यमनविरुद्ध घरेलु मैदानमा जित्ने अवसर, अन्जनलाई कीर्तिमान बनाउने मौका
५ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत समूह एचमा रहेको नेपालले आज घरेलु मैदानमा यमनसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका सात बजे हुने उक्त खेलमा नेपालसामू अंकको खाता खोल्ने अवसर हुनेछ । समूहको पहिलो खेलमा युएईसँग ४-० ले पराजित भएको नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्न […]










