भक्तपुरका नवनियुक्त स्काउटलाई बधाई तथा शुभकामना
१८ फागुन, भक्तपुर । भक्तपुरका नवनियुक्त स्काउटहरुलाई पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउट, भक्तपुर स्थानीय स्काउट परिषदको आयोजनामा शुक्रवार नवनियुक्त स्काउटका पदाधिकारी, आयुक्त तथा स्काउट परिषद सदस्यहरु, प्रदेश स्काउट परिषद् र स्थानीय परिषद् र स्थाय परिषदका सदस्यहरुलाई भक्तपुर स्थानीय स्काउटका प्रमुख तथा उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा भएको बधाइ ज्ञापन […]









