२९ श्रावण २०८३, शुक्रबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु

५ वैशाख, काठमाडौं । सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपूर्वी राज्य छत्तीसगढमा छापामारहरूको मृत्यु भएको हो । यो वर्ष भारतीय माओवादी समूहले प्रशासनसँगको झडपमा आफ्ना ७० भन्दा बढी लडाकुलाई गुमाउनुपरेको छ । बस्तर जिल्लाका प्रहरी महानिरीक्षक सुन्दरराज पट्टीलिङमले एएफपीलाई बताएअनुसार राज्यको छत्तिसगढको राजधानी रायपुरको दक्षिणमा […]

मुख्‍य समाचार समाचार समाज

पोखरा महानगरका इन्जिनियर शिव बराल घुस प्रकरणमा पक्राउ

५ वैशाख, पोखरा । पोखरा महानगरपालिका इन्जिनियर शिव बराल पनि घुस लिएको प्रकरणमा पक्राउ परेका छन् । घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा इन्जिनियरले घुस लिएको प्रकरणमा उनलाई मंगलबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी जगदिश शिवाकोटीले जानकारी दिए । उनका अनुसार इन्जिनियर बराललाई पक्राउ गरी अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाइएको हो […]

मुख्‍य समाचार समाचार समाज

भीमसेन गाउँपालिकाका एक हजार जना नि:शुल्क आँखा शिविरबाट लाभान्वित

५ वैशाख, गोरखा । जिल्लाको भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा शिविरबाट एक हजार जना लाभान्वित भएका छन् । गाउँपालिका, गोरखा लायन्स आँखा सेवा केन्द्र, नेत्रहीन सङ्घ पुनःस्थापना कार्यक्रम गोरखाको संयुक्त आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा गाउँपालिकाका आठवटै वडामा गरी एक हजार ५८ जनाले आँखाको जाँच […]

मुख्‍य समाचार समाचार समाज

मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा सौर्य तारबार

५ वैशाख, बनियानी । मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ । झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा रु एक करोड २० लाखको लागतमा १८ किलोमिटर विद्युतीय तारबार निर्माण गरिएको थियो । त्यसपछि २०७६ साल चैतमा जलथल वन क्षेत्रमा पहिलो चरणमा ३५ किलोमिटर सौर्य तारबार लगाइको डिभिजन […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौं महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडाहरुमा क्यान्सरको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ । महानगरपालिकाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सुरु गरेको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका अनुसार शिविर वैशाख महिना भरी सञ्चालन हुने छ । कार्यक्रमको पहिलो दिन राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र […]

मुख्‍य समाचार समाज

देशभर मौसम सफा रहने विभागको पूर्वानुमान

५ वैशाख, काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने बताएको छ । अहिले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी […]

मुख्‍य समाचार समाचार समाज

आज रामनमी, देशभर सार्वजनिक विदा

५ वैशाख, काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमीका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । रामनवमीको दिन देशभरका राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा […]

खेलकुद मुख्‍य समाचार

नेपालले टी-२० आईमा पहिलो पटक साउदी अरेवियासँग खेल्दै

५ वैशाख, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा आज साउदी अरेवियासँग खेल्दैछ । खेल मध्यहान्न ११ : ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा सुरु हुनेछ । नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । त्यसैले आजको खेल नेपाललाई प्रतिष्ठाको […]

खेलकुद मुख्‍य समाचार

बटलरको शतकमा राजस्थानको रोमान्चक जित

५ वैशाख, काठमाडौं । इंग्लिस ब्याटर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्समाथि २ विकेटको जित हात पारेको छ । २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेले […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति

बहिस्कारका बाबजुत मधेशका मुख्यमन्त्रीले लिए विश्वासको मत

४ वैशाख, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । मंगलबार प्रतिपक्षमा रहेका दलहरु नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले बहिष्कार गरेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत पाएका हुन् । उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावमा १०७ प्रदेशसभा सदस्यमध्ये ६१ जनाले समर्थन जनाए । प्रतिपक्षी दलहरुले बहिष्कार […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

जर्जियाको संसदमै कुटाकुट, विधेयकलाई बहसका लागि स्वीकृति दिएपछि विरोध

४ वैशाख, काठमाडौं । हजारौ जर्जियालीहरुले सोमबार सतारुढ दलका विधायकले विदेशी एजेन्टहरु सम्बन्धी विधेयकमा बहसको लागि स्वीकृति दिएपछि सांसदहरु आक्रोशित भएका छन्। उनीहरूले पश्चिमी र घरेलु आलोचकहरुले रुसी भनेर विरोध गरेका छन् । जर्जियाको सोभियतमा निर्मित संसद भवन बाहिर ५ हजारभन्दा बढी प्रदर्शनकारीहरुले सरकारलाई विदेशी एजेन्टको रुपमा दर्ता गर्ने र जरिवानाको सामना गर्न विदेशबाट रकम […]

अर्थ प्रदेस समाचार बागमती

उद्योग वाणिज्य महासंघको भवन शिलान्यास गरेको दुई महिनामै जग्गा फिर्ता

४ वैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेश समितिको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा भवन निर्माण गर्ने योजना अधुरै हुने भएको छ । भवन शिलान्यास गरेको दुई महिनामै हेटौंडा उपमहानगरपालिकाले जग्गा फिर्ता लिने निर्णय गरेको छ । २ वैशाखमा बसेको नगर कार्यपालिका बैठकले जग्गा फिर्ता लिने निर्णय गरेसँगै महासंघ बागमती प्रदेश समिति आश्चर्यमा परेको छ […]