१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाज

ललितपुरका किसानलाई धान भित्र्याउने चटारो

२ कात्तिक, ललितपुर । ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै भएको छ । गत वर्षकोभन्दा यस वर्ष धान दसैँअघि नै भित्रयाउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दसैँअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न सुरु गरेका छन् । यसवर्ष पानी धेरै परेकाले गत वर्षकोभन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ । […]

अन्तर्राष्ट्रिय फिचर (Main Feature) समाचार समाज

इजरायल हमास युद्धमा प्रयोग भइरहेका १२ हतियार !

गत शनिबार गाजास्थित हमास विद्रोहीले इजरायलमा गरेको अप्रत्याशित आक्रमणसँगै इजरायलले घातक प्रत्याक्रमण गरिरहेको छ । इजरायल र हमास बीचको जारी युद्धमा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् । युद्धमा विभिन्न खाले खतरनाक तथा घातक हतियारहरु प्रयोग भैरहेका छन् । त्यहाँ प्रयोग भैरहेका उल्लेखनीय १२ हतियार यस्ता छन् : १. कार्लो सबमेसिन गन : यो प्यालेस्टाइनमा निर्मित […]

मुख्‍य समाचार समाज

दशैंमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

२ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीकाको दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार एक सूचना जारी गरी विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने समय तालिका सार्वजनिक गरेको छ । उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, सरकारी कर्मचारी, प्रहरी, सेनाका अधिकारीलाई टीकाका लागि ७ कात्तिकको दिउँसो २ देखि […]

खेलकुद

हङकङमाथि नेपालको ६ विकेटको जित

२ कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे । मूलपानी क्रिकेट मैदानमा […]

राजनीति

कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्छः महामन्त्री थापा

२ कात्तिक,काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्ने बताएका छन् । बिहीवार नेपाल प्रेस युनियन काठमाडौंले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले कुनै एउटा पार्टीको मात्रै सम्पूर्ण मन्त्रिमण्डल रहने गरी सरकार चलाउनुपर्ने बताएका हुन् । उनले भने, ‘निर्वाचन अगाडी गठबन्धन नगर्ने […]

समाचार समाज

मेलम्चीको मुहान ७०० मिटर सारिने, अस्थायी प्रबन्धको काम दशैंपछि

२ कात्तिक, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवर्क्स) सात सय मिटर माथि सार्ने तयारी गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका निर्देशक तथा प्रवक्ता राजेन्द्र पन्तका अनुसार मेलम्चीको हेडवर्क्सबारे एसियाली विकास बैंकले पहिरोग्रस्त क्षेत्रसम्मै विज्ञहरु पुर्याएर गरेको अध्ययन प्रतिवेदनमा अहिले हेडवर्क्स रहेको स्थानभन्दा माथि ७ सय मिटर पर मुहानस्थल सार्र्नुपर्ने निष्कर्ष निकालिएको छ । […]

खेलकुद

साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा

२ कात्तिक, काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो । योसँगै नेपाल समूह एको विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले […]

मुख्‍य समाचार समाज

दशैंमा रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर

२ कात्तिक, बागलुङ । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा जब दशैं सुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न स्थानीयलाई भ्याइनभ्याइ हुन्थ्यो । तर अहिले त्यो चलन हराउँदै गएको छ । रातोमाटो र सेतो कमेरोले पोतिने घर आयातित रङले सजिसजाउ हुन थालेका छन् । उतिबेला माटो […]

मुख्‍य समाचार समाज

कमलामाईको चोक–चोकमा चटपटे

१ कात्तिक, सिन्धुली  ।  स्वादिलो चटपटेले जमुना तामाङको भोक मात्रै मेटाउँदैन । खान नपाउँदा तलतलै लाग्छ । ‘दिनमा एक पटक नखाई चित्तै बुझ्दैन, तलतल लागिरहन्छ,’ उनले भने । तामाङ हिजो मङ्गलबार सिन्धुलीको कमलामाई नगरपालिका–५ मधुटार र वडा नं ६ को गैरीबजारलाई जोड्ने पुल छेवैमा रहेको समिरा सुब्बा टिकटिक भाइरल चटपटे पसलमा भेटिएको थियो । जिल्लाको […]

मुख्‍य समाचार समाज

दुर्गा पक्षको चौथो दिन गरियो कुष्माण्डा देवीको पूजा आराधना

१ कात्तिक, काठमाडौँ । नवरात्रको चौँथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ […]

अर्थ

नेपाललाई भारतले तोक्यो ९५ हजार मेट्रिकटन चामल निर्यातको कोटा

१ कात्तिक, काठमाडौं । भारतले नेपाललाई ९५ हजार मेट्रिकटन चामल निर्यातको अनुमति दिएको छ । भारतको वाणिज्य विभागले बुधबार एक सूचना जारी गरेर यस्तो जानकारी दिएको हो । भारतले राष्ट्रिय सहकारी निर्यात लिमिटेड मात्रै यस्तो चामल निर्यात हुन सूचनामा उल्लेख छ । भारतले खाद्यान्नको बढ्दो मूल्यलाई इंगित गर्दै गत साउनमा बासमतीबाहेकका चामल निर्यातमा रोक लगाएको […]

बैंक–वित्त

गाजाका बालबालिका भन्छन् : हाम्रा खुशी छिन्दा पनि उनीहरु अघाएनन्

१ कात्तिक । गाजा स्ट्रिपमा बालबालिकाको उमेर सोध्ने शैली पृथक छ । कुनै बालबालिकाको उमेर सोध्नुपर्‍यो उसलाई प्रश्न गरिन्छ- ‘कतिवटा इजरायली हमलाको सामना गर्‍यौ ?’ प्यालेस्टाइनी समूह हमासले हमला गरेसँगै इजरायलले गाजामा आततायी आक्रमण गरिरहेको छ । उसले अस्पताल, स्कुलमा पनि बमबारी गरेको छ । गाजामा १५ वर्षको अवधिमा इजरायलले ठूलो हमला गरेको यो पाचौँ […]