३० श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाचार

बाँकेमा हिँड्ने बाटोसमेत नबनेको किङगरियनपुर्वा बस्ती

१७ फागुन, बाँके। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र छ-एउटा बस्ती किङगरियनपुर्वा । जहाँ अहिलेसम्म कुनै जनप्रतिनिधिको ध्यान जान सकिरहेको छैन। भौतिक पूर्वाधारका ठूला-ठूला संरचना बन्ने त परैको कुरा आवतजावतका लागि बाटोसम्म बनेको छैन । वर्षौँदेखि बाटोको समस्याले स्थानीयवासी समस्यामा परेका छन् । उपमहानगरपालिका वडा नं २२ मा रहेको किङगरियनपुर्वा बस्ती उपमहानगरपालिकाभित्रकै भएर पनि अँध्यारो बस्ती बनेको स्थानीयहरू […]

मुख्‍य समाचार

शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

१७ फागुन, काठमाडौं । आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए । शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि […]

अर्थ मुख्‍य समाचार समाचार समाज

राजनीतिसँगै कृषिकर्ममा पूर्वप्रमुख चौधरी

डेढ बिघामा तोरी, दुई बिघामा हिउँदे मकै र अढाई बिघामा घाँसखेती गरिरहेका छन् पुर्व नगरप्रमुख हरिनारायण चौधरी ।  एउटै याममा १५ क्विन्टल तोरी, ९० क्विन्टल हिउँदे मकै र  घाँस तथा बीउ बेचेर करिब रु १० लाखसम्म आम्दानी हुने गरेको उनले सुनाए ।

मुख्‍य समाचार समाचार समाज

१७ फागुन, इलाम । इलामको माइजोमाई गाउँपालिका-५ तुम्लिङ पुगेका टीकाराम बास्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । ३ हजार १ सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल  प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन । ‘हिमाल हेरेरै बसिरहुँ लाग्यो, फुत्त उफ्रिदा हिमाल छोइएलाजस्तो, चिसो हावाको स्पर्श कति आनन्द ।’ उनले भने । तुम्लिङ […]

मुख्‍य समाचार राजनीति

पक्राउ परेका लघुवित्तका ऋणीहरूलाई रिहा गर्न एमालेको माग

१७ फागुन, काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला घिमिरेले  लघुवित्तका ऋणीहरुका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छिन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले भनिन्, ‘उनीहरुको माग भनेको निःशर्त रुपमा उनीहरुलाई रिहा गरिनुपर्छ भन्ने हो । लघुवित्तका ऋणीका आफ्नै वार्ताका कुरा छन् । यो सरकारले समयमा सम्बोधन नगर्दा […]

राजनीति समाचार समाज

निजामती विधेयक संसदमा लैजाने तयारीमा छौं : प्रधानमन्त्री

१७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजामती कर्मचारी विधेयकलाई अन्तिम रुप दिएर संसदमा लैजाने तयारी भइरहेको बताएका छन् । बिहीबार नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन समीक्षा बैठकमा प्रधानमन्त्री प्रचण्डले संघ, प्रदेश र स्थानीय तहको अधिकार र कार्यक्षेत्रमा रहेको द्विविधा र अस्पष्टतालाई सम्बोधन गर्ने गरी कार्यविस्तृतिकरण परिमार्जनलाई टुंगो लगाउन निर्देशन दिएका छन् । […]

समाचार समाज

देउवाले छलफलका लागि उपसभापति र महामन्त्रीलाई डाके

१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि उपसभापति र महामन्त्रीलाई डाकेका छन् । देउवा निवास बुढानिलकण्ठमा बैठक बस्ने गरी उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका हुन् । बैठक बिहीबार दिउँसो ३ बजेका लागि डाकिएको छ । सभापति देउवा निकट एक शीर्ष तहका […]

खेलकुद समाचार समाज

वाफ वुमन्स च्याम्पियनसिपको उपाधि लागि नेपालले जोर्डनसँग खेल्दै

१७ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली ऐतिहासिक उपलब्धि नजिक छ । साउदी अरेबियामा आज नेपाली टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने १० बजे जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा हुनेछ । नेपाल र जोर्डन दुई फरकस्तरका टोली हुन् । पहिलोपटक वाफको […]

समाचार समाज

सिंहदरबार र संसद भवनको फुटपाबाथमा टाँगेको डोरी प्रहरीले हटायो

१६ फागुन, काठमाडौं । प्रहरीले सिंहदरबार, बालुवाटार, संघीय संसद् भवन बानेश्वरलगायतका ठाउँको फुटपाथमा लगाएको डोरी हटाएको छ । व्यापक आलोचनापछि बुधबार साँझ प्रहरी टोलीले ती क्षेत्रबाट डोरी हटाएको हो । उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले सुरक्षालाई मजबुत बनाउन अल्पकालीन रुपमा डोरी राखिए पनि हटाएको अनलाइनखबरसँग बताए । ‘धेरै किसिमका आन्दोलन भइरहेका छन्, तोकिए अनुसार […]

राजनीति समाचार समाज

राष्ट्रियसभाको अध्यक्षमा माओवादीको दाबी, देउवा दबाबमा

१६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले आसन्न राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको छ । माओवादी केन्द्रको यो निर्णयले गठबन्धनभित्र नयाँ संकट थपिएको छ । किनकि राष्ट्रियसभा अध्यक्ष पदमा उम्मेदवार उठाउने निर्णय गर्नुअघि माओवादी केन्द्रका स्थायी सदस्यहरुले नेपाली कांग्रेसको महासमिति बैठकको निर्णयप्रति चर्को आपत्ति जनाएका छन् । ७–१० फागुनमा […]

समाचार समाज

फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप

१६ फागुन, काठमाडौं । काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ । फुटपाथ व्यवसाय हटाएको काठमाडौं महानगरपालिकाले पछिल्लो समय राति ९ बजेपछि राख्न दिने भनेको छ । तर साँझ ७ बजेपछि नै फुटपाथमा व्यवसाय गर्न थालेको भन्दै बुधबार साँझ नगर प्रहरीले व्यवसायीहरुलाई हटाएको थियो । त्यसक्रममा सुन्धारा क्षेत्रमा झडप भएको छ । […]

अन्तर्राष्ट्रिय समाचार समाज

पतञ्जली आयुर्वेदमाथि प्रतिबन्ध लाग्‍नसक्छ

१६ फागुन, काठमाडौं ।  भारतको सर्वोच्च अदालतले पतञ्जली आयुर्वेदमाथि पूर्ण रुपमा प्रतिबन्ध लाग्नसक्ने चेतावनी दिएको छ । यसअघि आफूले दिएको फैसला उल्लंघन गर्दै भ्रमपूर्ण विज्ञापन गरेको भन्दै सर्वोच्चले प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मंगलवार अदालतको अवहेलनासम्बन्धी मुद्दामा सुनुवाइ गर्दै भारतको सर्वोच्च अदालतले पतञ्जलीले आफ्ना उत्पादनबाट केही रोगको निदान हुने भन्दै सम्पूर्ण […]