४८ जना बनेनन् संगठित अपराधमा प्रतिवादी

५ भदौ, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा कीर्ते गरेर हडपेको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेपछि ४८ जनाले जग्गा फिर्ता गर्ने भन्दै निवेदन दिएको खुलेको छ । सीआईबीले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा जग्गा फिर्ताका लागि निवेदन दिएको भन्दै सरकारी लिखत कीर्ते र संगठित अपराधको मुद्दाबाट छुटकरा […]

मुख्‍य समाचार समाचार समाज

प्रचारप्रसार नहुँदा ओझेलमा छ बाग्लुङको निसेलढोर गाउँ

५ भदौ, ढोरपाटन । तल कलकल बग्ने उत्तर गङ्गा, माथिपट्टी कहाली लाग्दा भिर । चारैतिर डाँडाकाँडाले घेरिएको निसेलढोर पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो । समथर भू-भागमा घर, गोठ र स्याउका बगान छन् । जसले यहाँ पुग्ने जोकोहीलाई छिट्टै आकर्षण गर्छ । काठ, ढुङ्गा र माटोले बनेका होचा घर निसेलढोरको विशेषता हो । पर्यटकीय […]

मुख्‍य समाचार समाचार समाज

एनओसी बिना भारतमा चिकित्सा शिक्षा पढ्नेले समकक्षता नपाउने

५ भदौ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले अध्ययन अनुमति पत्र (एनओसी) बिना गई भारतमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले समकक्षता नदिने भएको छ । आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले मंगलबार काठमाडौंमा आयोजित एका कार्यक्रममा भारतको सीमा क्षेत्रमा खुलेका नर्सिङ कलेजमा एनओसी विना अध्ययन गर्न गएका नेपाली विद्यार्थीले समकक्षता नपाउने बताएका हुन् । ‘यदि एनओसी बिना […]

मुख्‍य समाचार

चुनढुंगा उत्खनन्‌का कारण गाउँ नै पहिराको उच्च जोखिम

५ भदौ, कटारी । उदयपुरको कटारी नगरपालिका-८ मा रहेको टाँटरी गाउँ पहिराको उच्च जोखिममा रहेको छ । भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुङ्गा उत्खनन हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिराको उच्च जोखिममा परेका हुन् । सिरहास्थित सौर्य सिमेन्टका लागि चुनढुङ्गा उत्खनन् गर्ने खानीसँगै जोडिएको खानीको तल्लो भेगमा पर्ने मगर समुदायको बस्ती रहेको गाउँ पहिराको […]

मुख्‍य समाचार राजनीति

प्रधानन्यायाधीश श्रेष्ठको पहिलो निर्णय : स्वचालित प्रणालीबाट तारिख

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदबहाल गरेलगत्तै स्वचालित प्रणालीबाट पेशी तथा तारिख व्यवस्थापन गर्ने निर्णय गरेका छन् । मंगलबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि उनी सर्वोच्च अदालत पुगेर पदबहाल गरेका थिए । पदबहाल लगत्तै उनले स्वचालित प्रणालीबाट तारिख व्यवस्थापन गर्ने निर्णय गरेका हुन् । ‘मुद्दाका पक्षहरुले कहिले तारिख लिने भन्नेवारेमा यसअघि कर्मचारीहरुले नै निर्णय गर्ने […]